२०८२ चैत्र १३

Tag: nepal politics

Pro-Monarchy Groups Plan Grand Welcome for Former King Despite Airport Ban

Pro-Monarchy Groups Plan Grand Welcome for Former King Despite Airport Ban

Elections, Governance, देश
Kathmandu, February 13 — Pro-monarchy groups in Nepal are moving forward with plans to welcome former king Gyanendra Shah in Kathmandu, even after authorities banned public gatherings around Tribhuvan International Airport. The Kathmandu District Administration Office issued a prohibitory order on Thursday. The order bans gatherings of more than five people in and around the airport area. Officials said the restriction is needed to maintain security and public safety. Authorities also confirmed that no permission was given for any rally, procession, or public event near the airport. Despite the ban, monarchist leaders say they will continue with their programme. They said they will not organise events inside the airport area. However, they plan to escort the former king...
Election Commission Issues Strong Warning Ahead of March 5 Elections

Election Commission Issues Strong Warning Ahead of March 5 Elections

Elections, Governance, देश, राजनीति, सूचना
Kathmandu:Election Commissioner Dr. Janaki Kumari Tuladhar has warned that anyone who breaks the Election Code of Conduct will face strict legal action ahead of the House of Representatives election on March 5. Speaking at a public interaction program in Dhangadhi, she said the Election Commission is working to ensure a safe, fair, and peaceful election across the country. Dr. Tuladhar said the responsibility does not rest on the Commission alone. “It is a shared duty,” she said. “Political parties, candidates, the media, and citizens must all follow the rules.” Complaints Will Be Investigated She explained that anyone can file a complaint if they see a violation. “If the complaint is proven true, legal action will be taken,” she said. Leaders Call for Stron...
AIGs Deployed Across Provinces as Police Step Up Security for March 5 Elections

AIGs Deployed Across Provinces as Police Step Up Security for March 5 Elections

Security, देश, राजनीति, समाचार, सामाजिक, सूचना
Nepal Police have deployed Additional Inspectors General of Police (AIGs) to all seven provinces to strengthen security ahead of the upcoming House of Representatives elections scheduled for March 5. The move aims to ensure free, fair, and peaceful elections across the country, particularly in sensitive regions with past election-related incidents. Senior Officers Assigned to Provinces According to Nepal Police Headquarters, senior officers have been assigned to monitor local security preparedness and assess potential risks in each province: Sudurpaschim Province – AIG Himalaya Kumar Shrestha Madhesh Province – AIG Dambar BK (after completing district-level assessments) Gandaki Province – AIG Manoj KC Bagmati Province – AIG Siddhi Bikram Shah Karnali Pro...
सेना लगाएर उपत्यका प्रवेशमा कडाइ गरी निषेधाज्ञा खुकुलो पारौं : उपत्यका मेयर फोरम

सेना लगाएर उपत्यका प्रवेशमा कडाइ गरी निषेधाज्ञा खुकुलो पारौं : उपत्यका मेयर फोरम

देश, राजनीति, समाचार
साभार: कान्तिपुर काठमाडौँ — काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका नगरपालिकाका मेयरहरूको फोरमले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न सेना परिचालन गरेर प्रशासनले लगाएको निशेधाज्ञा खुकुलो पार्दै जानुपर्ने निर्णय गरेको छ । मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाकाबाट प्रवेशमा कडाइ गर्नका लागि सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने निर्णय गरेको छ । बैठकका निर्णय सुनाउँदै उपत्यका मेयर फोरमका सचिव एवं भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदायस्तरमा संक्रमण फैलिएको स्थितिलाई मध्यनजर गरी उपत्यका प्रवेश गर्ने सीमा नाकामा कडाइ गर्नुपर्ने निर्णय भएको बताए । त्यस्तै, सरकारको विरोध र समर्थनमा र्‍याली निकाल्ने, भेला, अनशन, जुलुस लगायतका गतिविधि गर्न निषेध गर्नुपर्ने र जात्रा तथा सांस्कृतिक ...
प्रधानमन्त्री ओलीको आग्रह : ‘साक्षर नेपाल अभियान’सफल पारौँ

प्रधानमन्त्री ओलीको आग्रह : ‘साक्षर नेपाल अभियान’सफल पारौँ

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवै मिलेर साक्षर नेपाल अभिया सफल पार्न आग्रह गरेका छन् । ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीमा शुभकामनाव्यक्त गर्दै प्रधानमन्त्री ओलीले निरक्षर नेपालीलाई साक्षर बनाउनु सरकारको मुख्य लक्ष्य रहेकाले अभियान सफल पार्न आग्रह गरेका हुन् । ‘हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भैसकेका छन् । आगामी दिनहरुमा वाँकी रहेका जिल्लाहरुको साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपालको घोषणा गर्नेतर्फ सरकार केन्द्रित छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको यस अवसरमा मेरो आग्रह छ– हामी सबै मिलेर साक्षर नेपाल अभियानलाई सफल पारौँ, ’प्रधानमन्त्रीले मंगलबार जारी गरेको शुभकामना सन्देशमा भनिएको छ । उनले हाम्रो संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा...
मन्त्रीबाट राजीनामा दिएपनि ओली सरकारमा अर्थमन्त्रालयको जिम्मा खतिवडालाई

मन्त्रीबाट राजीनामा दिएपनि ओली सरकारमा अर्थमन्त्रालयको जिम्मा खतिवडालाई

देश, राजनीति, समाचार
Credit: CLICKMANDU काठमाडौं । राष्ट्रियसभा सदस्य बन्न नसकेपछि मन्त्रीबाट राजीनामा दिएका डा युवराज खतिवडाले ओली सरकारमा अर्थमन्त्रालयको नै जिम्मेवारी पाउने देखिएको छ । खतिवडाले अर्थ तथा संचार मन्त्रालयको जिम्मा लिएका थिए । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका प्रतिनिधिहरुलाई बालुवाटारमा बोलाएका थिए । बैठकमा निवर्तमान अर्थमन्त्री डा खतिवडा समेत सहभागी थिए । बैठकमा खतिवडाले व्यवसायीले उठाएको सबै माग सरकारले सम्बोधन गर्न नसक्ने कतिपय विषयमा बजेटमा नै आएको केही विषय कार्यान्वयनमा नगएको स्वीकार गरेका थिए । व्यवसायीले करतिर्ने समय पर सार्न माग गरेको विषयमा खतिवडाले आयकरको विषयमा पुरा गर्दा हुने भएपनि मूल्य अभिबृद्धि कर(भ्याट) भने उपभोक्ताबाट उठाएको भन्दै त्यो भने २५ गते नै व्यवसायीले बुझाउनुपर्ने बताएका थिए । ‘मन्त्रीबाट राजीनामा दिएपनि अर्थमन्त्रालयले...
कांग्रेसका असन्तुष्ट नेता एकजुट- सभापतिलाई सम्झाउने, नमाने अनशनदेखि घेराउसम्म गर्ने

कांग्रेसका असन्तुष्ट नेता एकजुट- सभापतिलाई सम्झाउने, नमाने अनशनदेखि घेराउसम्म गर्ने

देश, राजनीति, समाचार
साभार: सेतोपाटी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभागलगायत गरेको मनोनयन खारेज गर्न असन्तुष्ट पक्षका नेताहरूले माग गरेका छन्। सभापति देउवाले १४ औं महाधिवेशनको मुखमा विभागदेखि शुभेच्छुक संस्थासम्म एकलौटी मनोनयन जारी राखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले विरोध गर्दै खारेजीका लागि दबाब दिन लागेका हुन्। देउवाले २० भन्दा बढी विभागमा एक हजार भन्दा धेरैलाई मनोनित गरिसकेका छन्।  शनिबार देउवाइतरका केन्द्रीय सदस्यको बैठकले विधान विपरीत सभापतिले मनोनयनलगायत काम गरिरहेकोले खारेज गर्नुपर्ने निष्कर्ष निकालेका हुन्। विधानमा महाधिवेशन सकिएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने उल्लेख छ। तर देउवाले चार वर्षे नियमित कार्यकाल सकेपछि धमाधम विभाग र शुभेच्छुक संस्थामा मनोनयन जारी राखेका छन्। शनिबार करिब तीन घण्टा चलेको भर्चुअल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, ...
मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : मन्त्रिपरिषद् पुनर्गठन हुन्न, ढुक्कले काम गर्नुस्

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : मन्त्रिपरिषद् पुनर्गठन हुन्न, ढुक्कले काम गर्नुस्

देश, राजनीति, समाचार
Credit: OnlineKhabar १९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताए । ‘हल्लाको पछि नलाग्नुस्, पुनगर्ठन हुँदैन’ उनले मन्त्रीहरुलाई भनेका छन्, ‘ढक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्नुस् ।’ Advertisement प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ । सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाएको छ । त्यसलगतै नेकपामा मन्त्रिपरिषद् पुनर्गठनको बहस चर्किएको छ । ...
गरुडाका डीएसपी प्रदेश कार्यालयमा तानिए

गरुडाका डीएसपी प्रदेश कार्यालयमा तानिए

देश, राजनीति, समाचार
Credit: OnlineKhabar १३ भदौ, रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् । गरुडा नगरपालिका-८ जिगंडवाका २० वर्षीय निरन्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले विजयलाई साउन ३२ गते पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका रहेको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको छ । १९ वर्षीय विजय शरीर भरी निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् । गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई निलम्बन गरेर घटनाको छानविन गर्नुपर्ने उनीहरुको माग थियो । डीएसपी महतोलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘महतोको ठाँउमा तत्कालका लागि जिल्ला प्रहरी कार्यालय रौतहटका ड...