२०८१ बैशाख १४

Tag: rape

माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ : उदयपुर

माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ : उदयपुर

देश, समाचार, सामाजिक
उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक झाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमूख भीमप्रसाद दाहालले बताए ।  Advertisement उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ती धामीले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएले त्यसै गर्ने गरेको बयान दिएका छन् । अर्जुनसँग मतियारका रुपमा काम गर्ने ४५ वर्षीय एक महिलालाई पनि अनुसन्धानको दायरामा राखिएको छ ।  साभार: रातोपाटी ...
बलात्कारको घटना घरमै गुपचुप बनाउँदाको परिणाम सम्झना बलात्कार/हत्या प्रकरण

बलात्कारको घटना घरमै गुपचुप बनाउँदाको परिणाम सम्झना बलात्कार/हत्या प्रकरण

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ । भदौको अन्तिम साता सप्तरीमा सामुहिक बलात्कारको शिकार भएकी एक किशोरीले आत्महत्या गरिन् । बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउनुको साटो पीडितलाई नै मिलापत्र गर्न समाजले दबाब दिएपछि ती किशोरीले आत्महत्या गरेकी थिइन् । बलात्कारजस्तो जघन्य अपराधविरुद्ध कानुनी कारवाही प्रक्रियामा हुने ढिलाइले निम्त्याउन सक्ने परिणाम बुझ्न उक्त घटना एउटा गतिलो पाठ बनेको छ । बलात्कारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन ढिलाइ हुँदा निम्तिने दुष्परिणामको अर्को उदाहरण हो सम्झना विक बलात्कार र हत्या प्रकरण । बलात्कारीलाई समयमै प्रहरी प्रशासनसमक्ष उभ्याएर कारवाहीको दायरामा ल्याइएको भए बझाङ, मष्टा गाउँपालिका–२ की १२ वर्षीय बालिका सम्झना विकले सायद आज अकालमा ज्यान गुमाउनु पर्दैन थियो होला । किनकि, उनको बलात्कार र हत्याको आरोपमा पक्राउ ...