२०७८ असार ८
Advertisement

.

Advertisement

कविता : अधुरो प्रेम

कविता : अधुरो प्रेम 

जिन्दगीका नाम मा सुम्पिएको त्यो तन, मन्, सबै अधुरो पारी गयौं जीवनका सपनाहरु सबै फुटाएर गयौं ।

म बाँच्ने के का लागि तिमी थियौ मेरा लागि

अहँ, अब भन्दिन म तिम्रा लागि बाँच्छु भनेर अहँ, अब भन्दिन तिमी चाहिन्छ भनेर ।

म जे छु बाँच्छु आफ्नो संसारका लागि म जे छु , सजाउँछु  आफ्नो मन् का लागि


Advertisement


कोपिला बाट फक्रिएको फूल फुल्ने बन्छु म आफू फुल बाट सप्रेको चल्लो झै सप्रिएको बन्छु म आफु ।

तिमी खुशी जहाँ छौ त्यही जाउ तिमी सुखी कहाँ हुन्छौं त्यही जाउ

मलाई अब आफ्नो दुनिया मा रम्न देऊमलाई अब आफ्नै दुनियाँमा भुल्न देऊ

मलाई आफ्नो शरीर रक्ताम्मे बनाउन देऊ मलाई आफ्नो शरीर जलाउन देऊ

तर मेरो बाटो मा छेक्न नआउमलाई मेरो मुटु फुटाउन नआउ ।

तिमी आफ्नो खुसीको प्रेम को बाटो रोजतिमी आफूलाई सुख मा राख्ने मान्छे खोज

 -मेरो विन्ती स्वीकार

Written by SYS active member of DAT-BIR1: Rakesh Dangal

Copy link