सभामुखले बोल्न नदिएपछि सांसद अमरेशकुमार सिंह संसदमै अर्धनग्न
प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा।अमरेशकुमार सिंहले आफ्नो कपडा फुकालेका छन् ।
आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए । सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।
सिंहले संसद बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए ।
...









