२०८१ बैशाख १४

Tag: sindhupalchowk

सिन्धुपाल्चोकमा किन जान्छ लगातार बाढी–पहिरो ?

सिन्धुपाल्चोकमा किन जान्छ लगातार बाढी–पहिरो ?

देश, मिश्रित, समाचार
साभार: रातोपाटी काठमाडौं । सिन्धुपाल्चोकको माङ्खा र राम्चेको सीमा क्षेत्र जुरेको पहिरोले त्यहाँका स्थानीयलाई गहिरो घाउ लगाएर गयो । ०७१ साउन १७ मा १४५ जनाको मृत्यु भएको सो पहिरो सम्झेर अहिले पनि त्यहाँका स्थानीय झस्किन्छन् ।  सिन्धुपाल्चोकलाई त्यसयता हरेक वर्ष बाढी–पहिरो जस्ता प्राकृत्तिक विपत्तिले दुःख दिन छाडेको छैन् । त्यस्तो विपदले यसवर्ष बाह्रबिसे नगरपालिका, जुगल र भोटेकोशी गाउँपालिकालाई दुःख दियो ।   यस वर्षको मनसुन शुरु भएसँगै (०७७ जेठ ३० पछि) सिन्धुपाल्चोकमा १७ ठाउँमा बढी–पहिरो आएको छ । जसकारण ५५ जनाको मृत्यु भयो । २३ जना अझै बेपत्ता छन् ।  २४ असारमा बाह्रबिसे–५ जम्बुमा याल्मो खोलाको बाढी, जुगल गाउँपालिका–२ लिदी र भोटेकोशी गाउँपालिकामा आएको पहिरोले ठुलो जनधनको क्षति भएको छ । सो विपद्बाट ९३ परिवार प्रभावित भएका छन् ।  Advertisement ९० ...
सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण पहिरो (अपडेट) : ज्यान गुमाएका २ जनाको सनाखत

सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण पहिरो (अपडेट) : ज्यान गुमाएका २ जनाको सनाखत

देश, समाचार
सांकेतिक तस्विर साभार: रातोपाटी ९ बजे काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे र भीरखर्कमा पहिरोका कारण ज्यान गुमाएका २ जनाको सनाखत भएको छ । नागफुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्क बिकटोलकी २३ वर्षिया जुनु बिकको शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका  प्रवक्ता (डिएसपी) प्रकाश सापकोटाले रातोपाटीलाई बताए । पहिरोका कारण भीरखर्कमा जुनु बिकसहित ३ जनाको मृत्यु भएको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले बताइन् । नगफुजेका ७ घर बगेर भोटेकोशीमा मिसिएका छन् । त्यहाँ  १६ वटा बेपत्ता छन् । उपमेयर पाख्रिनका अनुसार भीरखर्कको बिक टोलमा १०–१२ वटा घर पुरिएको छ । त्यहाँ ६ जना बेपत्ता छन्, तीनजना घाईते भएका छन् । सो वडाको केम्बेमा पनि पहिरोले घर पुरिएको सूचना आएपछि प्रहरी नायव निरिक्षक (सई) कमाण्डको टोली त्य...