२०८२ मंसिर २४

Tag: manaslu world college

मनास्लुमा विद्यार्थीहरुको घुइँचो ३ गुणाले बढ्ने : नेपालकै उत्कृष्ट कलेज बन्ने विज्ञहरुको दाबी

मनास्लुमा विद्यार्थीहरुको घुइँचो ३ गुणाले बढ्ने : नेपालकै उत्कृष्ट कलेज बन्ने विज्ञहरुको दाबी

शिक्षा
कोरोना २०७७ कहरले गर्दा शिक्षा क्षेत्र उच्च प्रभावमा पर्न गएको थियो। त्यस्तो कठिन परिस्थितिमा निकै शिक्षालयहरु धरासायी हुने स्थितिमा पुगे । शिक्षा क्षेत्रको यस्तो विकराल परिस्थितिमा पनि एउटा तारा २०७७ मा आफ्नो चम्कने यात्रा सुरु गर्न गयो।त्यो हो मनास्लु वल्र्ड कलेज (Manaslu World College - MWC)चुच्चेपाटी स्थित मनास्लु वल्र्ड कलेज २०७७ र २०७८ मा आफ्नो छुट्टै प्रभावकारी "ब्राण्ड" स्थापित गर्न सफल रह्यो। +२ मा हुन गएको भर्ना दर र विद्यार्थी हरुको आकर्षणले गर्दा दुबै वर्ष २०७७-२०७८ सबै भन्दा बढी ‘ लाईम लाइट ‘ मा रहन सफल रह्यो मनास्लु।Advertisementमनास्लु वल्र्ड कलेज नयाँ भएता पनि शिक्षक/प्रशासकको जोश , विद्यार्थी प्रतिको माया र अभिभावकहरु प्रतिको उच्च आदरले गर्दा काठमाडौंको लोकप्रिय कलेज मध्ये एक हुन पुगेकोछ।भावनात्मक पाटोका सा...
राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा बने मनास्लु वल्र्ड कलेज का ब्रान्ड एम्बेसडर

राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा बने मनास्लु वल्र्ड कलेज का ब्रान्ड एम्बेसडर

अर्थतन्त्र, देश, नेपाली ब्रान्ड, समाचार
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा मनास्लु वर्ल्ड कलेजको ब्रान्ड एम्बेस्डर बनेका छन्। सोमवार मनास्लु कलेजले एक कार्यक्रमको आयोजना गरी सागरलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो। कार्यक्रममा सागर र कलेजबीच सम्भौतामा हस्ताक्षर भएको छ। कार्यक्रममा सागरले आफूलाई यति ठस्लो सम्मान दिएको भन्दै पाली खेलकुद क्षेत्रमा मनास्लु कलेजले चालेको यो पाईलाप्रति धन्यबाद दिएका थिए। साथै सागरले कलेजले आफूलाई दिएको जिम्मेबारीप्रति प्रतिबद्ध हुँदै अगाडि बढने बताए।कार्यक्रममा कलेजका अध्यक्ष गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान, कलेजका प्रिन्सिपल राजन श्रेष्ठ लगायत अन्य पदाअधिकारीहरुको उपस्थिति रहेको थियो। कलेजका अध्यक्ष गेन्द्र लामाले मनास्लु कलेज शिक्षा मात्र नभएर खेलकुद क्षेत्रमा पनि योगदान गर्ने उद्देश्यले अगाडि बढेको र अगामी दिनमा कलेजले खेलकुद क्षेत्रमा बिभिन्...
मनास्लु वल्र्ड कलेजको दोश्रो प्रवेश परिक्षा असाेज ७ गते

मनास्लु वल्र्ड कलेजको दोश्रो प्रवेश परिक्षा असाेज ७ गते

शिक्षा
कपन स्थित मनास्लु वल्र्ड कलेज ले यस वर्ष ११ मा विधार्थी भर्ना का लागि दोश्रो प्रवेश परीक्षा सुचारु गर्ने भएको छ।पहिलो प्रवेशिका परीक्षामा सर्वाधिक विधार्थी को सहभागिता भएका ले यस परीक्षामा पनि कलेज र विधार्थी दुवै उत्साहजनक देखिन्छन्।Advertisementयही असाेज ७ गते हुन लागेको परिक्षा को तालिका यस प्रकार रहेको छ।...
एकदिनमा सर्वाधिक एस.ई.ई विद्यार्थीको प्रवेश परिक्षा लिन मनास्लु वल्र्ड कलेज सफल

एकदिनमा सर्वाधिक एस.ई.ई विद्यार्थीको प्रवेश परिक्षा लिन मनास्लु वल्र्ड कलेज सफल

शिक्षा
मनास्लु वर्ल्ड कलेज द्वारा पहिलो चरण अन्तर्गत २०७७ असोज ३ गते शनिवारको दिन अनलाइनको माध्यम बाट लिइएको प्रवेश परीक्षामा उत्साहजनक बिध्यार्थीहरु सहभागी भएका छन।यस मिति अनुसार मनास्लु वल्र्ड कलेज ले सर्वाधिक विधार्थी को परिक्षा लिन सफल भएको छ ।देशभर बाट विभिन्न संकायमा ५६७ जना बिध्यार्थीहरु सहभागी भएकोमा ४९४ जना बिध्यार्थीहरुले प्रवेश परीक्षा पास गर्न सफल भएका छन। उतीर्ण हुने बिध्यार्थीहरु मध्ये विज्ञान संकायमा १९६ जना,व्यवस्थापन संकायमा २१६ जना ,मानविकी संकायमा ४७ जना र कानुनी संकायमा ३५ जना बिध्यार्थीहरु रहेका छन।Advertisementपहिलो चरण अन्तर्गत लिइएको प्रवेश परीक्षामा उतीर्ण भएका बिधार्थीहरु मध्ये १०० जना बिध्यार्थीहरुलाई उनीहरुले प्राप्त गरेको प्राप्ताङ्गको आधारमा पूर्ण तथा आंसिक छात्रवृत्ति प्रदान गरिने मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र...
आज मनास्लु वल्र्ड कलेज द्वारा अनलाइन छात्रवृत्ति परिक्षा सञ्चालन हुँदैन। यस्तो छ तालिका

आज मनास्लु वल्र्ड कलेज द्वारा अनलाइन छात्रवृत्ति परिक्षा सञ्चालन हुँदैन। यस्तो छ तालिका

शिक्षा
जरुरी सूचना : मनास्लु वल्र्ड कलेज द्वारा छात्रवृत्ति परीक्षाकाे तालिका प्रकाशनDear Students, Good Morning ! Stay Safe, Stay Happy Please be prepared for ONLINE ENTRANCE EXAMINATION DETAILS:Date : 3rd Ashwin, 2077 (Saturday)Time :Science11:00 amManagement & Humanities1:00 pmThe examination link will be sent 15 minutes prior to exam.Manaslu World College ... "a home for future leaders"Chuchchepati, Kathmandu For further contact: 9801362380 9801362381 9801362382
पहिलो बर्ष नै चावहिल को प्रमुख कलेज हुने सम्भावना बोकेको मनास्लु वल्र्ड कलेज

पहिलो बर्ष नै चावहिल को प्रमुख कलेज हुने सम्भावना बोकेको मनास्लु वल्र्ड कलेज

शिक्षा
काठमाडौं:युवा उद्यमीहरुद्धारा स्थापित मनाश्लु टिम अफ इन्टरप्रिनर प्रा.ली.द्धारा संचालित मनास्लु वल्र्ड कलेज बहु–आयामिक शैक्षिक कार्यक्रमहरु लिएर काडमाण्डौको मुटु शैक्षिक हव चावहिल चुच्चेपाटी स्थित पासाङ ल्हामु शेर्पाको सालिकबाट करिव १०० मिटर अगाडि व्यापारीक महल केवल टावरकाे नजिकै आधुनिक प्रतिस्पर्धी र विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने उदेश्यका साथ नयाँ रूपमा स्थापना भएको छ।यस कलेजले नवीनतम प्रविधिको उच्च प्रयोग गरि विद्यार्थीको बाैद्धिक क्षमता विकास गर्ने विभिन्न योजना लिएर निर्माण भएको महत्वपुर्ण शैक्षिक गन्तव्य हो।शिक्षा क्षेत्रमा लामो अनुभव संगालेर अध्यापन गराइरहेका तथा लामो समयदेखि विभिन्न स्कुल कलेज संचालन गरि आफ्नो क्षेत्रमा ख्याति कमाएका शिक्षासेवी तथा प्राध्यापकहरुकले जीवनकालागि व्यावहारिक शिक्षा प्रदान गर्नु पर्छ भन्ने मान्यताका आधारमा नया...