२०८० चैत्र १५

Tag: covid-19 deaths

इलाम : २५ वर्षीय युवाको कोरोनाका कारण निधन

इलाम : २५ वर्षीय युवाको कोरोनाका कारण निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोभिड–१९ बाट ईलामका एक पुरुषको निधन भएको छ । इलाम–१ का २५ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो । Advertisement फोक्सोसम्बन्धी दीर्घ रोग रहेका उनलाई उनलाई गत ५ गते संक्रमण पुष्टि भइ अस्पताल भर्ना गरिएको थियो । त्यस्तै, प्रतिष्ठानमा मोरङ*का ६७ वर्षीय पुरुषको पनि आज विहान उपचारको क्रममा निधन भएको छ । डाइबिटिजको समस्या रहेका उनलाई कार्तिक २६ गते संक्रमण पुष्टि भइ गत १ गते अस्पताल भर्ना गरिएको थियो । साभार: रातोपाटी ...
दाङका कोरोना सङ्क्रमितको कोहलपुरमा मृत्यु

दाङका कोरोना सङ्क्रमितको कोहलपुरमा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा आज बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसीआर जाँचमा उनलाई कात्तिक २१ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात उनी होमआइसोलेसनमा बसेको अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि मङ्सिर २ गते राति शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो । Advertisement अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई उपचारका क्रममा अक्सिजन, फेसमास्क, एन्टिबायोटिक्स, भेन्टिलेटरलगायतका सम्पूर्ण विधि अपनाउँदा...
नेकपा नेता  चन्द्र भुसालको कोरोना संक्रमणबाट मृत्यु

नेकपा नेता चन्द्र भुसालको कोरोना संक्रमणबाट मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
बाँके । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा साँझ ५ः१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । Advertisement उनका अनुसार मुटुसम्बन्धी रोगबाट ग्रसित भुसाललाई कात्तिक ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै रहेका थिए । थप उपचारको लागि भेरी अस्पताल ल्याई भर्ना हुन जाने क्रममा उनको निधन भएको हो ।  मृतक भुसाल नेकपा बाँके जिल्ला कमिटी सदस्य रहेका थिए । नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भुसालको निधनले नेकपाले एक कुशल नेता गुमाएको बताए । यो सँगै बाँकेमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमा...
एकैदिन ४ कोरोना संक्रमितको निधन : बाँके

एकैदिन ४ कोरोना संक्रमितको निधन : बाँके

देश, समाचार, सामाजिक, स्वास्थ्य
बाँकेमा उपचाररत चार कोरोना संक्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा नं१० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका वडा नं ५ दाङ निवासी ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। Advertisement उनका अनुसार, श्वास प्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका शम्शेरगञ्ज निवासी ४८ वर्षीय पुरुषको शुक्रवार साँझ ५ः२० बजे मृत्यु भएको हो । त्यस्तै दाङ निवासी ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार साँझ ६ः४० बजे उपचारकै क्रममा मृत्यु भएको थियो भने कैलाली निवासी ५६ वर्षीया ...
कोरोना विषेश अस्पतालमा थप एक पुरुषको मृत्यु : बुटवल

कोरोना विषेश अस्पतालमा थप एक पुरुषको मृत्यु : बुटवल

देश, समाचार, सामाजिक, स्वास्थ्य
बुटवल । बुटवलको कोरोना विषेश असपतालमा थप एक पुरुषको मृत्यु भएको छ । नवलपरासी पश्चिमका बर्दधाट नगरपालिका वाड नं. १ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बुटवलका आज मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा.बिष्णु गौतमले रातोपाटीलाई बताए । Advertisement कार्तिक ११ गते कोरोना संक्रमण पुष्टी भएपछि १२ गते अस्पताल भर्ना भएका उनको कोरोना अस्पताल भर्ना गरिएको हो । संक्रमित पुरुष मधुमेह, उच्च रक्तचाप र पित्तथैलीको दीर्घ रोगी रहेको अस्पतालले जनाएको छ । योसँगै नवलपरासी पश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या १६ र लुम्बिनी प्रदेशमा १९१ पुगेको  प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साभार: रातोपाटी ...
कोरोना सङ्क्रमणबाट ५८ जनाले ज्यान गुमाए : झापा

कोरोना सङ्क्रमणबाट ५८ जनाले ज्यान गुमाए : झापा

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ । Advertisement कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन् । तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइइँले बताए ।  उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या दमक नगरपालिकामा रहेको छ । दमकमा ५५८ कोडिभ–१९ का सङ्क्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन् । पन्ध्र स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, विर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, ...
प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० कात्तिक, विराटनगर । कोरोना संक्रमणबाट प्रदेश १ मा थप ५ जनाको मृत्यु भएको छ ।विराटनगरमा होम आइसोलेसनमा बसेका एकजना र अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ८ का ७० वर्षीय पुरुषको आफ्नै घरमा मृत्यु भएको हो । मृतकमा मुटुसम्बन्धि रोगको पुरानै समस्या थियो । श्वासप्रश्वासमा एक्कासी समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा उनको बुधबार दिउँसो कोरोना परीक्षण गरिएकोमा साँझ ६ बजेतिर रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएको तीन घण्टा पनि बित्न नपाउँदै बुधबार राति ९ बजे वृद्धको आफ्नै घरमा ज्यान गएको नगर प्रहरी निरीक्षक राजन पौडेलले बताए । Advertisement विराटनगरको म्याक्स अस्पतालमा मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय संक्रमित पुरुषको बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको छ । उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना भएका संक...
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको  मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना रहेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ११, प्रदेश नम्बर २ मा २९, बागमती प्रदेशमा ५ हजार ३ सय ८४ र गण्डकी प्रदेशमा १ हजार ३१ जना रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा २ सय ८, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा ५५ जना गरी ६ हजार ७ सय ७९ रहेका छन् ।  यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ मा ६ हजार ३ सय २२, प्रदेश नम्बर २ मा १ हजार ७० र बागमती प्रदेशमा १७ हजार ८ सय ३४ जना रहेका छन् । यस्तै गण्डकी प्रदेशमा १ हजार ३ सय ५९, लुम्बिनी प्रदेशमा ६ हजार ६६, कर्णाली प्रदेशमा ७ सय ७० र सुदूरपश्चिम प्रदेशमा ८ सय ६५ गरी देशभरी ३० हजार ९ स ८६ जना होम आइसोलेसनमा रहेका छन् । Advertisement ...
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु : पोखरा

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु : पोखरा

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप दुई जनाको निधन भएको छ । मृतक दुई जनामध्ये एक जनाको अस्पतालमा र अर्काको होम आइसोलेशनमा बसिरहेको अवस्थामा शुक्रबार मृत्यु भएको जनाइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तर्गतको कोरोना अस्पतालमा स्याङ्जाका संक्रमितको निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार मृतक वालिङ नगरपालिका–५ का ७० वर्षीय पुरुष हुन् । उनमा कात्तिक ९ गते कोरोना पुष्टि भएको थियो । उपचारको क्रममा शुक्रबार बिहान ८ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिए । Advertisement मृतकमा कोभिडसँगै अन्य दीर्घ रोगसमेत रहेको उनको भनाइ छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार कक्षमा ज्यान गुमाउने उनी २२ औं संक्रमित हुन् । यस्तै, पोखरा–१५ का ८१ वर्षीय संक्रमित पुरुषको पनि शुक्रबार न...
कोरोना विशेष अस्पतलमा थप एकजनाको मृत्यु : बुटवल

कोरोना विशेष अस्पतलमा थप एकजनाको मृत्यु : बुटवल

देश, समाचार, सामाजिक, स्वास्थ्य
बुटवल ।  बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आज बिहान थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा उपचार गर्दा गर्दे मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा. विष्णु गौतमले रातोपाटीलाई बताए । Advertisement कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दे बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगीसमेत रहेका थिए । साभार: रातोपाटी ...