२०८१ बैशाख १४

विदेश / एन.आर.एन

रघुराम राजनको टिप्पणी- भारतीय अर्थतन्त्रमा गम्भीर संकट आउन सक्छ

रघुराम राजनको टिप्पणी- भारतीय अर्थतन्त्रमा गम्भीर संकट आउन सक्छ

विदेश / एन.आर.एन, समाचार
Credit: CLICKMANDU काठमाडौं । चर्चित अर्थशास्त्री एवम् भारतको केन्द्रीय बैंक आरबीआईका पूर्व गभर्नर रघुराम राजनले भारतको अर्थव्यवस्थमा गम्भीर संकट आउन सक्ने चेतावनी दिएका छन् । कोरोनाका कारण भारतको कूल ग्राहस्थ उत्पादन (जिडिपी)मा झण्डै २४ प्रतिशतको गिरावट आएको तथ्यांक सार्वजनिक भए लगत्तै पूर्व गभर्नर राजनले हर कोही सावधान हुनुपर्ने अवस्था आएको बताएका हुन् । उनले कोरोना प्रभावित जनता र समग्र क्षेत्रलाई राहतको जरुरी रहेको बताएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार साना कम्पनीको आय तथा पछिल्ला वर्षहरुमा लगाइएको जिएसटी भुझानीको आधारमा छुट दिनु जरुरी रहेको समेत उल्लेख गरे । भारतीय जिडिपीमा आएको गिरावटलाई केन्द्रमा राखेर सोही विषयमा सबै केन्द्रित हुनुपर्ने राजनको भनाइ छ । सामाजिक सञ्जाल लिक्डइनमा राखिएको पोष्टमा उनले भनेका छन् कि अनोपचारिक क्षेत्रमा भएको नोक्सानी...
रहेनन् भारतका पूर्वराष्ट्रपति मुखर्जी

रहेनन् भारतका पूर्वराष्ट्रपति मुखर्जी

विदेश / एन.आर.एन, समाचार
साभार: सेतोपाटी भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ।  कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए। सोमबार उनको नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टी गरेका छन्। Advertisement 'भारी मनका साथ यो जानकारी गराउदैँछु, आरआर अस्पतालका डाक्टरको सक्दो प्रयास र भारतभरका मानिसहरूको प्रार्थनाका बावजुद् हाम्रा बुबा प्रणव मुखर्जी अहिले भर्खरै बित्नुभएको छ,'अभिजितले ट्वीटरमा लेखेका छन्। मुखर्जी ८४ वर्षका थिए।  भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बनेका थिए। मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए।  गत अगस्ट १० मा उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।  ...
‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसमनको निधन

‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसमनको निधन

मनोरञ्जन / कला, विदेश / एन.आर.एन, समाचार, हलिउड/बलिउड
साभार: कान्तिपुर ‘ब्ल्याक प्यान्थर’ चलचित्रमा निभाएको ‘टी’चाला’को भूमिकाका लागि बोसमनको निकै प्रशंसा भएको थियो । त्यस्तै ‘क्याप्टेन अमेरिका : सिभिल वार’, ‘फोर्टी टु’, ‘एभेन्जर्स : इनफिनिटी वार’ लगायतका चलचित्रमा उनले महत्वपूर्ण भूमिका निभाएका छन् । साउथ क्यारोलाइनमा जन्मिएका बोसमन सन् २०१३ मा फिल्मी उद्योगमा प्रवेश गर्नुभन्दा पहिले टेलिभिजनमा स–साना भूमिकामा अभिनय गर्थे । सन् २०१३ मा बनेको चलचित्र ‘फोर्टी टु’ मा उनले बेसबल स्टार ज्याकी रोबिन्सनको भूमिका निभाएका छन् । मेजर लिग बेसबलले ‘ज्याकी रोबिन्सन डे’ मनाइरहेकै दिन अभिनेता बोसमनको निधन भएको छ । ...
ट्रम्पले कोरोनालाई फेरि भने चिनियाँ भाइरस, छिट्टै भ्याक्सिन बनाएर निमिट्यान्न पार्ने दाबी

ट्रम्पले कोरोनालाई फेरि भने चिनियाँ भाइरस, छिट्टै भ्याक्सिन बनाएर निमिट्यान्न पार्ने दाबी

विदेश / एन.आर.एन, समाचार
साभार: सेतोपाटी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारीका रूपमा फैलिएको कोरोनाभाइरसलाई फेरि चिनियाँ भाइरस भनेका छन्। बिहीबार राति रिपब्लिकन पार्टीको तर्फबाट २०२० का लागि राष्ट्रपति उम्मेद्वार स्वीकार्दै गरेको सम्बोधनमा ट्रम्पले कोरोनाभाइरस  नियन्त्रण गर्न सक्ने अवस्था हुँदाहुँदै चीनले संसारभरि फैलिन दिएको आरोप लगाए। उनले यसअघि पनि कोरोनालाई चिनियाँ भाइरस र वुहान भाइरस भन्दै आएका थिए। विश्व स्वास्थ्य संगठनले यसरी कुनै देश र भुगोलसँग जोडेर भाइरसको नामाकरण गर्न नहुने बताउँदै आएको छ। Advertisement राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसविरूद्धको भ्याक्सिन बनाउने काम तीव्र रूपले अघि बढिरहेको बताए। 'अरू बेला वर्षौं लाग्ने उपलब्धि हामीले केही महिनामै हासिल गरेका छौं। अहिले अमेरिकी कम्पनीले बनाएका तीन वटा भ्याक्सिन तेस्रो चरणको परीक्षणमा छन्,' ट्र...
Jeff Bezos Becomes The 1st Person Ever Worth $200 Billion

Jeff Bezos Becomes The 1st Person Ever Worth $200 Billion

अर्थतन्त्र, मिश्रित, विदेश / एन.आर.एन, शेयर बजार
Credit: Forbes The world's richest person, Jeff Bezos, is wealthier than he's ever been. Early Wednesday he crossed a milestone previously unseen in the nearly four decades Forbes has been tracking net worths: With Amazon stock edging up 2% as of Wednesday afternoon, Bezos' net worth is up by $4.9 billion, making the 56-year-old the world's first-ever person to amass a $200 billion fortune. As of 1:50 p.m. EDT on Wednesday, the Amazon founder and CEO is worth $204.6 billion—nearly $90 billion more than the world's second-richest person, Bill Gates, who's currently worth $116.1 billion.  Even adjusting for inflation, Forbes believes Bezos' fortune is the largest ever tracked. The person to come closest is Gates, who was the world's first-ever centibillionaire. Near the height ...