२०८३ असार १३

स्वास्थ्य

Nationwide HPV Vaccination Campaign to Run from February 8 to 27

Nationwide HPV Vaccination Campaign to Run from February 8 to 27

देश, समाचार, सामाजिक, स्वास्थ्य
The Ministry of Health and Population has announced the launch of a nationwide Human Papillomavirus (HPV) vaccination campaign aimed at preventing cervical cancer among girls. According to the Child Health and Immunization Service Section under the Family Welfare Division, the campaign will be conducted from February 8 to February 27, although the exact date and time may vary depending on the local level. The Ministry said the vaccination schedule will be coordinated locally to ensure wider coverage. The HPV vaccine will be administered at respective schools, nearby schools, or designated health institutions. Beneficiaries and their guardians have been advised to contact their local schools or nearby health facilities for detailed information regarding vaccination dates an...
Nepal on High Alert for Nipah Virus, Health Ministry Confirms No Cases

Nepal on High Alert for Nipah Virus, Health Ministry Confirms No Cases

देश, समाचार, सामाजिक, स्वास्थ्य
Kathmandu, February 3 — Nepal has not recorded any case of Nipah virus infection, but the government has placed the country on high public health alert following confirmed cases in neighbouring India, the Ministry of Health and Population (MoHP) said on Monday. In a press statement, the Ministry said preparedness and precautionary measures have been intensified nationwide. All hospitals and health institutions have been instructed to remain vigilant, while systems have been activated for the identification, collection, safe transportation, and laboratory testing of samples from suspected patients. The Epidemiology and Disease Control Division (EDCD) has alerted health facilities across the country and prepared an interim testing algorithm for Nipah virus, despite the World...
गर्भवतीलाई किन दिइन्छ आइरन चक्की ?

गर्भवतीलाई किन दिइन्छ आइरन चक्की ?

स्वास्थ्य
गर्भावस्थामा आमाको शरीरमा विभिन्न परिवर्तन आइरहेको हुन्छ । साथै गर्भमा शिशुको शारीरिक विकास भइरहेको हुन्छ । यी दुवैको अंग तथा तन्तुहरुमा अक्सिजन प्रवाह गर्नका लागि हेमोग्लोबिनको जरुरत हुन्छ । हेमोग्लोबिन रातो रक्तकोषिकामा पाइने एक किसिमको प्रोटिन हो । शरीरमा हेमोग्लोबिन बनाउन आइरन जरुरत हुन्छ । तर हामीले खाइरहेको खानपानबाट मात्र त्यसको पर्याप्त नहुँदा आइरन चक्की खान दिइन्छ । सामान्यतया महिलाहरुको १३ ग्रामप्रति डेसिलिटर हेमोग्लोबिन हुनुपर्छ । गर्भावस्थामा हेमोग्लोबिनको मात्रा कमी नहोस् भनेर आइरन चक्की दिने गरिन्छ । आइरन के हो ? आइरन एक खनिज (मिनरल) हो, जुन कतिपय शारीरिक प्रक्रियालाई सुचारु रुपले सञ्चालन गर्नका लागि जरुरी हुन्छ । आइरनले शरीरमा हेमोग्लोबिन उत्पादन सहयोग गर्छ । हेमोग्लोबिनले शरीरका विभिन्न भागमा अक्सिजन प्रवाह गर्न रातो रक्तकोषिकालाई सहयोग गर्छ । यसैले शरीर...
Guarding Your Well-Being: Debunking the Myth of Health Insurance in Nepal

Guarding Your Well-Being: Debunking the Myth of Health Insurance in Nepal

स्वास्थ्य
In the diverse landscape of Nepal, where the majestic Himalayas stand tall, and vibrant cultures thrive, one aspect that often takes a backseat in public discourse is the importance of health insurance. The myth that health insurance is an unnecessary financial burden needs to be debunked, especially in a country like Nepal, where access to quality healthcare can be challenging. This article explores the reasons why health insurance is a crucial investment for individuals in Nepal, shedding light on its significance in ensuring financial security and well-being. Rising Healthcare Costs: Nepal, like many other countries, has witnessed a steady increase in healthcare costs over the years. Medical treatments, hospitalization, and prescription medications can impose a signif...
Importance of Whole Body Checkup for a Healthy Life

Importance of Whole Body Checkup for a Healthy Life

स्वास्थ्य
In the hustle and bustle of our daily lives, it's easy to neglect our health until symptoms become too obvious to ignore. However, preventive healthcare is crucial for maintaining a healthy and fulfilling life. One of the most comprehensive approaches to preventive care is a whole body checkup. This thorough examination goes beyond addressing specific symptoms; it aims to assess the overall health of an individual. Let's delve into the reasons why a whole body checkup is a necessity for a healthy life. Early Detection of Diseases: One of the primary benefits of a whole body checkup is the early detection of potential health issues. Many diseases, including diabetes, hypertension, and certain types of cancer, often show no symptoms in their early stages. Through regular c...
कानुनमन्त्री गुरुङको स्वास्थ्यमा सुधार

कानुनमन्त्री गुरुङको स्वास्थ्यमा सुधार

समाचार, स्वास्थ्य
काठमाडौँ — अस्वस्थ भई अस्पताल भर्ना भएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा सुधार भएको छ । बिहीबार बिहान करिब १० बजे मन्त्रालयका सचिव उदयराज सापकोटासँग छलफल गरिरहेका बेला अचानक स्वास्थ्यमा असहजता भएपछि गुरुङलाई अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँदा गुरुङको रक्तचाप र मुटुको धड्कन कम भएपछि अन्नपूर्ण न्युरोबाट महाराजगन्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगेर थप उपचार सुरु गरिएको उनका स्वकीय सचिव प्रेम केसीले बताए । उनका अनुसार आपत्‌कालीन कक्षमा राखेर गुरुङको स्वास्थ्य परीक्षण भइरहेको छ । चिकित्सकहरूले मन्त्री गुरुङलाई २४ घण्टासम्म अब्जरबेसनमा राख्ने बताएका छन् । स्वकीय सचिव केसीका अनुसार गुरुङको मुटुको धड्कन र रक्तचापमा सुधार देखिएको छ । ...
देशभर देखिएको आँखा पाक्ने रोगको मुख्य कारक ‘इन्टेरो भाइरस’ 

देशभर देखिएको आँखा पाक्ने रोगको मुख्य कारक ‘इन्टेरो भाइरस’ 

समाचार, स्वास्थ्य
काठमाडौँ — भाइरल ‘कन्जंक्टिभाइटिस’ अर्थात् आँखा पाक्ने रोगको संक्रमण ‘इन्टेरो भाइरस’ को संक्रमणबाट भएको पाइएकाे छ । आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरुबाट नमुना संकलन गरी परीक्षण गर्दा उक्त्त भाइरस पुष्टि भएकाे हाे । साउन २२ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० वटा आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरुबाट नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उक्त नमुनाहरुलाई परीक्षण गर्दा ८० प्रतिशत नमुनाहरुमा इन्टेरो भाइरस देखिएको हो । विभिन्न समयमा संक्रमणको रुपमा फैलिने यो रोग भाइरस संक्रमणले हुन्छ जसमा ८० प्रतिशत ‘एडिनो भाइरस’ को कारणले हुने गर्दछ । त्यसबाहेक केही भाइरल कन्जंक्टिभाइटिसको संक्रमण इन्टेरो भाइरस तथा हरपिस भाइरसहरुले पनि गराउने तथ्यहरुले देखाएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसील...
मिर्गौला डायलासिस सेवा छ जिल्लामा विस्तार

मिर्गौला डायलासिस सेवा छ जिल्लामा विस्तार

स्वास्थ्य
झापाको ओमसाई पाथीभरा हस्पिटलले मिर्गौलाको बिरामीलाई सर्वसुलभ डायलासिस सेवा उपलब्ध गराउन छ जिल्लामा सेवा केन्द्र विस्तार गरेको छ । भद्रपुर–७ मा रहेको एकसय शय्याको सो हस्पिटलले झापा, सुनसरी, सिराहा, रुपन्देही, महोत्तरी र काठमाडौंमा डायलासिस सेवा केन्द्र स्थापना गरेको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताउनुभयो । सबै जिल्लामा गरी हस्पिटलले ९५ वटा अत्याधुनिक सुविधायुक्त डायलासिस मेसिन जडान गरेको छ । झापाको भद्रपुर र सिराहाको लहानमा उपचार सेवा सञ्चालन गरिसकेको छ । अन्य स्थानमा सम्पूर्ण उपकरण जडान गरिसकेको जनाउँदै उहाँले निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । मिर्गौला खराब भएपछि चिकित्सकले नयाँ मिर्गौला प्रत्यारोपण नहुञ्जेलसम्म बिरामीलाई मेसिनबाट रगत शुद्धीकरण गर्ने उपचार पद्धतिको रुपमा रहेको डायलासिस सेवा लिन सिफारिस गर्दै आएका छन् तर, बिरामीको बढ्दो चा...
आयुर्वेद स्वास्थ्योपचारतर्फ आकर्षण बढ्दै

आयुर्वेद स्वास्थ्योपचारतर्फ आकर्षण बढ्दै

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
काभे्रपलाञ्चोकको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी कोभिड–१९ सङ्क्रमणपछि आयुर्वेद स्वास्थ्योपचार सेवातर्फ आकर्षण बढेको हो । केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका विभिन्न स्थानीय तहमा रहेका आयुर्वेद उपचार सेवा केन्द्रमार्फत ५० हजार एक सय बिरामीले सेवा लिएका थिए । अघिल्लो आवमा ४२ हजार ३८ बिरामीले सेवा लिएका थिए । केन्द्रका प्रमुख डा बसंवदम्बा कौडिन्यायनीले नेपालमा कोरोना सङ्क्रमणपछि आयुर्वेद उपचार लिनेको सङ्ख्या बढेको बताउनुभयो । “चालु आवमा पनि सेवा लिने विगतभन्दा दोब्बर बढ्ने देखिएको छ”, उहाँले भन्नुभयो । चालु आवमा हालसम्म बनेपा सेवा केन्द्रबाट मात्रै १५ हजार जनाले सेवा लिइसकेका छन् । जिल्ला स्वास्थ्य केन्द्र बनेपा, धुलिखेल आयुर्वेद औषधालय, मङ्गलटार, दाप्च...
महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी

स्वास्थ्य
कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ । अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताउनुभयो । “स्वास्थ्य सेवा विभागका निर्देशक लगायतको टीमले अनुगमन गरेको छ”, अध्यक्ष भट्टले भन्नुभयो, “अर्को हप्तादेखि सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छाँै”, उहाँले डायलासिस सेवाका लागि आवश्यक जनशक्ति माग गरेर अहिले तालिम गरिरहेको बताउनुभयो । यसअघि बजेट अभाव र स्वास्थ्य सेवा विभागले डायलासिस सञ्चालनको अनुमति नदिँदा सेवा सञ्चालन हुन सकेको थिएन । “करिब रु एक करोडको लागतमा मेसिन खरिद गरेर अस्पतालमा तयारी अवस्थामा छ”, उहाँले भन्नुभयो, “तत्काललाई दुई चरणमा सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौ ।” महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट...