२०८१ बैशाख १४

काठमाडौं मल सुन्धारामा केएफसीले खोल्यो नयाँ शाखा




अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौं शाखा विस्तार गरेको छ ।

काठमाडौं महानगरपालिका- २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाडौं मल) मा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रालिले नेपालकै पहिलो केएफसी फ्लागसिप स्टोर सञ्चालनमा ल्याएको हो ।


Advertisement


केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । आउटलेटमा केएफसिका बिभिन्न चिकेनको परिकार जस्तै हट एण्ड क्रिष्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ ।



नयाँ शाखा सञ्चानलसंगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ बर्षको उपलक्ष्यमा केएफसी सेलिब्रेसन मियल लगायतका नयाँ अफरसमेत ल्याएको छ ।

Copy link
Powered by Social Snap