२०८३ असार १३

साहित्य

अर्को नेपालको कथाः सनैया

अर्को नेपालको कथाः सनैया

साहित्य
गत चैत महिनामा 'सनैया' को विमोचन कार्यक्रममा सहभागी भइरहँदा वैदेशिक रोजगारमा गएका नेपालीहरूबारे मेरो दिमागमा अत्यन्त सकारात्मक तस्बिर बसेको थियो। तिनीहरूले पठाउने रेमिट्यान्सका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव, समाजमा फेरिन थालेका सम्बन्धहरूको अनेकौं उदाहरण मेरो मानसपटलमा सजिव थियो।  मूलतः दुई कारणले म त्यस्तो सोचिरहेको थिएँ। पहिलो, दशकयता रेमिट्यान्सको कारण मैले आफ्नो गाउँ गोइठी (सप्तरी) मा देखेको जातीय, लैंगिक एवं आर्थिक सम्बन्धमा परिवर्तनका उदाहरणहरू। दोस्रो, त्यससँग सम्बन्धित केही साहित्यको अध्ययन। सन् २००० यताका वर्षहरूमा डेभिड सेडन, जगन्नाथ अधिकारी, गणेश गुरुङ र रमेश सुनार, बन्दिता सिजापति जस्ता विद्वानहरूले वैदेशिक रोजगारको प्रभावबारे समाजशास्त्रीय, मानवशास्त्रीय र अर्थशास्त्रीय कोणबाट लेखेका अनेकौं अनुसन्धान प्रतिवेदनहरू मैले हालसालै अध्यय...
सलाम, अस्पतालका वार्डहरूमा फुलेका इन्द्रकमल फूलहरूलाई

सलाम, अस्पतालका वार्डहरूमा फुलेका इन्द्रकमल फूलहरूलाई

अन्तर्वार्ता, साझा पृष्ठ, साहित्य
आज विश्व नर्सिङ दिवस। आजको दिन मलाई दिदी स्वर्गीय मीना पौड्यालले गुन्गुनाउने गीत याद आइरहेको छ। उहाँ गाउनुहुन्थ्यो- 'तलाउको माझमा फुलेको सुन्दर, कमलको फूल जस्तो जति छेक्यो उति बग्ने, नदीमाथि उठेको छाल जस्तो सेतो एकदम सेतो, अस्पतालका वार्डहरूमा फुलेको सुन्दर, इन्द्रकमलको फूल' यही गीतले मेरी दिदीलाई नर्स बन्न प्रेरणा दियो।आठ कक्षा उत्तीर्ण भई विराटनगरबाट अनमी पढेर नर्सिंङ पेसामा आबद्ध मेरी दिदी अनमीकै रूपमा नेपालका दुर्गम गाउँबस्तीका हेल्थपोस्टमा सेवारत रहनुभयो। त्यही क्रममा स्थानीय विद्यालयबाट उहाँले प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभयो। त्यसपछि जागिर र पढाइ सँगसँगै बढाउँदै बिएस्सी नर्सिंङ उत्तीर्ण गरेर उहाँले लामो समय नेपाल र बेलायतका सरकारी अस्पतालहरूमा काम गर्नुभयो। तीन वर्षअघि क्यान्सरसँग लड्दा लड्दै दिदीले तलको कविता लेख्नुभएको ...