२०८३ कार्तिक १२

मनास्लुमा विद्यार्थीहरुको घुइँचो ३ गुणाले बढ्ने : नेपालकै उत्कृष्ट कलेज बन्ने विज्ञहरुको दाबी

कोरोना २०७७ कहरले गर्दा शिक्षा क्षेत्र उच्च प्रभावमा पर्न गएको थियो। त्यस्तो कठिन परिस्थितिमा निकै शिक्षालयहरु धरासायी हुने स्थितिमा पुगे । शिक्षा क्षेत्रको यस्तो विकराल परिस्थितिमा पनि एउटा तारा २०७७ मा आफ्नो चम्कने यात्रा सुरु गर्न गयो।

त्यो हो मनास्लु वल्र्ड कलेज (Manaslu World College – MWC)

चुच्चेपाटी स्थित मनास्लु वल्र्ड कलेज २०७७ र २०७८ मा आफ्नो छुट्टै प्रभावकारी “ब्राण्ड” स्थापित गर्न सफल रह्यो। +२ मा हुन गएको भर्ना दर र विद्यार्थी हरुको आकर्षणले गर्दा दुबै वर्ष २०७७-२०७८ सबै भन्दा बढी ‘ लाईम लाइट ‘ मा रहन सफल रह्यो मनास्लु।


Advertisement


मनास्लु वल्र्ड कलेज नयाँ भएता पनि शिक्षक/प्रशासकको जोश , विद्यार्थी प्रतिको माया र अभिभावकहरु प्रतिको उच्च आदरले गर्दा काठमाडौंको लोकप्रिय कलेज मध्ये एक हुन पुगेकोछ।

भावनात्मक पाटोका साथ साथै विद्यार्थीको शैक्षिक स्तर, प्रविधिको उच्चतम प्रयोग, विद्यार्थीको व्यक्तित्व विकास, सामाजिक तथा खेलकुद स्तरउन्नती लगायत सम्पूर्ण जीवन उपयोगी आधारहरू बलियो बनाउन मनास्लु कटिबद्ध देखिन्छ।

यस वर्ष २०७९ मनास्लुमा विद्यार्थीहरुको घुइँचो ३ गुणाले बढ्ने विज्ञहरुको अनुमान छ। यही स्तरलाई कायम राख्न सके स्थापनाको ५ वर्ष पुग्दा नपुग्दै नेपालको उत्कृष्ट नं.१ कलेज स्वरूप मनास्लुको नाम लिइनेछ।

अर्को साता शिक्षा विशेषमा हामी प्रस्तुत गर्ने छौ ‘मनास्लु वल्र्ड कलेज रोज्नै पर्ने ७ आधार‘

Manaslu World College Facebook


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap