२०८२ चैत्र ६

स्वास्थ्य

मुटु अस्पतालका डाक्टरसहित बुटवलमा थपिए ३५ संक्रमित

मुटु अस्पतालका डाक्टरसहित बुटवलमा थपिए ३५ संक्रमित

समाचार, स्वास्थ्य
Credit: OnlineKhabar ११ भदौ, बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक चिकित्सकसहित बुटवलमा बिहीबार मात्रै ३५ जना कोरोना भाइरस -कोभिड-१९)का संक्रमित थपिएका छन् । उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहका अनुसार ३५ जना संक्रमितमध्ये एकजना मुटु अस्पतालका चिकित्सक हुन् । डाक्टरमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका बिरामी र अन्यको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गर्न तथा अस्पताललाई सेनेटाइज गरी सुरक्षित बनाउन निर्देशन दिइसकेको सिंहले बताए । उक्त अस्पतालमा लकडाउनका अवधिमा पनि बिरामीको संख्या उल्लेख्य हुने गरेको छ । बुटवल उपमहानगरका अन्य ३५ जना कुनؘ-कुन वडाका हुन् भन्ने विवरण तयार गर्ने क्रममा रहेको उनले जानकारी दिए । दिउँसो ४ बजेसम्मको तथ्यांकअनुसार बुटवलमा ३५ जनासहित रुपन्देहीमा बिहीबार ७२ जना नयाँ संक्रमित थपिएका छन् । ...
बिहीबार थपिए १ हजार १ सय ११ कोरोना संक्रमित

बिहीबार थपिए १ हजार १ सय ११ कोरोना संक्रमित

समाचार, स्वास्थ्य
साभार: सेतोपाटी बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ। विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए।  आजमात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ। ...
संक्रमितको पहिचानका लागि प्रत्येक वडामा रेडक्रसका टोली

संक्रमितको पहिचानका लागि प्रत्येक वडामा रेडक्रसका टोली

समाचार, स्वास्थ्य
साभार: शिक्षालय संक्रमण समुदायमा नफैलियोस् भनेर गोदावरी नगरपालिका सचेत भएको छ । यसका लागि जनस्वास्थ्यका मापदण्ड नियमानुसार पालना गर्न अपिल गरेका छौं । निषेधाज्ञा पालना गर्नका लागि नगरबासीहरुमा अनुरोध गरेका छौं ।  मानिसहरुको अनावश्यक हिँडडुल रोकेका छौं । भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने स्यानिटाइजर प्रयोग गर्नेबारे निरन्तर सचेत गराइरहेका छौं । यसका लागि प्रत्येक वडामा रेडक्रसका टोली खटिएका छन् ।  Advertisement संक्रमण फैलिन नदिन नगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिङ र टेस्टिङलाई छरितो र चुस्त बनाएका छौं । हामीसँग दुईवटा कन्ट्राक्ट टे«ेसिङ टिम छ । उहाँहरु जहाँ संक्रमण देखिन्छ ।  त्यहाँ तत्काल म्ुभ भइहाल्नु हुन्छ । संक्रमित देखियो भने तत्काल उहाँहरुका क्लोज कन्ट्रयाक्ट पुगेका व्यक्तिहरुको पहिचान गरेर परीक्षण गर्दछौं ।  पछिल्लो सम...
पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ७ सय ४३ संक्रमित, ८ को मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ७ सय ४३ संक्रमित, ८ को मृत्यु

समाचार, स्वास्थ्य
साभार: सेतोपाटी सोमबार देशभर कोरोनाका ७ सय ४३ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टाामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। विगत २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएको गौतमले बताए। यीसहित हालसम्म १८ हजार ८ सय ६ जना कोरोनाबाट निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ छ। त्यस्तै विगत २४ घण्टामा थप ८ मृतकमा कोरोना पुष्टि भएको छ। यसरी मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला,रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुष छन्।  यीसहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ सय ५७ पुगेको छ। ...
चीन, रूस र अक्सफोर्डले बनाइरहेका भ्याक्सिनको तेस्राे चरणकाे परीक्षण नेपालमा पनि गर्ने तयारी

चीन, रूस र अक्सफोर्डले बनाइरहेका भ्याक्सिनको तेस्राे चरणकाे परीक्षण नेपालमा पनि गर्ने तयारी

समाचार, स्वास्थ्य
कोरोना भारइसविरूद्धका खोपको नेपालमा पनि अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकृया सुरु गरेको छ। परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलबाट स्वीकृति लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए। उनले पछिल्लो समय कोभिड-१९ विरुद्ध विश्वमा क्लिनिकल ट्रायलको चरणमा रहेका विभिन्न भ्याक्सिनहरूको नेपालमा पनि अनुसन्धान गर्न परिषद्ले नेतृत्व लिएको बताए। 'चीन, रसिया र बेलायतको अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेका भ्याक्सिनहरू नेपालमा पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न कम्पनीहरू इच्छुक भएको र प्रकृया पनि अगाडि बढाएको छ,' ज्ञवालीले भने। उनले चीनको 'होङ्सी ग्रुप' पनि नेपालमा भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न इच्छुक रहेको बताए। ज्ञवालीले भने, 'उहाँहरुले पनि एक हजार जनामा क्लिनिकल ट्रायल गर्न इच्छा देखाउनुभएको...
Wuhan coronavirus: From silent streets to packed pools

Wuhan coronavirus: From silent streets to packed pools

स्वास्थ्य
Credit BBC NEWS credit: BBC Thousands of people packed shoulder-to-shoulder with no face masks in sight, frolicking on rubber floats and cheering along to a music festival. It's not a very 2020 image, but it was the scene this weekend in the Chinese city of Wuhan, where Covid-19 first emerged late last year. Pictures of partygoers at the Wuhan Maya Beach Water Park - looking very much removed from the outbreak that the rest of the world continues to battle - have now gone, well, viral. It's worlds apart from the images that came out of Wuhan when it had the world's first Covid-19 lockdown in January - a ghost town devoid of residents and vehicles. The lockdown was lifted in April and there have been no domestically transmitted cases in Wuhan or Hubei province since ...
डाक्टर एन्थोनी फाउची भन्छन्– मलाई मार्ने धम्की आयो

डाक्टर एन्थोनी फाउची भन्छन्– मलाई मार्ने धम्की आयो

अन्तर्वार्ता, आर्थिक, स्वास्थ्य
२३ साउन, काठमाडौं। अमेरिकाका वरिष्ठ फिजिसियन डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । छोरीहरुलाई पनि दुःख दिने काम भइरहेको उनले बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि अमेरिकामा के–के भइरहेको छ भनेर सार्वजनिक रुपमा विस्तारमा बताएकाले आफूले धम्की आएको उनको भनाइ छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका डाक्टर फाउचीले सीएनएनसँग कुरा गर्दै भनेका छन्, ‘मलाई र मेरो परिवारका सदस्यलाई मार्ने धम्की दिने, मेरा छोरीहरुलाई पनि दुःख दिने ताकि मैले आफ्नोलागि सुरक्षाकर्मी राख्नुपर्छ । यो त आफैंमा अजिब छ ।’ उनले अगाडि भने, ‘म सपनामा पनि सोच्न सक्दैन कि त्यो यदि हदसम्म गर्छ र मलाई मार्ने धम्की दिन्छ ।’ उनले आफूलाई धम्की दिने व्यक्ति को हुन् भन्ने खुलाएका छैनन् । कोरोना भाइरसविरुद्धको संघर्षमा फाउची डटेर लागेका छन्, जसका कारण उनी अमेरिकाभर चिन...