२०८२ चैत्र १

Tag: Nepal Police

Nepal Police Warns Public as Air Pollution Rises in Kathmandu

Nepal Police Warns Public as Air Pollution Rises in Kathmandu

Climate & Ecology, Environment, देश, सूचना, स्वास्थ्य
Air pollution levels have increased sharply in Kathmandu and other major cities in Nepal. Authorities are urging people to take precautions to protect their health.In a public notice, Avi Narayan Kafle, spokesperson for Nepal Police, asked citizens to reduce outdoor exposure as pollution levels continue to rise.Officials say the situation could pose serious health risks, especially for vulnerable groups.Pollution Levels Becoming DangerousRecent air quality readings show that pollution in Kathmandu Valley has reached unhealthy levels.According to air quality monitoring platforms, the Air Quality Index (AQI) in Kathmandu has recently crossed 190, which falls into the “unhealthy” category for all groups.At times, the city has even recorded AQI levels abo...
AIGs Deployed Across Provinces as Police Step Up Security for March 5 Elections

AIGs Deployed Across Provinces as Police Step Up Security for March 5 Elections

Security, देश, राजनीति, समाचार, सामाजिक, सूचना
Nepal Police have deployed Additional Inspectors General of Police (AIGs) to all seven provinces to strengthen security ahead of the upcoming House of Representatives elections scheduled for March 5.The move aims to ensure free, fair, and peaceful elections across the country, particularly in sensitive regions with past election-related incidents.Senior Officers Assigned to ProvincesAccording to Nepal Police Headquarters, senior officers have been assigned to monitor local security preparedness and assess potential risks in each province:Sudurpaschim Province – AIG Himalaya Kumar ShresthaMadhesh Province – AIG Dambar BK (after completing district-level assessments)Gandaki Province – AIG Manoj KCBagmati Province – AIG Siddhi Bikram ShahKarnali Pro...
सशस्त्र प्रहरी बाह्रैमास छाङरुमा बस्ने

सशस्त्र प्रहरी बाह्रैमास छाङरुमा बस्ने

देश, राजनीति, समाचार
Credit: OnlineKhabar१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छाङरुमै बस्ने भएको हो ।सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छाङरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए । उनले भने, हामीले सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाउँदैछौं, गएको सशस्त्र प्रहरी तल फर्किदैन ।’Advertisementशुक्रबार गृहमन्त्री रामबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गरेका छन् ।भवन समयमै सक्न ठेकेदारलाई निर्देशन भएको जनाउँदै उनले जे अवस्था रहे पनि सशस्त्र प्रहरीको व्यवस्थापन गरिने बताए । गत वैशाख ३१ गते व्यासको छांग...
पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा कोरोना संक्रमण

पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटीकाठमाडौं । बिहीबार पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्दोलन नियन्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।श्रोतका अनुसार आन्दोलन नियन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । त्यहाँ खटिएका प्रहरीले केही दिन अघि नै स्वाब दिएका थिए ।Advertisementउनीहरुको रिपोर्ट शुक्रबार आएको हो । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।...
भत्ता मात्रै होइन, सुरक्षाकर्मीको तलब पनि रोकियो

भत्ता मात्रै होइन, सुरक्षाकर्मीको तलब पनि रोकियो

राजनीति, समाचार
Credit: OnlineKhabar१८ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारद्वारा घोषित भत्ता नपाएको चर्चा चलिरहेका बेला एक महिनादेखि तलब पनि रोकिएको छ ।महालेखा नियन्त्रकको कार्यालयले विकास गरेको नयाँ सफ्टवेयरमा डाटा इन्ट्री भइनसकेको कारण देखाउँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तलब रोकिएको हो ।एक सुरक्षा निकायका अधिकृतका अनुसार सुरक्षाकर्मीले भदौ महिना सकिन लाग्दा अहिलेसम्म साउनको तलब पाएका छैनन् । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल र सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालले तलब आउन ढिलाइ भएको स्वीकारे । पौडेल र अर्याल दुवैले डाटा इन्ट्री गर्ने व्यक्तिले तालिम लिइरहेकाले ढिलो भएको अनलाइनखबरलाई बताए ।नेपाल प्रहरीका एक उच्च अधिकृतले भने तलब आउने बेलामा मात्रै डाटा इन्ट्री गर्नु नै गलत भए...
कोटेश्वरका १९ ट्राफिक प्रहरीमा कोरोना संक्रमण

कोटेश्वरका १९ ट्राफिक प्रहरीमा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar१३ भदौ, काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी प्रभावका १९ जनामा कोरोना भाइरस (कोभिड-१९) केा संक्रमण पुष्टि भएको छ ।प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब दिएका थिए । दुबैमा संक्रमण पुष्टि भएपछि कट्याक ट्रेसिङका क्रममा बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको थियो ।Advertisementउनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ ।हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको छ ।...
प्रहरीको धरपकडपछि उपत्यकामा होम डेलिभरी सेवा बन्द

प्रहरीको धरपकडपछि उपत्यकामा होम डेलिभरी सेवा बन्द

कर्पोरेट, समाचार
Credit: OnlineKhabar११ भदौ, काठमाडौं । खाद्यान्न तथा पकाइएको खाद्य वस्तु ग्राहकको मागअनुसार डेलिभरी सेवा प्रदान गर्ने आधा दर्जन सेवा प्रदायकका सञ्चालकसहित ८० जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।फूडमाण्डू, यूजी केक, निप एक्सप्रेस, किराना अनलाइन, भोज डिलसहित लगायतका सात सेवा प्रदायकमध्ये ६ वटा कम्पनीका सञ्चालक र डेलिभरी ब्वाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उपत्यकाको दरबारमार्ग, महाराजगञ्ज, मालीगाउँ, तीनकुने, बानेश्वर लगायतका ठाउँबाट सञ्चालकलाई र डेलिभरी ब्वाईलाई भेटेकै ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।को को पक्राउ परे ?ललितपुरको पुल्चोकबाट फूडमाण्डूका मनोहर अधिकारी, निप एक्सप्रेसका सञ्चालक संगम सिंह, यूजी केकी सञ्चालिका निकिता आचार्य तथा अर्का एक व्यवसायी आलोक योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।कार्यालयमा काम गरिरहेको समयमा दुई जान प्रहरी आएर पूर्वज...
हत्या अभियोगमा पक्राउ परेका युवकको मृत्युपछि रौतहटमा आन्दोलनको तयारी

हत्या अभियोगमा पक्राउ परेका युवकको मृत्युपछि रौतहटमा आन्दोलनको तयारी

राजनीति, समाचार
प्रहरीको कुटाइबाट मृत्यु भएको परिवारको आरोपसाभार: रातोपाटीरौतहट । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका एकजना युवकको गत राति मृत्युु भएको छ । रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सोही ठाँउका १९ वर्षीय विजयराम चमारको मृत्यु भएको हो ।चमारको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा गत राति साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले पुुष्टि गरेका छन् । मृतकको शव हाल नेशनल मेडिकलमै रहेको प्रहरीले जनाएको छ ।गत साउन ३१ गते निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँछेउमा शव फालिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, १९ वर्षीय अर्जुन राम, १९ वर्षीय सिकिन्द्र राम, १९ वर्षीय बिजयराम चमार तथा शेख...