२०८२ पुष ७

Author: admin

कर्णालीको मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त

कर्णालीको मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त

राजनीति
२० माघ, सुर्खेत। कर्णाली प्रदेश मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त भएका छन् । मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परियारले शुक्रबार नियुक्त गरेका हुन् । उनलाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम नियुक्त गरिएको हो । खड्काले मुख्यमन्त्रीको कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्ने छन् । खड्काले आजै उच्च अदालत सुर्खेतका मुख्यन्यायधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गराएका छन् । ...
‘तीव्र गतिमा रहेको मुलुक बचाए पनि घाइते व्यवसायी प्रति सरकार उदासीन’

‘तीव्र गतिमा रहेको मुलुक बचाए पनि घाइते व्यवसायी प्रति सरकार उदासीन’

अर्थतन्त्र, आर्थिक
'अर्थतन्त्रको अबको बाटो कता हो?' पछिल्लो समय नेपालीमाझ निकै चर्चा भएमध्येको एक विषय हो यो। मुलुकको विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँगै गर्मिएको बहस यस्तो दबाब कम हुँदै गए पनि सेलाएको छैन। किन त? मुलुक लगभग दुर्घटनाकै अवस्थामा पर्दा सरकार र नियामक निकायहरूले मुलुक त बचाए तर घाइते भएका यहाँका व्यवसायीहरूलाई बचाउने तत्परता देखाइरहेको छैन-उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा व्यवसायी शेखर गोल्छाको बुझाइ हो यो। विदेशी मुद्राको सञ्चितिले ६ महिनाको वस्तु तथा सेवा आयात मात्र धान्ने अवस्थाबाट सुधार भएर मुलुक अब लगभग आठ महिना २१ दिनको आयात धान्न सक्ने अवस्थामा आइपुगेको छ। तर अहिले आन्तरिक वातावरण भने निकै खलबलिएको विश्लेषण भइरहेको छ। त्यसैले अहिले पनि अर्थतन्त्रलाई लिएर अनिश्चयकै अवस्थामा मुलुक छ।  गोल्छा उदाहरण दिँदै भने-हाम्रो मुलुकलाई एउटा सवारीसाधन मानौं। यसलाई चलाइ...
एकैदिन तोलामा १४ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

एकैदिन तोलामा १४ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

अर्थतन्त्र, आर्थिक
शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।  अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला १४ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार रुपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।  बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस...
सामसुङले ल्यायो २०० मेगापिक्सेल क्यामरासहितको ग्यालेक्सी एस २३ सिरिज, के के छन् फिचर्स ?

सामसुङले ल्यायो २०० मेगापिक्सेल क्यामरासहितको ग्यालेक्सी एस २३ सिरिज, के के छन् फिचर्स ?

कर्पोरेट
काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी २३ स्मार्टफोन सिरिज लञ्च गरेको छ । ग्यालेक्सी एस २३ सिरिजमा शक्तिशाली क्यामेराका साथै उत्कृष्ट गेमिङ फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीको खस्किँदो आर्थिक अवस्था तथा स्मार्टफोनको मागमा आइरहेको गिरावटका बीच सामसुङले आफ्नो नयाँ फ्लागशिप ग्यालेक्सी २३ सिरिजका तीनवटा मोडेल सार्वजनिक गरेको हो । जसअन्तरगत आधारभूत मूल्यको ग्यालेक्सी एस २३, केही महंगो मूल्यको ग्यालेक्सी एस २३ प्लस र उक्त सिरिजमा सबैभन्दा महंगो ग्यालेक्सी एस २३ अल्ट्रा छन् । ती मध्ये एस २३ को मूल्य ७ सय ९९ डलर तोकिएको छ भने एस २३ प्लसको मूल्य १ हजार डलर छ । त्यस्तै एस २३ अल्ट्राको मूल्यभने १२ सय डलर तोकिएको छ । यी तिनवटै फोनको अन्तर्राष्ट्रिय बजारमा बुधबारदेखि नै प्रि अर्डर सुरु भएको छ भने फेब्रुअरी १७ देखि बजारमा उपलब्ध गराइने...
आदर्श लघुवित्तले २१ प्रतिशत लाभांश दिने

आदर्श लघुवित्तले २१ प्रतिशत लाभांश दिने

शेयर बजार
१९ माघ, काठमाडौं । आदर्श लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । १८ माघ बुधबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँको २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । ...
मिलन पाण्डेले राजेश हमाललाई भेटेर सोधे–राजनीतिमा आउने सम्भावना छ ?

मिलन पाण्डेले राजेश हमाललाई भेटेर सोधे–राजनीतिमा आउने सम्भावना छ ?

राजनीति
१९ माघ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे र सोही पार्टीका पूर्व बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्यालले नायक राजेश हमालसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा राजनीति र वैकल्पिक राजनीतिको ताजा अवस्थाबारे छलफल भएको नेता पाण्डेले बताएका छन् । साथै, संविधानको आधारभूत विशेषताबारे समेत छलफल भएको उनको भनाइ छ । नेता पाण्डेले लेखेका छन्, ‘मेरा निम्ति राजेश हमाल चलचित्र क्षेत्रको महानायक मात्र हुनुहुन्न, एउटा सचेत नेपाली नागरिक र बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ। आज धेरै पछि उहाँसँग राजनीतिको कुरा भयो । संविधानका आधारभूत विशेषताबारे छलफल भयो। वैकल्पिक राजनीतिबारे छलफल भयो। उहाँको बुझाइबाट मेरो उहाँप्रतिको धारणा थप बलियो बन्यो।’ पाण्डेले आफूहरूले नायक हमाललाई राजनीतिमा आउने सम्भावना कस्तो छ भनेर सोधेको बताएका छन् । तर, हमालले दिएको जवाफबारे उनले खुलाएका ...
पीएलओले आईपीओ जारी गर्ने

पीएलओले आईपीओ जारी गर्ने

शेयर बजार
१९ माघ, विराटनगर । पूर्वाञ्चल ल्यूव आयल लिमिटेड (पीएलओले)ले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने भएको छ । मोरङको सुन्दरहरैचा ९ मा रहेको कम्पनीले पाँच लाख कित्ता सेयर जारी गर्ने भएको हो । पाँच लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता स्थानीयवासीलाई र ५० हजार कित्ता  कर्मचारीका लागि छुट्याइएको छ । ४ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने पिएलओका प्रबन्ध निर्देशक दुलालले बताए । सेयर जारी गर्नका लागि विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । ...
बैंकिङ अर्थात लेनदेन संझौता : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

बैंकिङ अर्थात लेनदेन संझौता : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

विचार, विचार
कुनै ब्यक्तिले आर्जन गरेको पैसा उपभोग, बचत,लगानी ,दान वा सामाजिक कामहरुमा खर्च गर्छ । बैंक तथा वितिय संस्थाहरुको कारोबारको प्रमुख र एक मात्र स्रोत र साधन बचत नै रहेकोले जनतासङ्ग उपभोग कम गरेर भए पनि बैंकले हामिसङ्ग बचत गरौ भनी आह्वान गर्दछ । यसकोलागी आकर्षक ब्याज , बचतको सुरक्षण ( रु ५ लाख सम्म्को बचतको बिमा हुने) मागेको बखत तुरुन्त वा मुद्द्ती निक्षेपमा सम्झौता बमोजिम फिर्ता हुने , आवश्यकताको बेला मुद्द्ती निक्षेप धितो राखी ऋण पाउने आदि सुविधा दिएको हुन्छ ।कथमकदाचित बैंक लिक्विडेशनमा गएमा पनि बैंकको सम्पती बिक्रीबाट आएको रकममा बचतकर्ताको अग्राधिकार रहने कानुनी व्यवस्था छ ।यी सब कारणहरुले जनताले निर्धक्कसङ्ग बैंकमा बचत गरेको पाइन्छ । आवश्यकता र मागको आधारमा बैंकले जनताबाट संकलन गरेको बचत रकम नै कृषक, उद्योगि,व्यापारी, सेवामुलक तथा व्यक्तिलाई निश्चित अवधिको लागि सम्झौता बम...
कुबेलाको मेला : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

कुबेलाको मेला : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

विचार, विचार
मकवानपुर उद्योग बाणिज्य संघले हेटौंडामा मेला लगाउने भएपछि कपडा ब्यवसायीहरुले हल्का बिरोध गरेको सुनिएको थियो । तरलता अभाव भैरहेको बजारमा एउटा दुइटा ग्राहक मात्र आइरहेकोमा ती ग्राहक पनि मेला तिर लागेमा रैथाने कपडा ब्यवसायीलाई मर्का पर्ने नै हो कि ? तरलता अभावको समयमा मेला भर्न जाने स्थानीय दर्शकको पैसा छिमेकी मुलुक वा छिमेकी जिल्ला गएमा स्थानीय बजारको कारोबारमा पछि सम्म केही असर पर्छ होला । बजारमा तरलता अधिक भएको बेला मनोरञ्जन , मेला आदि आयोजना हुने भएमा सान्दर्भिक नै हुन्छ होला । कोभिड , डेङ्गु ,चर्को ब्याज , तरलता अभाव ,सुस्त बजार आदि कुबेला आयोजित मेरो शहरको मेला हिजो घुम्न गैयो । रु६०/- टिकट काटेर भित्र पसे । एउटा स्टलमा बिजुलीको तापमा खुवा बनाउदै रहेछन् । आगोको तापमा घोटेको खुवा त खाएकै हो , यस्तो बिजुलीको तापबाट बनाएको खुवा खान मन लाग्यो र फुच्चे कागजको कपमा रु५०/- ...
Raju Lama & Mongolian Heart to perform live in Thamel

Raju Lama & Mongolian Heart to perform live in Thamel

मनोरञ्जन / कला
काठमाडौं । गायक राजु लामाले काठमाडौंको ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा लाइभ कन्सर्ट गर्ने भएका छन् । ‘भ्वाइस अफ नेपाल’को कोचसमेत रहेका लामाले शुक्रबार बेलुकी आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’सहित लाइभ प्रस्तुति दिने भएका हुन् । कन्सर्टमा लामाले मंगोलियन हार्टका चर्चित गीतमा प्रस्तुति दिने तयारी छ । टर्टलका सञ्चालक आयुष ठकुरीका अनुसार लामाले मंगोलियन हार्टका चर्चित गीतहरु पर्खाइमा भिज्यो सिरानी, तिमीलाई देखेर, हल्ला चलेछ, बादलपारिको देशबाट, म माया लाउँदिन, सायद तिम्रो बाटोमा लगायत गीत प्रस्तुत गर्नेछन् । यसअघिका टर्टलमा गायिकाहरु तृष्णा गुरुङ, त्रिशला गुरुङलगायतले लाइभ ब्याण्डसहित सांगीतिक प्रस्तुति दिएका थिए । विगत पाँच वर्षदेखि सञ्चालित टर्टल क्लब गत क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरुपबाट सञ्चालनमा छ । केही सातासम्म अब हरेक शुक्रबार टर्टलमा चर्चित कलाका...