२०८१ बैशाख २५

देश

स्वास्थ्यकर्मी अभाव : कैदीबन्दीको उपचारमा समस्या

स्वास्थ्यकर्मी अभाव : कैदीबन्दीको उपचारमा समस्या

देश, समाचार
स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि  कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् । Advertisement तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेकामा उनी गत वर्षको दशैँ अगाडि नै समायोजनको क्रममा अन्यत्रै गएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए । “समायोजन भएर गएपछि अर्को स्वास्थ्यकर्मी नआउँदा कैदीबन्दी नियमित स्वास्थ्य परीक्षणबाट बञ्चित भएका छन्”, अधिकारीले भने । अहिले कारागारमा अहेवको दरबन्दी कायम भएको तर स्वास्थ्यकर्मी भने नआइपुगेको अधिकारीले बताए । स्वास्थ्यकर्मी नहुँदा सामान्य उपचारका लागि पनि कैदीबन्दीलाई दमौली अस्पतालमा लैजानुपर्ने बाध्यता छ । ...
२०२० : प्रेस स्वतन्त्रता उल्लंघनका ९६ घटना

२०२० : प्रेस स्वतन्त्रता उल्लंघनका ९६ घटना

देश, समाचार
१७ पुस, काठमाडौं । सन् २०२० मा देशभर प्रेस स्वतन्त्रता उल्लंघनका ९६ वटा घटना भएका छन् । सन् २०१९ को तुलनामा उल्लंघनका घटनामा केही कमी आए पनि प्रेस स्वतन्त्रतको अवस्थामा सुधार नआएको फ्रिडम फोरम नामक संस्थाले जनाएको छ । Advertisement सन् २०१९ मा प्रेस स्वतन्त्रता उल्लंघनका १११ वटा घटनाहरु भएका थिए । ९६ वटा घटनामा १६ महिलासहित १६६ जना पत्रकारहरु प्रभावित भएका छन् । कुल घटनामध्ये पचास प्रतिशत लकडाउनको समयमा भएको सो संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यो वर्ष सबैभन्दा बढी उल्लंघनका घट बागमती प्रदेशमा भएको छ । ‘उल्लंघनका घट्नामा गत वर्षभन्दा केही कमी आए पनि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा भने खासै परिवर्तन आउन सकेन्, यो चिन्ताको विषय हो,’ फोरमका कार्यकारी प्रमुख दाहालले भने । Credit: OnlineKhabar ...
नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने : बहुदरमाई नगरपालिका

नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने : बहुदरमाई नगरपालिका

देश, समाचार
१६ पुस, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाले नगरवासीलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखासँग बहुदरमाई नगरपालिकाले त्यसबारेमा सम्झौता गरेको छ । निःशुल्क रगत उपलब्ध गराउनका लागि नगरप्रमुख नितेन्द्र साहले रेडक्रस पर्सालाई १ लाख रुपैयाँ हस्तान्तरण पनि गरेका छन् । नगरवासी कोही बिरामी परेर रगत नै चाहिएको अवस्थामा निशुल्क उपलब्ध गराउने उद्देश्यले रेडक्रसलाई रकम प्रदान गरिएको नगर प्रमुख साहले जानकारी दिए । Advertisement ‘बहुदरमाईका बासिन्दाले अबका दिनमा रगत चाहिएमा शुल्क तिर्नुपर्दैन । पहिचान पत्र लिएर ब्लड बैंक पुगे हुन्छ,’ उनले भने, ‘आकस्मिक समस्या पर्दा थोरै भएपनि राहत होस भनेर निःशुल्क रगतको बन्दोबस्ती मिलाएको हुँ ।’ बहुदरमाई नगरपालिकाका नागरिकता, बच्चाको जन्मदर्ताको फोटोकपी उपलब्ध गराएपछि निःशुल...
पहुँचका भरमा अनावश्यक विमानस्थल बने : मन्त्री ढकाल

पहुँचका भरमा अनावश्यक विमानस्थल बने : मन्त्री ढकाल

देश, राजनीति, समाचार
१६ पुस, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजनीतिक पहुँचका भरमा अनावश्यक ठाउँमा पनि विमानस्थल निर्माण भएको बताएका छन् । बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले राजनीतिक पहुँचका आधारमा निर्माण भएका कतिपय विमानस्थल अहिले सञ्चालन हुन नसकेको पनि बताए । Advertisement देशभर ५५ वटा एयरपोर्ट रहेकोमा ३६ वटा कालोपत्रे गरिएको र त्यसमा पनि ३५ वटा मात्रै सञ्चालनमा रहेको उनको भनाइ छ । २० वटा एयरपोर्ट सञ्चालनमा आउन नसक्नुले राजनीतिक पहुँच र शक्तिको आधारमा एयरपोर्ट बनाइएको स्पष्ट हुने मन्त्री ढकालको भनाइ छ । उनले नेपालको अन्तर्राष्ट्रिय उडानलाई कालो सूचीमा राखिएको विषयको अन्तर्वस्तु केलाउनुपर्ने बताए । नेपालको योग्यता नपुगेका कारण हो अथवा कुनैपनि देशको स्व...
महेश बस्नेतविरुद्ध स्टाटस लेखेका पूर्वअसई चन्दलाई छाड्न काँग्रेसको दबाब

महेश बस्नेतविरुद्ध स्टाटस लेखेका पूर्वअसई चन्दलाई छाड्न काँग्रेसको दबाब

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा केपी ओली समूहका नेता महेश बस्नेतलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पूर्वप्रहरी डिल्लीबहादुर चन्दलाई पक्राउ गरिएकोप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ । बस्नेतविरुद्ध स्टाटस लेखेकै आधारमा काँग्रेस निकट पूर्वप्रहरी सहायक निरीक्षक (असई) चन्दलाई नेपालगञ्जबाट गिरफ्तार गरि काठमाडौँ ल्याइएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार विज्ञप्ति जारी गर्दै चन्दले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर प्रहरीले प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरेको बताए । Advertisement ‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाव दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरुले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन् । त्यस प्रकृतिको कुनै लेखाइल...
गुप्तचर संयन्त्रले थाल्यो  फोन–ट्यापिङ

गुप्तचर संयन्त्रले थाल्यो फोन–ट्यापिङ

देश, समाचार
काठमाडौँ । गुप्तचरी संयन्त्र भनेर चिनिने राष्ट्रिय अनुसन्धान विभागले फोन–ट्यापिङको तयारी गरेको छ । गुप्तचरलाई फोन ट्यापिङ गर्ने कानुनी अधिकार छैन । तर, विभागले गैरकानुनी रुपमै ट्यापिङ शुरु गर्न लागेको हो । प्रधानमन्त्री ओलीले २५ मंसिर ०७६ मा राष्ट्रिय सभामा ‘नेपाल विशेष सेवा विद्येयक’ दर्ता गराएका थिए । विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको सो विद्येयकमा गुप्तचर संयन्त्रले ‘फोन–ट्यापिङ गर्न पाउने’ प्रस्ताव गरिएको छ । तर, सो विद्येयक पारित भैसकेको छैन । अरु देशका गुप्तचर संयन्त्रको प्रतिगुप्तचरीको सिलसिलामा सन्दिग्ध र निगरानीमा रहेकाहरुको फोन इन्टरसेप्सन गर्न तथा अभिलेख गर्न पाइने कानुन बनाउन प्रस्ताव गरिएको छ । ‘इन्टरसेप्सन’ सञ्चार सञ्जाललाई अनुगमन वा निगरानी गरी आवश्यकता अनुसार विषयवस्तु प्राप्त गर्ने काम हो । तर, नेपालको मौजुदा कानुनले ...
फरार दुई प्रतिवादी पक्राउ

फरार दुई प्रतिवादी पक्राउ

देश, समाचार, सामाजिक
अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । Advertisement चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र रु १० हजार जरिवाना फैसला भएका रावतलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा पेश गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।  उनका अनुसार लागुऔषध मुद्दामा अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना फैसला भएका फरार रहेका दमाईंलाई पक्राउ गरी कारागार चलान गरिएको छ । अवैध काठसहित अटोरिक्सा चालक पक्राउ भीमदत्त नगरपालिका–१८ बाट प्रहरीले म१ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपस...
विद्युत् चोरीमा संलग्न ४२ लाई कारवाही

विद्युत् चोरीमा संलग्न ४२ लाई कारवाही

देश, समाचार, सामाजिक
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ । Advertisement प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टिभी, फ्रिज, पङ्खा, पानी तान्ने मोटर, तार, कटरलगायतका १४० थान विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ  । कोरोनाको महामारीमा नेपाल सरकारले गरेको लकडाउनदेखि हालसम्मको अवधिमा विद्युत् चोरीमा संलग्न ४२ जनालाई पक्रउ गरी कारवाही गरिएको वितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिनुभयो । उनीहरुबाट रु तीन लाख दुई हजार ५४९ राजस्व असुलीसमेत गरिएको छ । प्राधिकरणका इञ्जिनीयर विमलप्रसाद साहका...
५११० मा गरिएको परीक्षणमा ५११ जनामा संक्रमण पुष्टि

५११० मा गरिएको परीक्षणमा ५११ जनामा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
१५ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११० जनामा गरिएको परीक्षणमा ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । Advertisement पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६०० रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ रहेको छ । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । त्यस्तै कास्कीमा ५०, रुपन्देहीमा १९, चितवनमा १६ र पाल्पामा १० जनामा संक्रमण दे...
ओलीले नयाँ पुस्तालाई दिऔँ भन्दा प्रचण्डले हिम्म्त गर्न सक्नुभएन : भट्ट

ओलीले नयाँ पुस्तालाई दिऔँ भन्दा प्रचण्डले हिम्म्त गर्न सक्नुभएन : भट्ट

देश, राजनीति, समाचार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (ओली पक्ष) का नेता लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै वैद्यानिक भएको दाबी गरेका छन् । राजधानीस्थित एक पार्टी प्यालेसमा आयोजित आफू निकटको भेलालाई सम्बोधन गर्दै भट्टले अहिलेको लिगेसी भनेको ओली नेत्ृव्को नेकपा भएको दाबी गरेका हुन् । पूर्वमाओवादी नेता समेत रहेका उद्योगमन्त्री भट्ट यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ को साथ छाड्दै ओली खेमामा देखिएका छन् । कार्यक्रममा उनले अध्यक्ष प्रचण्डको खुलेर आलोचना गरे । Advertisement उनले भने, ‘प्रचण्डले सधैँ क्रमभङ्ग, धक्का अनि महाविपत्तिको सिद्धान्तको चर्चा गर्नुहुन्थ्यो । आज वहाँले महाविपत्ति ल्याउनुभएको छ । सडकमा गएर मच्चाइराख्नु भएको छ ।’ प्रचण्डले आफै अविश्वासको प्रस्ताव दर्ता गरेर अस्थिरता ल्याएको भन्दै अहिले सडकमा गएर फेरि आफै गणतन्त्र र ...