२०८३ बैशाख २३

Author: Raunak

राजनीतिक घटनाक्रमले निजी क्षेत्र चिन्तित

राजनीतिक घटनाक्रमले निजी क्षेत्र चिन्तित

देश, राजनीति, समाचार
८ पुस, काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम प्रति निजी क्षेत्रका संघ–संगठनहरुले चिन्ता व्यक्त गरेका छन् । तीन ठूला निजी क्षेत्रका संगठहनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै चिन्ता व्यक्त गरेका हुन् । पछिल्ला घटनाक्रमले मुलुकको अर्थतन्त्रलाई फाइदा नपुग्ने भन्दै तीनै संगठनले संयमतापूर्वक निर्णय लिन मुलुकका प्रमुख राजनीतिक दलहरूसँग आग्रह गष्रेका छन् । Advertisement ‘राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गतिलिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न हुंदैन’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्याधी कोभिड १९ का कारण यसै त मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिर...
कानून कार्यान्वयनमा न्यायालय सक्षम हुनुपर्छ : प्रधानमन्त्री ओली

कानून कार्यान्वयनमा न्यायालय सक्षम हुनुपर्छ : प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार
८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजको चेतनास्तर, मूल्य, र मान्यताका आधारमा नयाँ परिवेशअनुसार कानूनहरु परिवर्तन हुँदै जाने भएकाले त्यसको कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो रहनुपर्ने बताएका छन् । रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नवनिर्मित भवनको उद्घाटन तथा सरकारी वकिलहरुको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै बुधबार प्रधानमन्त्री ओलीले समाज र चेतनाको स्तरमा आउने परिवर्तनअनुसार विद्यमान कानून र नियममा परिवर्तन हुने क्रम चल्दै आएको पनि बताए । Advertisement उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनका क्रममा नयाँ ऐन निर्माण, विद्यमान ऐन संशोधन, नयाँ नियमावली र कार्यविधि जारी हुने क्रमवृद्धि भएको उल्लेख गर्दै अनुसन्धान, अभियोजन र बहस–पैरवीको प्रभावकारिताले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बता...
संसद विघटनको मुद्दा : सर्वोच्चले अन्तरिम आदेश दिएन

संसद विघटनको मुद्दा : सर्वोच्चले अन्तरिम आदेश दिएन

देश, राजनीति, समाचार
८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर संसद विघटनको कदम रोक्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरे । अब यी सबै रिटमा शुक्रबार सं‌वैधानिक इजलासमा सुनुवाई हुनेछ । Advertisement प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको स्वीकृति असंवैधानिक भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सां‌सदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीसमेत रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । बुधबार कञ्चनकृष्ण न्यौपाने, समृत ...
मुख्यमन्त्री भट्ट भन्छन ‘मन्त्री हटाउने विषयमा छलफल भएको छैन’

मुख्यमन्त्री भट्ट भन्छन ‘मन्त्री हटाउने विषयमा छलफल भएको छैन’

देश, राजनीति, समाचार
CPN-Maoist Centre leader Trilochan Bhatta. Photo: THT ८ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएपछि प्रदेश सरकारहरुको भविश्यबारे समेत संशय छाएको छ । सातमध्ये ६ प्रदेशमा नेकपाको सरकार थियो । तर पार्टी फुट्दा अध्यक्ष केपी शर्मा ओली एकातिर र अर्का अध्यक्ष र माधवकुमार नेपाल अर्कातिर भएका छन् । यसले प्रदेश सरकारहरु पनि आ–आफ्नो समूह अनुकुल हुने त होइन भन्ने प्रश्न जन्मिएको छ । अरुको तुलनामा सुरक्षित मानिएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सुरक्षित देखिएका छन् । Advertisement ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा तत्कालीन एमालेबाट २५ र माओवादीबाट १४ जना सांसद छन् । नेकपाका ३९ प्रदेशसभा सदस्यमध्ये अधिकांश प्रचण्ड–नेपाल समूहमा छन् । ओली समूहलाई नेपाली काँग्रेस र जनता समाजवाद...
स्याङ्जाका कोरोना संक्रमितको मृत्यु : बुटवलमा उपचार क्रम असफल

स्याङ्जाका कोरोना संक्रमितको मृत्यु : बुटवलमा उपचार क्रम असफल

देश, समाचार, स्वास्थ्य
८ पुस, बुटवल । स्याङ्जाका एक जना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ का ७२ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो । Advertisement मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष पुस ४ गते कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा भर्ना भएकामा मंगलबार राति १२ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । संक्रमित पुरुषमा उच्च रक्तचापको समस्या रहेको डा. गौतमले बताए । Credit: OnlineKhabar ...
मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु : ललितपुर

मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु : ललितपुर

देश, समाचार, सामाजिक
८ पुस, काठमाडौं । ललितपुरको धोबीघाटमा मोटरसाइकलले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे घर भई धोबीघाट बस्ने २७ वर्षीय गोपीकृष्ण खनाल रहेको प्रहरीले जनाएको छ । Advertisement पैदल हिँडिरहेका खनाललाई बा ०२०२० प २३६१ नम्बरको मोटरसाइकलले मंगलबार साँझ साढे ६ बजे ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खनालको गएराति साढे १० बजे स्टार अस्पताल सानेपामा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रहरी प्रभाग सानेपाको नियन्त्रणमा छन् । Credit: OnlineKhabar ...
Reecharger app ले ल्यायोे मोटोरोला को उत्कृष्ट दुई स्मार्ट फोन

Reecharger app ले ल्यायोे मोटोरोला को उत्कृष्ट दुई स्मार्ट फोन

अर्थतन्त्र, कर्पोरेट, देश, नेपाली ब्रान्ड, समाचार
नेपाली ई कमर्स एप ' रीचार्जर एप ' ले नेपाल मा मोटोरोला को कम्बाक गराएको छ। मोटोरोला को मोटो ई ७ प्लस र मोटो जी ९ प्ले नामक स्मार्टफोन रिचार्ज एप ले ग्राहक हरु का लागि उपलब्ध गराएको छ। Advertisement उक्त स्मार्टफोन अर्डर गर्न का लागि रिचार्जर एप डाउनलोड गरी अडर गर्न सक्नु हुने छ। APP LINK :Reecharger - Get 100% CASH POINT उक्त फोनहरु को विस्तृत जानकारी यस भिडियो लिंक मा : https://fb.watch/2yxkzWYBmU/ ...
सरकारद्वारा बेलायतबाट आउनेलाई प्रवेशमा रोक

सरकारद्वारा बेलायतबाट आउनेलाई प्रवेशमा रोक

देश, राजनीति, समाचार
काठमाडौँ — सरकारले बेलायतबाट आउनेलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएसँगै  मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।  वैज्ञानिकहरूले बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएको अवगत गराएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आइतबारदेखि डिसेम्बर अन्त्यसम्म टियर फोरको नयाँ प्रतिबन्ध लागू गर्ने घोषणा गरेका थिए । Advertisement यस्तै, निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ। पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइन बसी जाँच गरेपछि मात्र घर/गन्तव्य जान पनि अनुरोध गरेको छ। ...
राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

देश, राजनीति, समाचार
काठमाडौँ — नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् । साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास पुगेको शितलनिवास स्रोतले बताएको छ ।  Advertisement नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन् । एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको र कोभिड-१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको छ । सत्तारुढ नेकपामा विवाद बढ्दा अघिल्लोपटक सक्रियता देखाउने गरेकी राजदूत यान्छी यसपटको विवादमा भेटघाटमा सक्रिय थिइनन् । Credit: eKantipur ...
कलुषित राजनीतिले निम्त्याएको संकट

कलुषित राजनीतिले निम्त्याएको संकट

देश, राजनीति, समाचार
कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली भन्छन् एक थोक, गर्छन् अर्कै । समकक्षीहरू सबैको गुनासो यही थियो । अहिले उनले जे गरे, त्यो पनि उनले भन्दै आएको भन्दा ठीक उल्टो नै गरे । उनका पुराना अभिव्यक्ति सुन्दा लाग्छ— उनी विधिका पक्षपाती हुन्, पद्धतिका अनुयायी हुन् र ‘तानाशाहीकरण’ का चर्का आलोचक ।  सत्ताबाहिर रहँदा एउटा कार्यकर्ता भेलामा शेरबहादुर देउवाको नेतृत्वको चुनावी गठबन्धन सरकारलाई लक्षित गर्दै उनले भनेका रहेछन्, ‘अहिलेको गठबन्धन सरकारले न्यायको हुर्मत लिएको छ । राज्यका अंग र निकायलाई निरीह बनाउने, अशक्त बनाउने र सत्तास्वार्थमा दुरुपयोगको स्थिति खडा गर्नु नै तानाशाहीकरण हो । हिटलरले त्यसै गरेका थिए । आउन त लटरपटर गरेर चुनावी माध्यमबाट आयो । त्यसपछि राज्यका निकाय र अंगलाई नियन्त्रणमा लिइँदो रहेछ ।’ हिजो उनले विपक्षीलाई जे आरोप लगाए, आज उनी आफैं त्यसै...