२०८२ पुष २

राजनीति

फोटो प्रदर्शनी कार्यक्रम हुने निधो : अमेजिङ युनान सांग्रिला कार्यक्रम

फोटो प्रदर्शनी कार्यक्रम हुने निधो : अमेजिङ युनान सांग्रिला कार्यक्रम

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल चीनको कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी कार्यक्रम हुने भएको छ ।  नयाँ बानेश्वरमा रहेको होटल एभरेष्टमा भोलि शुक्रबारबाट फोटो प्रदर्शनी हुने भएको हो । कुटनीतिक सम्बन्ध स्थापना भएको वर्षगाँठका अवसरमा दुबै देशको सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी भएपनि कोभिडका कारण सम्भव हुन नसकेको नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बताए । सांस्कृतिक र भौगोलिक रुपमा नजिक रहेका नेपाल चीनको संस्कृति विकास र पर्यटनसँग सम्बन्धित फोटोहरु प्रदर्शनीमा राखिनेछन् । Advertisement कार्यक्रमको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने कार्यक्रम रहेको छ । सांस्कृतिक फोटो प्रदर्शनीमा नेपाल चीनको सम्बन्ध झल्काउने तस्विरहरु प्रदर्शनीमा राखिएको छ । साभ...
देउवा द्वारा कोरोना संक्रमण बाट निधन भएका चिकित्सक प्रति श्र्धाञ्जली

देउवा द्वारा कोरोना संक्रमण बाट निधन भएका चिकित्सक प्रति श्र्धाञ्जली

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ मुटु रोग विशेषज्ञ डा सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा नारायणबहादुर थापाको निधन भएकोप्रति दुःख व्यक्त गरेका छन् ।  कोरोना संक्रमित डाक्टरद्वय झा र थापाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार विहान निधन भएको थियो । उनले आज एक विज्ञप्तिमार्फत दुवै वरिष्ठ चिकित्सकप्रति उच्च सम्मान सहित श्रद्धाञ्जलि प्रकट गरे ।  Advertisement साथै दुवैसँगको पुरानो व्यक्तिगत स्मृति गर्दै सभापति देउवाले नेपालको चिकित्सा क्षेत्रमा दुबैको लामो योगदान स्मरणीय रहने उल्लेख गरे । मृतक दुवैका परिवारजनप्रति समवेदना व्यक्त गर्दै सभापति देउवाले कोरोना विरुद्धको संघर्षको वर्तमान समयमा कोभिड र ननकोभिड दुवै थरीको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पु¥याउन सरकारलाई आग्रहसमेत ग...
एमसीसीबारे अन्योल : अमेरिकासँग भएन संवाद

एमसीसीबारे अन्योल : अमेरिकासँग भएन संवाद

देश, राजनीति, समाचार
४ मंसिर, काठमाडौं । २०७६ माघमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतामा रहेका डेढ दर्जनभन्दा बढी प्रावधानप्रति प्रश्न उठाएको थियो । कार्यदलले सम्झौता संविधानभन्दा माथि हुन नहुने, सार्वभौमिकता, समानता हुनुपर्ने लगायतका डेढ दर्जन सुझाव दिएको छ । भदौको अन्तिम साता सम्पन्न पार्टीको स्थायी समिति बैठकले पनि कार्यदलको प्रतिवेदनअनुसार एमसीसी संशोधन गरेर मात्र कार्यान्वयन गर्न सुझाव दिएको छ । तर सो प्रतिवेदन अहिले अलपत्र छ । Advertisement सरकारले यी प्रश्नहरुको बारेमा अहिलेसम्म एमसीसीलाई कुनै पत्राचार गरेको छैन । सन् २०२० जुन ३० मा कार्यान्वयनमा ल्याउने डेडलाइन कार्यान्वयन नभएपछि यस विषयमा एउटा चिठी आदान–प्रदान भएको र त्यसबाहेक विषयवस्तुको बारेमा कुनै पनि पत्राचार नभएको एमसीसी स्रोत...
प्रचण्ड–माधवलाई तर्साउन क्याबिनेट बैठक औपचारिकतामै समापन

प्रचण्ड–माधवलाई तर्साउन क्याबिनेट बैठक औपचारिकतामै समापन

देश, राजनीति, समाचार
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठक औपचारिकतामै सीमित भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बालुवाटारमै बसेको थियो । बैठकमा खासै महत्त्वपूर्ण एजेण्डा नभएको र केही दैनिक प्रशासनिक विषयमा निर्णय गर्नुबाहेक अरु केही नभएको एक मन्त्रीले जानकारी दिए ।  Advertisement नेकपाभित्रको विवाद उत्कर्षतिर पुगेको बेला प्रधानमन्त्री ओलीले एकाएक बुधबार बिहान दिउँसो २ बजेपछि बस्नेगरी बैठक राखेका थिए । कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो आलोचना गर्दै प्रस्ताव ल्याएपछि चिढिएका ओली बैठकको पक्षमै थिएनन् भने इतरपक्षमाथि दवाव बढाउन उनले एकाएक क्याबिनेट बैठक बोलाएको हुन सक्ने एक मन्त्रीले बताए । ओलीले अफ्ठ्योरोमा पार्न खोजिए दल विभाजनसम्बन्धी प्रस्ताव क्याबिनेटमा ल्याउने हल्ला चलाउँदै सोही अनुसार बैठक बोलाएको...
प्रधानमन्त्रीले प्रचण्डलाई १० दिन पछि “काउन्टर उत्तर” दिने

प्रधानमन्त्रीले प्रचण्डलाई १० दिन पछि “काउन्टर उत्तर” दिने

देश, राजनीति, समाचार
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन समय मागेका छन्। शुक्रबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनको जवाफ दिन समय मागेपछि बैठक १० दिनका लागि स्थगित भएको हो। 'प्रचण्डको प्रस्ताव आधारहीन रूपमा ममाथि गम्भीर आरोपसहित आएको छ। त्यसको मैले तयारी गरेर जवाफ दिनुपर्छ,' प्रधानमन्त्रीको भनाइ उदृत गर्दै स्रोतले भन्यो,'म त्यसको तयारीमा छु। केही समय लाग्छ।' Advertisement कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। एकतर्फी रूपमा आएको प्रतिवेदनले पार्टी एकतालाई नै गम्भीर संकटमा पारेको भन्दै प्रधानमन्त्री पक्षधर नेताहरूले प्रतिवेदन फिर्ता लिनु पर्ने बताएका थिए। प्रचण्डको प्रतिवेदन फिर्ता नहुँदासम्म क...
सचिवालय बैठक पूर्वनिर्धारित समयमा नै : प्रवक्ता श्रेष्ठ

सचिवालय बैठक पूर्वनिर्धारित समयमा नै : प्रवक्ता श्रेष्ठ

देश, राजनीति, समाचार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टीको सचिवालय बैठक पूर्व निर्धारित समयमा नै बस्ने बताएका छन् । बैठक आज अपरान्ह १ बजे बालुवाटारमा बस्ने तय गरिएको छ । तर, सोही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।  सोमबार र बिहिबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद‍्को बैठक बस्ने जानकारी आएको एक मन्त्रीले जानकारी दिए । Advertisement नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच पार्टी सञ्चालनको विषयमा सम्बन्ध बिग्रिएको बेला एउटै समयमा दुई बैठक डाकिएको हो । ओलीले सचिवालय बैठक चाहेका छैनन् भने प्रचण्ड समूहले जसरी पनि बैठक बस्ने अडान लिइरहेको बेला बैठक छल्ने रणनीतिका साथ ओलीले मन्...
पदको लोभ छैन, त्याग्न तैयार छु : सञ्चारमन्त्री गुरुङ

पदको लोभ छैन, त्याग्न तैयार छु : सञ्चारमन्त्री गुरुङ

देश, राजनीति, समाचार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टी एकतालाई विभाजनबाट बचाउन आवश्यक परे मन्त्री पद त्याग्न तयार रहेको बताएका छन् । सत्ता र शक्तिको लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तनबाहेक अन्य परिवर्तन गर्न आफूहरू तयार रहेको गुरुङको भनाइ छ ।  Advertisement मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री गुरुङले नेतृत्वले पार्टी एकतालाई बचाउन, विभाजनबाट रोक्न र वर्तमान संकट व्यवस्थापन गर्न सम्माननीय प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष, आदरणीय पार्टी अध्यक्ष, पार्टीका जिम्मेवारी अन्य नेताहरुलाई अनुरोध समेत गरेका छन् ।  ‘कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी  संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पा...
परिचयपत्र छपाइको काम समयमै सक्नु : गृहमन्त्री

परिचयपत्र छपाइको काम समयमै सक्नु : गृहमन्त्री

देश, राजनीति, समाचार
गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र छपाइको काम तोकिएकै मितिमा सम्पन्न गर्ने गरी काम अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् सरकारले तीन वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने लक्ष्य राखेको छ । गृह मन्त्रालयमा आज राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सरकारी लक्ष्य पुरा गर्ने गरी कर्ययोजना बनाएर लागू गर्नसमेत आग्रह गरे ।  Advertisement उनले भने, “तीन वर्षभित्र सबैलाई परिचयपत्र वितरण गरिसक्ने हाम्रो लक्ष्य हो, एक वर्ष सकिन लाग्यो अबको बाँकी समयमा सबै काम सम्पन्न गर्नुहोस् ।”  मन्त्री थापाले सूचना प्रविधिको भरपुर उपयोग गरी कार्य अघि बढाउन कर्मचारीलाई आग्रह गरे ।उक्त कार्यक्रममा अनलाइनमार्फत देशभरबाट प्रमुख जिल्ला अधिकारीको समेत सहभागिता थिय...
काँग्रेसले छठ पर्वपछि संसदको विशेष अधिवेशनका लागि दवाव दिने

काँग्रेसले छठ पर्वपछि संसदको विशेष अधिवेशनका लागि दवाव दिने

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले आगामी छठ पर्वपछि संसदको विशेष अधिवेशन आह्वानका लागि दवाव दिने भएको छ ।  गत असोज दोश्रो साता काँग्रेस पदाधिकारी बैठकले विशेष अधिवेशन बोलाउन दवाव दिने निर्णय गरेपनि प्रक्रिया अघि बढाएको छैन । यसका लागि अन्य दलको पनि सहयोग चाहिने भएकोले अनौंपचारिक छलफल भइरहेको प्रतिनिधिसभामा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले रातोपाटीलाई जानकारी दिए ।    संसदको विशेष अधिवेशन बोलाउनका लागि प्रतिनिधिसभामा कूल सांसद प्रतिनिधिसभा २७५ को एक चौथाई अर्थात ६९ सांसद चाहिन्छ, तर काँग्रेससँग ६३ जना सांसद छन् । यसका लागि उसले अन्य दलबाट कम्तिमा ६ सांसदको सहयोग लिनुपर्ने हुन्छ । यसका लागि संसदको अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीसँग अनौंपचारिक छलफल भएको र आगामी छटपछि निष्कर्षमा पुग्ने प्रमुख सचेतक खाँणले जानकारी दिए ।  Advertisement ...
तिहार र छठपछि कडा निषेधाज्ञा जारी गरौं: उपत्यका मेयर फोरमको सीसीएमसीलाई प्रस्ताव

तिहार र छठपछि कडा निषेधाज्ञा जारी गरौं: उपत्यका मेयर फोरमको सीसीएमसीलाई प्रस्ताव

देश, राजनीति, समाचार
काठमाडौं । उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ । आज सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् । काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए । Advertisement तिहार छठलगत्तै उपत्यकामा बढिरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भिर छलफल भएको उनले बताए । उपत्यकामा बढिरहेको संक्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको उल्लेख गर्दै उनले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने बताए । सीसीएमसीका पदाधिकारीहरुसँगको छलफलमा कोभिडबाट उत्पन्न...