२०८१ बैशाख १२

नेपाली ब्रान्ड

Reecharger app ले ल्यायोे मोटोरोला को उत्कृष्ट दुई स्मार्ट फोन

Reecharger app ले ल्यायोे मोटोरोला को उत्कृष्ट दुई स्मार्ट फोन

अर्थतन्त्र, कर्पोरेट, देश, नेपाली ब्रान्ड, समाचार
नेपाली ई कमर्स एप ' रीचार्जर एप ' ले नेपाल मा मोटोरोला को कम्बाक गराएको छ। मोटोरोला को मोटो ई ७ प्लस र मोटो जी ९ प्ले नामक स्मार्टफोन रिचार्ज एप ले ग्राहक हरु का लागि उपलब्ध गराएको छ। Advertisement उक्त स्मार्टफोन अर्डर गर्न का लागि रिचार्जर एप डाउनलोड गरी अडर गर्न सक्नु हुने छ। APP LINK :Reecharger - Get 100% CASH POINT उक्त फोनहरु को विस्तृत जानकारी यस भिडियो लिंक मा : https://fb.watch/2yxkzWYBmU/ ...
सानो चिप जसले रेडिएसन बाट निम्तिने क्यान्सर बाट बचाउँछ

सानो चिप जसले रेडिएसन बाट निम्तिने क्यान्सर बाट बचाउँछ

अर्थतन्त्र, देश, नेपाली ब्रान्ड, समाचार
इन्विरोचिप यस्तो एन्टी रेडिएसन चिप हो जसले मोबाइल बाट निस्केको हानिकारक किरणहरुको लयलाई भंग गरी शरीर मा बीमारी निम्तिने बाट रोक्छ। उक्त चिप ले मोबाइल द्वारा निम्तिने अनिदो पन, टाउको दुःखाइ, उक्त रक्तचाप र पछी देखिने क्यान्सर सम्म प्रतिरोध गर्दछ। भारत को सैनेर्जी इन्विरोनिस द्वारा निर्मित यो चिप अन्तराष्ट्रिय रूप मा प्रमाणित भई हाल नेपाली बजार मा पनि आफ्नो पकड बनाएको छ। Advertisement https://www.youtube.com/embed/Z3lbzj8hT88 नेपाली मा अधिकांश सहर मा यो चिप का डिलर आबद्ध भई सेवा प्रदान गर्दै आएका छन्। यसको हाल बजार मूल्य १५१५ (डेलिभरी) सहित रहेको छ। पौष ७ सम्म का लागि २ को अडर दिए १५% छुट को व्यवस्था गरिएको छ काठमाडौं मा अडर का लागि सम्पर्क गर्नु होस् : ९८६९४९६६९८ (बज्र युनिभर्सल प्रा लि) उक्त इनविरोचिपको सम्पूर्ण जानकारी तल गासि...
नेपाल टेलिकमले ल्यायो अटम र फेस्टिभ अफर

नेपाल टेलिकमले ल्यायो अटम र फेस्टिभ अफर

अर्थतन्त्र, देश, नेपाली ब्रान्ड, समाचार
साभार: रातोपाटी  नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप तथा परिमार्जन गरी असोज २९ देखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ । पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएका छन् । साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको छ । अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ । यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी रु. ५५ मा यूट्युब र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ । यी अफर खरिद गरे पश्चात् सहुलियतस्वरुप रु. १५ मा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्...
शेयर धनी श्रद्धेश आचार्य SYM Network का अध्यक्ष नियुक्त 

शेयर धनी श्रद्धेश आचार्य SYM Network का अध्यक्ष नियुक्त 

अन्तर्वार्ता, कभर स्टोरी, देश, नेपाली ब्रान्ड, समाचार
युवा व्यवसायी तथा यस SYM Network (सकारात्मक युथ मिडिया नेटवर्क) का प्रमोटर शेयर धनी श्रद्धेश आचार्य कार्यकारी समिति का अध्यक्ष नियुक्त भएका छन्। लामो समय देखि आबद्ध रहेको यस मीडिया कम्पनीमा उनी "निष्क्रिय शेयर धनी" का रूप मा स्थापित थिए। अहिले भने संस्था लाई नयाँ र थप उचाई प्रदान गर्न आफूले यो पद को जिम्वेवारी लिएको उनले बताउँछन्। "मैले संस्था लाई दिन सक्ने समय, दक्षता र जोश को परिणाम केही समय मा सबै सामु प्रष्ठा हुने छ।" आचार्य ले बताए।  Advertisement संस्था को यही मंगलबार बसेको बैठकले श्रद्धेश आचार्य ले आफ्नो ३५% शेयर मा थप २०% शेयर थपि संस्था को बहुमत शेयर उनको नाम मा सार्ने र उनी अध्यक्ष बन्ने घोषणा गरेको छ।  हामी सम्पूर्ण सकारात्मक युथ मिडिया नेटवर्क (SYM Network) को तर्फ बाट नव नियूक्त अध्यक्ष ज्यू लाई सफल कार्यकाल को बधाई ए...
राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा बने मनास्लु वल्र्ड कलेज का ब्रान्ड एम्बेसडर

राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा बने मनास्लु वल्र्ड कलेज का ब्रान्ड एम्बेसडर

अर्थतन्त्र, देश, नेपाली ब्रान्ड, समाचार
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा मनास्लु वर्ल्ड कलेजको ब्रान्ड एम्बेस्डर बनेका छन्। सोमवार मनास्लु कलेजले एक कार्यक्रमको आयोजना गरी सागरलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो। कार्यक्रममा सागर र कलेजबीच सम्भौतामा हस्ताक्षर भएको छ। कार्यक्रममा सागरले आफूलाई यति ठस्लो सम्मान दिएको भन्दै पाली खेलकुद क्षेत्रमा मनास्लु कलेजले चालेको यो पाईलाप्रति धन्यबाद दिएका थिए। साथै सागरले कलेजले आफूलाई दिएको जिम्मेबारीप्रति प्रतिबद्ध हुँदै अगाडि बढने बताए। कार्यक्रममा कलेजका अध्यक्ष गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान, कलेजका प्रिन्सिपल राजन श्रेष्ठ लगायत अन्य पदाअधिकारीहरुको उपस्थिति रहेको थियो। कलेजका अध्यक्ष गेन्द्र लामाले मनास्लु कलेज शिक्षा मात्र नभएर खेलकुद क्षेत्रमा पनि योगदान गर्ने उद्देश्यले अगाडि बढेको र अगामी दिनमा कलेजले खेलकुद क्षेत्रमा बिभिन्...
ओपो एफ १७ प्रो स्मार्टफोन नेपाली बजारमा आउँदै, जान्नुहोस यसका फिचर्स

ओपो एफ १७ प्रो स्मार्टफोन नेपाली बजारमा आउँदै, जान्नुहोस यसका फिचर्स

अर्थतन्त्र, कभर स्टोरी, कर्पोरेट, नेपाली ब्रान्ड
साभार: सेतोपाटी चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओपोले आफ्नोनयाँ फोन नेपाली बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीले नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१७ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीको प्ल्याशिप मोडलको यो फोनमा ६.४० इन्चको डिस्प्ले रहेको छ। स्न्याप ड्र्यागन ७१० प्रोसेसर प्रयोग गरिएको यो फोनमा ३७०० एमएएच क्षमताको ब्याट्री रहेको छ। Advertisement २५ मेगापिक्सेलको सेल्फी क्यामेरा भएको यो फोनमा १२‌‌‌‍‍ + २० मेगापिक्सेलको प्राइमेरी क्यामेरा सेन्सर रहेको छ। ५० वाटको सुपर भोको फ्ल्यास चार्जर फिचर्स भएको यो फोनमा थ्रीडी स्क्यानर फिचर्स पनि रहेको छ। ८ जिबी र्‍याम र १२८ जिबी स्टोरेजसम्मको भेरियन्ट घोषणा गरेको कम्पनीले नेपालमा कुन भेरियन्ट ल्याउने र मूल्य कति हुने भनेर निर्धारण भने गरिसकेको छैन। ...
मकैका खोस्टाको १० लाख झोला चीनमा बेच्दै देविका

मकैका खोस्टाको १० लाख झोला चीनमा बेच्दै देविका

अर्थतन्त्र, कभर स्टोरी, नेपाली ब्रान्ड
साभार: सेतोपाटी झापाकी देविका बुढाथोकीलाई नयाँ–नयाँ डिजाइनका झोला बनाउन असाध्यै मनपर्छ। उनी सानैदेखि आफूले बोक्ने झोला र हातेपर्स आफैं बनाउँथिन्। 'साथी र आफन्तले 'आहा, कस्तो राम्रो, मलाई नि बनाइदेन' भन्थे। यति पैसा लाग्छ भनेर बनाइदिन्थेँ,' ३५ वर्षीया देविका सुनाउँछिन्। उनी पहिल्यैदेखि खेर गएका चिजबाट कसरी नयाँ उत्पादन गर्ने भनेर सोचिरहिन्थन्। कहिले पराल, कहिले पटेर, कहिले थाकल, कहिले मकैका खोस्टा त कहिले खेर गएका प्लास्टिकबाट झोला बनाउनु उनको दैनिकी थियो। केटाकेटी बेलादेखि सिलाइबुनाइ जानेकी उनको झोला बनाउनु सीप मात्र थियो, अहिले व्यवसाय नै बनेको छ। पोहोरदेखि उनले मकैका खोस्टाका झोला चीन पठाउन थालेकी छन्। डेढ वर्षमा ४८ हजार वटा निर्यात भइसकेको उनी बताउँछिन्। अहिले भने चीनबाट वार्षिक दस लाख वटाको माग आएको छ। कसरी सुरू भयो त उनको यस्तो झोला व्यवसाय? यसको...