२०८३ बैशाख २२

Author: Senior Editor Nima

जागिरे बुहारी : कमला अधिकारी

जागिरे बुहारी : कमला अधिकारी

लेख, विचार, विचार
मानिसलाई सबभन्दा प्यारो आफ्नो स्वच्छन्दता अनि स्वतन्त्रता हुन्छ। जागिर एउटा यस्तो लगाम हो जहाँ हामीले नियम, कानुन, अनुशासन, मान मर्यादा स्वीकार्नुपर्छ। परिवारमा परिवारका सदस्यले सम्प्रेषण गर्न सके जागिर महिलाका लागि वरदान हो, सौभाग्य हो। अन्यथा जागिर हरेक बुहारीका लागि कठोर लगाम बनिदिन्छ। यसैमा रिङ्दा रिङ्दै स्वास्थ्यमा दाग लाग्छ अनि जिन्दगीमा कहिले पनि निको नहुने घाउ लाग्छ। सकारात्मक सोचका साथ सभ्य, सुसंस्कृत अनि शिक्षित परिवार हरेक छोरीका लागि सबभन्दा ठूलो उपहार जागिर। बिहान चार बजेर बीस मिनेट गयो। 'भाले बासिसक्यो, अहिलेसम्म जाग्ने अत्तोपत्तो छैन लाज नभाकी...'भन्दै सासूले गुनगुनाउन थालेपछि कोशेलीका आँखा गाह्रो मानी खुल्छन्। हतारहतार ओढेको कपडा फाल्छिन् अनि बिग्रेको कपाल सुम्सुमाउँछिन्। आफ्नो गुन्यु कसिलो गरी पटुकीले कसेर कामतर्फ लाग्छिन्। गोठभरीका भैंसी-बाख्रालाई कुँ...
किन र कसरी दिइन्छ राष्ट्रिय विभूषण?

किन र कसरी दिइन्छ राष्ट्रिय विभूषण?

देश, समाचार
सरकारले हरेक साल संविधान दिवसको अवसर पारेर विभिन्न किसिमका विभूषण घोषणा गर्ने गरेको छ। त्यसमा देश र जनताका लागि उल्लेखनीय कार्य गरेको व्यक्तिलाई विभूषणद्वारा सरकारले सम्मान गर्ने गरेको छ। संविधान दिवसको अवसरमा आइतबार सरकारले ९०३ जनालाई विभुषणद्वारा सम्मान गर्ने घोषणा गरेको छ। यो विभूषण एक कार्यक्रम आयोजना गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट दिइने गृह मन्त्रालयले जनाएको छ। गृह प्रवक्ता फणिन्द्रमणि पोखरेका अनुसार यसपालि २५ किसिमका विभूषण घोषणा गरिएको छ। त्यसमा ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार र ६ किसिमका पदक छन्। विभुषणमा प्रचण्ड पत्नी सीता दाहाल, लोकगायिका विष्णु माझी, डाक्टर सन्दुक रुइतदेखि  पूर्वप्रधानमन्त्री झलनाथ खनालसम्म छन्। Advertisement प्रचण्ड पत्नी सीतालाई राजनीतिक अभियन्ताको रूपमा विभूषणदिने निर्णय भएको छ। विभूषणघोषणा भएसँग...
ऋषी धमला र प्रचण्ड : मध्य रात २ बजे भएको पहिलो भेट (रोचक भिडिओ)

ऋषी धमला र प्रचण्ड : मध्य रात २ बजे भएको पहिलो भेट (रोचक भिडिओ)

अन्तर्वार्ता, देश, मनोरञ्जन / कला, राजनीति, समाचार
नेपाली पत्रकारिता क्षेत्र मा ऋषि धमला निक्कै पुरानो तथा कहिले लायिमलाइट बाट नहराउने पत्रकर मध्ये एक हुन्। केहि दिन अघाडी संजय सिलवाल गुप्त द्वारा आयोजन गरिने साप्ताहिक कुराकानी संस्करणमा ऋषिले रोक्चक प्रसङ्ग हरु चर्चा गरे। ति प्रसस्न्गा हरु मध्ये एक निक्कै रोचक प्रसंग प्रचण्ड संग को पहिलो भेट र अन्तरवार्ता बारे थियो। Advertisement ऋषिले त्यो मध्यरात्री अन्तरवार्ता सम्झिदै प्रचण्ड द्वारा गरिएको आफ्नो प्रसंसा बारे सम्झिए। प्रचण्ड ले उनको तत्कालिन समयमा नेपाल १ टेलिभिजन मा आउने गरेको कार्यक्रम हेर्ने गरको उनले बताए। ऋषि धमला को कपाल कोर्ने अन्दाज पहिले को प्रचण्ड संग मिल्दछ। स्वाही कुरा लाइ एङ्कित गर्दै ऋषि ले भन, " धेरैले मैले प्रचण्ड को सिको गरेको भन्थ्ये। तर यो सन्जोग मात्र हो र सधै एउटा हासो ठट्टाका रुपमै चलिआएको छ। स्वाही अन्त...
एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव

एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव

राजनीति
सर्वदलीय बैठकमा संसदमा उपस्थित दलका शीर्ष नेताहरूले नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा शीर्ष नेताहरूले संसदमा प्रमुख प्रतिपक्षको भूमिका मुख्य हुने भएको भन्दै नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका हुन्।  Advertisement बैठकपछि पत्रकारसँगको संक्षिप्त कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संसद सहजरूपमा सुचारु गर्नका लागि नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउने निष्कर्ष निकालेको बताए।  अध्यक्ष ठाकुरले आजको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थित नभएपछि निष्कर्षविहीन भएको बताए।अध्यक्ष ठाकुरले भने, ‘सभामुखजीले प्रयास गर्दै रहनुपर्छ, आजको बैठक निष्कर्षविहीन भएको छ, सभामुखजीले म प...
अमेरिकाले नेपाललाई दियो २३१ रनको लक्ष्य

अमेरिकाले नेपाललाई दियो २३१ रनको लक्ष्य

खेलकुद
आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले नेपाललाई २३१ रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ ‍गरेको अमेरिकाले ९ विकेटको क्षतिमा २३० रन जोड्यो। अमेरिकाका लागि विकेटकिपर ब्याट्सम्यान मोनांक पटेलले शतक प्रहार गरे। उनी शतक प्रहार गरे लगत्तै आउट भएका थिए। Advertisement ४७औं ओभरमा विक्रम शोवको बलमा कुशल भुर्तेलबाट क्याच हुनुअघि उनले ११४ बलमा ९ चौका र १ छक्का प्रहार गरे। ओपनरद्वय स्टेभिन टेलर र सुशान्त मोदानीले क्रमश: १४ रन र १६ रन जोडे। निषर्ग पटेलले २१ रन जोडे भने केन्जिगे १३ रनमा आउट भए। सुसन भारीले जसकरण मलहोत्रालाई ११ रन र संजय कृष्णमूर्तीलाई १३ रनमा आउट गरे। करिमा गोरे १६ रनमा रनआउट भए। उनलाई सन्दीप लामिछानेले रनआउटको सिकार बनाए। बलिङ नेपालका सन्दीप लामिछाने, विक्रम शोव र सुसन भारीले २-२ विकेट...
प्रधानमन्त्री देउवाले डल्लु पुगेर भेटे खनाललाई

प्रधानमन्त्री देउवाले डल्लु पुगेर भेटे खनाललाई

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्।  Advertisement सोमबार दिउँसो उनी डल्लुस्थित खनाल निवास पुगेका हुन्। अहिले उनीहरूबीचको भेटघाट जारी छ।  खनालले नयाँदिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए। प्रत्यारोपणपछि गत भदौ १४ गते उनी नेपाल फर्किएका थिए। फर्किएपछि उनी भदौ १७ गते पनि स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगेका थिए।   ...
कांग्रेसका युवा क्षेत्रीय प्रतिनिधि भन्छन्- गुटबन्दी गरेर माथि बस्ने ‘टुरिष्ट’ नेतालाई हराउनुपर्छ

कांग्रेसका युवा क्षेत्रीय प्रतिनिधि भन्छन्- गुटबन्दी गरेर माथि बस्ने ‘टुरिष्ट’ नेतालाई हराउनुपर्छ

राजनीति
पोखराको अमरसिंह माविमा दीपिका भण्डारी 'प्लस टु' भर्ना हुँदा नेविसंघ इकाइ थिएन।  उनले नेविसंघको जिल्ला नेतालाई स्कुलमा बोलाइन् र नेविसंघको स्कुल इकाइ गठन गरिन्। समितिको उपसभापति उनले नै सम्हालिन्। नेपाली कांग्रेसको भातृसंस्था नेविसंघमा यसरी आएकी दीपिका यसपालि वडा अधिवेशनमा चुनाव नै लडेर क्षेत्रीय प्रतिनिधि चुनिएकी छन्। राजनीतिमा उनको रूची सानै देखिको हो। कांग्रेसले गाउँदेखि सहरसम्म आयोजना गर्ने कार्यक्रममा सहभागी हुन्थिन्। उनका परिवार कांग्रेसमै आस्था राख्छन्। ‘एसइई सकिएपछि म नेविसंघ भन्दा बढी पार्टीको कार्यक्रममा हिँड्न थालेँ,’ दीपिकाले भनिन्, ‘राजनीतिमा रूची भएर होला, नेताहरू देख्दा छुट्टै अनुभूति हुन्थ्यो।’ यसरी राजनीतिमा होमिएकी दीपिका अहिले १९ बर्षकी भइन्। कांग्रेसको जारी महाधिवेशन प्रक्रियामा उनी माछ...
परमादेशबाट सरकार, अध्यादेशबाट पार्टी, लोकतन्त्रको उपहास हो : कोमल वली

परमादेशबाट सरकार, अध्यादेशबाट पार्टी, लोकतन्त्रको उपहास हो : कोमल वली

राजनीति
नेकपा एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले दल विभाजन अध्यादेशले लोकतन्त्र कमजोर बनाउने बताएकी छन्। Advertisement राष्ट्रिय सभा बैठकमा एमालेका तर्फबाट बोल्दै वलीले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी लोकतन्त्रको उपहास भएको उल्लेख गरिन्।  'परमादेशबाट सरकार, अध्यादेशबाट पार्टी लोकतन्त्रको उपहास हो। यी दुवैले सुरु गरेको विकृति विसंगतिबाट लोकतन्त्र संकटमा पर्छ,' उनले भनिन्, 'यो कसका विरूद्ध गरिएको छ भन्दा एमालेलाई सामना गर्न नसक्ने हुतिहाराको प्रयास हो।' वलीले संसदीय व्यवस्थालाई आफ्नो लक्ष्य ठान्ने कांग्रेसले नै दल विभाजन अध्यादेश ल्याएर संसदीय व्यवस्था कमजोर बनाउन खोजेको आरोप लगाइन् । 'संसदीय व्यवस्थालाई मजबुत बनाउन स्थायित्वका लागि अविश्वास प्रस्ताव ल्याउन नपाउने, पार्टीहरूलाई सजिलै विभाजन हुन नदिने ४० प्रतिशतको प्रावधान हुँदाहुँदै अर्क...
अमेरिकाविरूद्ध नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने

अमेरिकाविरूद्ध नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने

खेलकुद
ओमानमा आजबाट सुरू आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग खेल्दैछ।  Advertisement ओमानस्थित अल अमारत क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ ।   अमेरिका विरूद्ध नेपाली टिममा पीएनजीसँगको यसअघि खेलेको टोलीनै उतारिने भएको छ।  लिग टु अन्तर्गत नेपालमा भएको खेलमा नेपालले अमेरिकामाथि दुवै खेलमा जित निकालेको थियो। अमेरिकालाई एक खेलमा नेपालले ३५ रनमा नै समेटेको थियो । उक्त खेल नेपालले ५.२ ओभरमा  दुई विकेट गुमाएर जितेको थियो। अर्को खेलमा नेपालले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका १५५ रनमै समेटियो ।  नेपाली टोलीज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम...
यसैगरी संसद कहिलेसम्म चल्छ?, प्रधानमन्त्रीको जवाफ- ओलीलाई सोध्नुस्

यसैगरी संसद कहिलेसम्म चल्छ?, प्रधानमन्त्रीको जवाफ- ओलीलाई सोध्नुस्

राजनीति
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभा बैठक लगातार अवरूद्ध गरे। सभामुख अग्निप्रसाद सापकोटाले एमालेले अवरोध जारी राखेपछि संसद बैठक मंगलबारसम्म स्थगित गरेका छन्। Advertisement सभामुखले संसदीय मर्यादा कायम नगरेको र दल फुटाउन भूमिका खेलेको आरोप एमालेको छ। यो निर्णय सच्याउन एमालेले सभामुखसँग माग गरिरहेको छ। आज प्रतिनिधि सभा बैठकमा भाग लिएर बाहिरिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई यसैगरी संसद कतिन्जेल चल्छ भनेर पत्रकारले प्रश्न राखेका थिए। यसको जवाफमा देउवाले केपी शर्मा ओलीलाई सोध्न आग्रह गरेका छन्। यसरी नै संसद कति दिन चलाउनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री देउवाले भने, ‘ओलीजीलाई सोध्नुस्।’ एमालेको अवरोधबीच पनि गत शुक्रबार सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो। ...