२०८१ बैशाख १५

Tag: ramchandra poudel

सरकारको गल्ती सर्वोच्चले सच्याउनैपर्छः  वरिष्ठ नेता पौडेल

सरकारको गल्ती सर्वोच्चले सच्याउनैपर्छः वरिष्ठ नेता पौडेल

देश, राजनीति, समाचार
दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको भरोसा अदालतसँग मात्र रहेको बताएका छन् । सोमबार काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ ले भीमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । बरिष्ठ नेता पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताए  । उनले भने– ‘सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ ।’  Advertisement नेता पौडेलले मुलुकलाई सङ्कटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्नेमा जोड दिए । उनले संविधानमा संसद विघटनको व्यवस्था नभएको स्पष्ट पार्दै नेकपाको आन्तारिक विवादसँग जोडेर प्रधानमन्त्री ओलीले कदम चालेको र त्यसलाई राष्ट्रपतिले समर्थन गरेको आरोप लगाए । संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको भन्दै पौडेलले उ...
काँग्रेस नेता पौडेल आइसोलेसनमा

काँग्रेस नेता पौडेल आइसोलेसनमा

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं – नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन्। पौडेलले शनिबार विहान ट्वीटरमार्फत् आफू केही दिनका लागि आइसोसेलनमा बसेको जानकारी दिए । तर, आफू र परिवारका सदस्यमा अहिलेसम्म कुनै लक्षण नदेखिएको उनले जनाएका छन्।  Advertisement पार्टी कार्यालय सानेपामा १७ गते बसेको पदाधिकारी लगायतका नेताहरुको बैठकमा उपस्थित नेताद्वय अर्जुननरसिंह केसी र गगनकुमार थापालाई कोरोना संक्रमणको पुष्टि भएपछि होम आइसोलेशनमा रहेका नेताहरुको  पुनः स्वाव संकलन गरिएको थियो । पार्टी कार्यालयका मुख्यसचिव, सचिव, कर्मचारी र नेताहरुका सुरक्षाकर्मी, सवारी चालकसहित १५१ जनाको स्वाव संकलन गरिएको थियो। ...