२०८३ भाद्र ३०

Author: admin

Awareness: Hookah proved to be 100 times lethal than cigarettes

Awareness: Hookah proved to be 100 times lethal than cigarettes

स्वास्थ्य
Hookah, also known as shisha or waterpipe smoking, is a popular method of smoking tobacco that originated in the Middle East and has gained popularity in other parts of the world. While hookah smoking may seem like a more relaxed and social activity compared to smoking cigarettes, it is actually much more dangerous. One of the main dangers of hookah smoking is the high levels of toxic chemicals and cancer-causing agents that are inhaled during a hookah session. A single hookah session can involve inhaling the same amount of smoke as smoking 100 cigarettes, making hookah smoking 100 times more dangerous than cigarettes. Hookah smoke contains high levels of carbon monoxide, a poisonous gas that can reduce the amount of oxygen that reaches the body's tissues. It also contains...
‘बीआरआई कार्यान्वयन अघि राष्ट्रिय सहमति आवश्यक’

‘बीआरआई कार्यान्वयन अघि राष्ट्रिय सहमति आवश्यक’

अर्थतन्त्र, आर्थिक
९ पुस, काठमाडौं । चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यक्रम राष्ट्रिय हितअनुकुल बनाएर मात्रै कार्यान्वयनमा लैजान विज्ञहरुले राष्ट्रिय सहमतिको आवश्यकता पर्ने धारणा राखेका छन् । शुक्रबार काठमाडौंमा सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेड्रालिजम (सीईएसआईएफ) ले आयोजना गरेको ‘भूराजनीति र दक्षिण एसियामा बीआरआई’ विषयक अन्तर्राष्ट्रिय सेमिनार कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री, अन्तर्राष्ट्रिय सम्बन्धका जानकार, भारत, बंगलादेश र श्रीलंकालगायत मुलुकका विज्ञहरूले राष्ट्रिय सहमति र हितको विषयमा चर्चा गरेका हुन् । पूर्वपरराष्ट्रमन्त्री, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआई अवसर र चुनौती दुवै भएको भन्दै देशको हितलाई केन्द्रमा राख्दै सबैको सहमतिमा बीआरआई अघि बढाउनुपर्ने बताए । ‘बीआरआई चीनको बढ्दो शक्तिलाई सदुपयोग गर्ने सन्दर्भमा आएको छ । म परराष्ट्र...
Craving for Newari Food? : यी हुन् काठमाडौंका नामी ७ नेवारी रेस्टुरेन्ट

Craving for Newari Food? : यी हुन् काठमाडौंका नामी ७ नेवारी रेस्टुरेन्ट

कभर स्टोरी
काठमाडौं । समयबजी, बारा, छोयला, कचिला, योमरी । यी नेवारी व्यञ्जनले खानाका पारखीलाई हरदम लोभ्याइरहन्छ । त्यसैले त सहरमा यस्ता व्यञ्जन खोजी खोजी खानेहरुको व्यापक घुइँचो हुन्छ । काठमाडौंका रैथाने हुन् वा आगन्तुक, नेवारी व्यञ्जन नचाख्ने सायदै भेटिएला । किनभने यो सहरसँग नेवारी व्यञ्जनको अभिन्न नाता छ । तपाईं जुनसुकै चोक-गल्ली चहार्नुहोस् नेवारी रेस्टुरेन्ट भेट्नुहुनेछ । तपाईं जो-कोही खानाका पारखीलाई सोध्नुहोस्, नेवारी व्यञ्जन त चाखेकै हुनेछन् । सहरमा अनगिन्ती नेवारी रेस्टुरेन्ट छन् । त्यसमध्ये पनि अनलाइनखबरले काठमाडौं उपत्यकाका नामी सात रेस्टुरेन्ट सूचीकृत गरेको छ, जहाँ पाक्ने नेवारी व्यञ्जन खास छन् । पाल्चा नेवारी किचन, जावलाखेल सम्पर्क : ९८०१०५६३५७ सात वर्षअघि जावलाखेलमा स्थापना भएको पाल्चा नेवारी किचन नेवारी व्यञ्जनको लागि निकै लोकप्रिय छ । यहाँ ल...
दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस देखियो

दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस देखियो

देश
९ पुस, बेलबारी । दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ । देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन् । यसै वर्ष पनि करिब ७० प्रजातिका चरा कोसीटप्पु आइसकेका छन् तर विगतका वर्षहरुमा यतिखेरसम्ममा सयभन्दा बढी प्रजातिका चरा आइसक्ने गरेको चराविज्ञ अनिश तिम्सिना बताउँछन् । ‘अझै चरा आउने समय बाँकी रहे तापनि विगत वर्षको तुलनामा कमी आएको छ’, तिम्सिना बताउँछन् । ठूलो सिलसिले ...
‘लोकस्टार’को दोस्रो सिजन पुस १९ गतेदेखि प्रसारण सुरु हुने

‘लोकस्टार’को दोस्रो सिजन पुस १९ गतेदेखि प्रसारण सुरु हुने

संगीत
काठमाडौँ । लोकगायनमा आधारित रियालिटी शो ‘हिमालय लोकस्टार नेपाल’को दोस्रो सिजन पुस १९ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । शुक्रबार राती सम्पन्न ‘द भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा उक्त शोको प्रसारण मिति घोषणा भएको हो । निर्णायकद्धय ज्योति मगर र कुलेन्द्र विश्वकर्माले मिति सार्वजनिक गरेका हुन् । जसअनुसार हरेक मंगलबार र बुधबार राति ८ बजेदेखि शो प्रसारण हुने भएको छ । शोको निर्णायकमा कुलेन्द्र र ज्योतिसहित लोकगायक कुमार बस्नेत र रामजी खाँड छन् । नेपाल लोकस्टार-२ का विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने हिमालय टेलिभिजनले जनाएको छ । शोको संगीत निर्देशकमा संगीतकार तथा एरेन्जर आशिष अविरल छन् भने कार्यक्रमको होस्ट तथा ब्राण्ड आइकनमा प्रकाश सपुत छन् । ...
सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

राजनीति
९ पुस, काठमाडौं । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको ‍औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ । बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार बाँकी रहेका सांसदहरूलाई हस्ताक्षर गर्न आज बैठक बोलाइएको हो । कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको स्रोतको भनाइ छ । विषय उल्लेख नभएकोले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने हस्ताक्षर गरेका छैनन् । कांग्रेसका प्रत्यक्ष ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद रहेका छन् । सरकार गठनका लागि यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय तोकिसकेक...
काठमाडौं मल सुन्धारामा केएफसीले खोल्यो नयाँ शाखा

काठमाडौं मल सुन्धारामा केएफसीले खोल्यो नयाँ शाखा

कभर स्टोरी
अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौं शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका- २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाडौं मल) मा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रालिले नेपालकै पहिलो केएफसी फ्लागसिप स्टोर सञ्चालनमा ल्याएको हो । केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । आउटलेटमा केएफसिका बिभिन्न चिकेनको परिकार जस्तै हट एण्ड क्रिष्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । नयाँ शाखा सञ्चानलसंगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ बर्षको उपलक्ष्यमा केएफसी सेलिब्रेसन मियल लगायतका नयाँ अफरसमेत ल्याएको छ । ...
धोबिखोला करिडोर धमाधम पिच

धोबिखोला करिडोर धमाधम पिच

देश, समाचार
८ पुस, काठमाडौं । धोबिखोला करिडोरमा धमाधम पिच गरिएको छ । खोला अतिक्रमण गरी बनाइएका संरचना हटाउने, पिच नभएका ठाउँमा पिच गर्ने र पिच भएको स्थानमा पनि पुनः कालोपत्रे गर्ने कामलाई अहिले तीव्रता दिइएको छ । उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले शहरी विकास मन्त्री मेटमणि चौधरीको निर्देशनमा करिडोरका अवरोध हटाउने र अधुरा काम पूरा गर्ने सिलसिलामा अहिले धमाधम पिच भइरहेको जानकारी दिइन् । यसअघि मन्त्री चौधरीले स्थलगत अनुगमन गरी करिडोरमा बाँकी काम पूरा गरेर पिच गर्न, खोला किनार सौन्दर्यीकरणको काम गर्न र अतिक्रमित स्थान खाली गराउन निर्देशन दिएका थिए । उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त जगदिश लामिछानेले बिजुलीबजारको आर्क ब्रिजदेखि १.५ किलोमिटर बाटोमा ओभर लेयिङ् (कालोपत्रे भइसकेको सडकमा पुनः कालोपत्रे थप्ने), रोड मार्क गर्ने, रेलिङ्मा रङ लगाउने, नदी किनारका बिर...
कुमार सानु र देविकाको रोमान्टिक गीतमा सन्तोषको संगीत, प्रियंका र आयुष्मानको अभिनय

कुमार सानु र देविकाको रोमान्टिक गीतमा सन्तोषको संगीत, प्रियंका र आयुष्मानको अभिनय

संगीत
काठमाडौं । कुमार सानु र देविका बन्दनाको स्वर तथा सन्तोष श्रेष्ठको संगीतमा ‘तिम्रो मायाको सागरमा’ बोलको रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीले अभिनय गरेका छन् । गीतका शब्द सुरेन्द्र महर्जन ‘अमर’ले लेखेका छन् । गीतमा शब्द, संगीत र स्वरको उत्कृष्ट संयोजन छ । गीत अनुसार प्रियंका र आयुष्मानको अभिनय उत्कृष्ट रहेको भन्दै देविकाले यो गीतबाट आफूले धेरै आशा गरेको बताइन् । गीतको अरेन्ज राजु कार्कीले गरेका छन् । निकेश खड्काको निर्देशनमा म्युजिक भिडियोको छायांकन बुद्ध थापाले र सम्पादन विकास धमलाले गरेका छन् । बुधबार राइजिङ मलको हलमा आयोजित औपचारिक कार्यक्रममा बसुन्धरा भुसाल, संगीता प्रधान र शर्मिला मल्लले संयुक्त रुपमा गीत सार्वजनिक गरेका थिए । गीत देविका बन्दनाको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । हेर्नुहोस् म्युजिक भिड...
SYM Network wins the bidding of NPR 1.4 million : Becomes The Official Promotional Partner of E-Shikshalaya Nepal.

SYM Network wins the bidding of NPR 1.4 million : Becomes The Official Promotional Partner of E-Shikshalaya Nepal.

SYM शुद्ध सकारात्मकता, कभर स्टोरी
E-Shikshalaya Nepal, a leading edtech company in Nepal, has recently announced its partnership with SYM Network, an online media company, to promote its services across various online platforms. As part of the partnership, E-Shikshalaya Nepal will be paying a whopping NPR 1.4 million annually to SYM Network to carry out necessary online activities to increase reach and impressions. E-Shikshalaya Nepal offers a wide range of educational services, including online classes, virtual tutoring, and e-learning resources for students of all ages. With the help of SYM Network, the company aims to reach a larger audience and provide access to high-quality education to more students in Nepal as mentioned by Baibhav Dhungana, E-Shikshalaya Nepal's Head of Department (IT). SYM Network...