+२ उत्तीर्ण विद्यार्थीहरूका लागि सुनौलो अवसर!
काठमाडौं । नेपालमा स्नातक तह अध्ययन गर्न चाहने आवश्यकतामा रहेका र योग्यता पुगेका विद्यार्थीहरूका लागि प्रोजेक्ट अवसर छात्रवृत्ति तथा फेलोसिप कार्यक्रमको घोषणा गरिएको छ।
यो प्रोजेक्ट क्रिएटिङ अपर्च्युनिटीज र वात्सल्य सदनको संयुक्त पहलमा तथा हन्ड्रेड ग्रुप र डिजिटल एभरेस्टको सहकार्यमा हुन गहिरहेको छ । आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने उद्देश्यका साथ सो कार्यक्रम सुरु गरिएको आयोजकले जनाएका छन्। यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत छनोट भएका ६० भन्दा बढी योग्य विद्यार्थीहरूले नेपालका प्रतिष्ठित कलेजहरूमा अध्ययन गर्न पाउने बताईएको छ । छात्रवृत्ति आवश्यकता र योग्यतामा आधारित रहेर प्रदान गरीने पनि बताईयएको छ
कुन कुन विषय अध्ययन गर्नेले आवेदन दिन सक्ने छन त ?
प्रोजेक्ट अवसरले स्नातक तहमा
बी.एस्सी. आइ. टी(BSc. IT),बी.सी.ए. (...









