२०८२ चैत्र २५

राजनीति

माओवादी केन्द्रले तोक्यो प्रदेश इञ्चार्ज

माओवादी केन्द्रले तोक्यो प्रदेश इञ्चार्ज

देश, राजनीति
नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्ज तोकेको छ। Advertisement सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इञ्चार्ज तोकेको हो। प्रदेश १ को इञ्चार्जमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्यलाई तोकिएको छ। यस्तै, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा  कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको हो। बैठकले सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेललाई तोकेको छ। ...
प्रतिनिधि सभा : आज एमसीसी सम्झौताबारे छलफल हुने

प्रतिनिधि सभा : आज एमसीसी सम्झौताबारे छलफल हुने

देश, राजनीति, समाचार
१२ फागुन, काठमाडौं । प्रतिनिध सभाको बैठक आज (बिहीबार)बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो । आजको बैठको मुख्य एजेण्डा अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । Advertisement संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । सम्भावित कार्यसूची अनुसार बैठक अघि बढे आज एमसीसीबारे छलफलको प्रस्ताव पेस हुनेछ। गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए । एमसीसीबारे छलफल सुरु हुने भएकोले नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइसकेको छ । एमसीसी सम्झौता पारित गर...
आफ्ना सांसदलाई कांग्रेसको निर्देशन– भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुनू

आफ्ना सांसदलाई कांग्रेसको निर्देशन– भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुनू

देश, राजनीति, समाचार
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना 'मिलेनियम च्यालेन्ज कम्प्याक्ट' (एमसीसी) मा छलफल हुनेछ । कांग्रेस सांसद डा. डिला संग्रौलाकाअनुसार पार्टीले अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको हो । “पार्टी संसदीय दलले अनिवार्य उपस्थितिका लागि सबै सांसदहरूलाई निर्देशन दिएको छ,” उनले भनिन् ।  Advertisement प्रधानमन्त्री शेरबहादुर देउवा बढीमा २ दिनभित्र एमसीसी अनुमोदन गराउने तयारीमा छन् । संसदीय छलफल सकेसम्म छोटो बनाएर अनुमोदन गर्ने गृहकार्य देउवाको छ । जसको तयारीस्वरूप उनले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) तथा सत्ता साझेदार दल नेकपा(माओवादी केन्द्र) सँग पनि छलफल गरेका छन् । देउवालाई १३ सांसद भएको लोकतान...
एमसिसीको पक्षमा उभिने लोसपाको निर्णय

एमसिसीको पक्षमा उभिने लोसपाको निर्णय

देश, राजनीति, समाचार
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग परियोजना एमसिसीका पक्षमा मतदान गर्ने भएको छ। बुधबार बसेको लोसपा संसदीय दलको बैठकले एमसिसीका पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले सेतोपाटीलाई जानकारी दिइन्।‘एमसिसी सरकारले गरेको सम्झौता हो। यसबाट पछाडि हट्दा देशको विश्वसनीयतामाथि प्रश्न उठ्छ’, सांसद चौधरीले भनिन्,‘पहिला नै सम्झौता नगरेको भए एउटा कुरा हुन्थ्यो। सम्झौता गरिसकेपछि त्यसलाई असफल पार्नु हुँदैन भन्ने लोसपाको स्पष्ट धारणा छ।’ Advertisement उनले लोसपाले एमसिसीको पक्षमा बहस गर्ने र त्यसलाई पारित गर्न सघाउने बताइन्। बिहिबारको बैठकमा सबै सांसदहरूलाई उपस्थित हुन लोसपाले निर्देशनसमेत दिएको छ। प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन्। ...
पशुपति क्षेत्रमा भगवान‍्को चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

पशुपति क्षेत्रमा भगवान‍्को चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

देश, राजनीति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिएका छन्। Advertisement बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुगेएका मन्त्री आलेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा विभिन्न देवीदेवताका चित्रसहितका 'वाल पेन्टिङ' गर्न पशुपति विकास कोषका पदाधिकारीलाई निर्देशन दिए। उनले भने, ‘महाशिवरात्रि पर्व आउँदै छ, पशुपति क्षेत्रमा रहेका सम्पूर्ण पर्खालमा भगवान् शिव र विभिन्न देवीदेवताका चित्रसहितका 'वाल पेन्टिङ' गराएर सजाउनु होला।’ यसैगरी मन्त्री आलेले पशुपति क्षेत्रमा रहेका अव्यवस्थित टहरा, पसल व्यवस्थित ठाउँमा तत्काल सार्न र यहाँ फूल प्रसाद बिक्री गर्नेका लागि पायक पर्ने ठाउँमा पसल निर्माण गर्नसमेत निर्देशन दिए। निरीक्षणकै क्र...
सत्ता गठबन्धनको बैठक बस्दै, एमसिसीबारे छलफल हुने

सत्ता गठबन्धनको बैठक बस्दै, एमसिसीबारे छलफल हुने

देश, राजनीति
अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे आज सत्ता गठबन्धनबीच छलफल हुँदैछ। सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरूबीच दिउँसो ३ बजे बस्ने बैठकमा  एमसीसीका विषयमा छलफल हुने भएको हो। सम्भवतः आजको बैठकबाट संसद्‍मा एमसीसी अघि बढ्ने/नबढ्ने वा कसरी अघि बढाउने भन्ने विषयमा टुंगो लाग्नेछ। बुधबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि सदनमा टेबुल हुनुअघि एमसिसीबारे छलफल गर्न गठबन्धनको बैठक तय भएको हो।  एमसीसी जसरी पनि टेबल गरेर पास गर्नुपर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा गठबन्धनकै नेताको असहयोगका कारण अफ्ठ्यारोमा परेका छन्। प्रतिनिधि सभाको हिजो दिउँसो १ बजेको बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी थियो। तर सत्ताघटक नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठकबाट यथा...
आयोगद्वारा दल दर्ता आह्वान

आयोगद्वारा दल दर्ता आह्वान

राजनीति
काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तह प्रयोजनका लागि बिहीबारदेखि दल दर्ता आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ । आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् । Advertisement दर्ता भएका दलहरुले फेरि निर्वाचनको लागि दर्ता गर्न आयोगले आह्वान गरेको हो । दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण खुलाउनु पर्ने हुन्छ । त्यस्तै दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्यासमेत निवेदनमा खुलाउनु पर्ने हुन्छ । आयोगमा दलले आर्थिक वर्ष ०७७/०७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनिवार्य प...
एमसीसीको पक्षमा पनि प्रदर्शन

एमसीसीको पक्षमा पनि प्रदर्शन

देश, राजनीति
काठमाडौँ — अमेरिकी सहायता परियोजना (एमसीसी) को विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा प्रदर्शन गरिएको छ ।  Advertisement स्वतन्त्र नागरिक समाजको आयोजनामा बुधबार अनामनगरबाट सुरु भएको मोटरसाइकल र्‍यालीले माइतीघर मण्डलालगायत विभिन्न स्थानको परिक्रमा गरेको थियो । र्‍यालीले एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै र्‍यालीका सहभागीले ‘वेलकम एमसिसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए । सरकारले बुधबार संसद्मा एमसीसी अनुमोदनका लागि पेस गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् । पक्ष र विपक्षमा गरिएका विरोध प्रदर्शनका कारण बुधबार राजधानीको यातायात सेवा केही प्रभावित भएको छ । ...
एमसीसीको विरोध गर्दै गठबन्धनका नेता श्रेष्ठ सडकमा

एमसीसीको विरोध गर्दै गठबन्धनका नेता श्रेष्ठ सडकमा

देश, राजनीति
काठमाडौँ — सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमसीसीको विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका छन् । नेमकिपासहित गठबन्धन दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादी सम्बद्ध कार्यकर्ताहरुले गरेको प्रदर्शनमा सहभागी हुन उनी सडकमा पुगेका हुन् । Advertisement माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पास नगर्ने बताउँदै आएको छ। बलपूर्वक रुपमा संसद्‌मा एमसीसी टेबल गरिए त्यसको विपक्षमा उभिने माओवादी केन्द्रले निर्णय गरेको छ । जबर्जस्ती एमसीसी पास गर्न खोजिए सत्ता छाड्ने समेत माओवादीले चेतावनी दिएको छ । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकालाई पत्र लेख्दै एमसीसी पास गराउने प्रतिबद्धता व्यक्त गरेको सार्वजनिक भएको थियो । ...
प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बस्‍ने

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बस्‍ने

देश, राजनीति
काठमाडौँ — प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते दिउँसो १ बजे बस्‍ने गरी स्थगित भएको छ । Advertisement प्रमुख प्रतिपक्ष एमालेको अवरोधकाबीच बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका थिए । यस्तै, बैठकले पूर्वसांसदहरू जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा दमनसिंह थापाको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । ...