२०८२ चैत्र १

Tag: Gagan Thapa

Gagan Thapa Vows Anti-Corruption Drive Before Election

Gagan Thapa Vows Anti-Corruption Drive Before Election

Elections, Governance, देश, राजनीति
President of the Nepali Congress, Gagan Kumar Thapa, has vowed to launch a strong campaign against corruption if his party forms the next government.Speaking at an election event in Pokhara on Friday, Thapa said Nepal must free itself from corrupt practices that have weakened public trust. He announced that property investigations would be conducted into individuals who have held major public positions since 2046 BS, including former Prime Minister Sher Bahadur Deuba and himself.Focus on Reform and StabilityThapa said the party’s five-year vision includes major reforms in:EducationHealthAgricultureEmploymentIndustryHe stressed that Nepal cannot afford further conflict and called for unity to speed up national development.Call for Respo...
ओलीको सोच र शैलीका कारण कोरोना महामारी टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ : गगन थापा

ओलीको सोच र शैलीका कारण कोरोना महामारी टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ : गगन थापा

देश, समाचार
साभार: रातोपाटीकाठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य शैलीका कारण कोरोना महामारी जटिल अवस्थामा पुगेको बताएका छन् ।पछिल्लो समय कोरोना संक्रमितलाई जटिलता हुँदा आइसोलेसनमा राखेर उपचार गर्न र सघन उपचारका लागि कहीँ बेड उपलब्ध नभएको भन्दै उनले यसबारे प्रधानमन्त्रीले समयमै नसोचेको पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाको भनाइ छ ।विहीबार ट्वीटरमा थापाले लेखेका छन्, 'एकातर्फ काठमाडौँ बाहिर परीक्षणको संख्या घट्दै गएको छ तर चाडबाडको सम्मुखमा देशव्यापी आवागमन बढिरहेको छ।अर्कोतर्फ काठमाडौँमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड छ न त सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै छ। केही समस्या भइहाले के गर्ने,सवैमा अलमल छ।'Advertisementसमय, स्रोत, सहयोग सबै हुँदा पनि प्रध...
पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्छ : गगन थापा

पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्छ : गगन थापा

देश, राजनीति, समाचार
साभार: रातोपाटीकाठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्ने माग गरेका छन् ।\बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत सांसद थापाले नयाँ गुरूयोजना खारेज गरेर पुरानो गुरूयोजनाको समीक्षा गर्दै सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरूयोजना बनाउनुपर्ने बताएका हुन् ।‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना, न त निर्माण प्रक्रिया मिल्छ न त सामग्री नै । यो गुरूयोजना नै हैन । यसलाई खारेज गरौं । पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौं,’ थापाले ट्वीट गरेका छन् ।Advertisementथापाले पशुपति विकास कोषको नयाँ गुरूयोजनाबारे टिप्पणी गर्दै ‘तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो,’ लेखेका छन् ।पछिल्ल...