२०८३ बैशाख १७

Tag: nepal education

Nepal Plans Major Reform to Remove Student Politics from Campuses

Nepal Plans Major Reform to Remove Student Politics from Campuses

देश, राजनीति, शिक्षा
The Government of Nepal is preparing a major shift in how universities operate targeting political activities on campus. The aim?👉 More focus on education, less on politics. 🎯 What the Government Wants A new reform plan proposes: 🚫 Removing party-affiliated student unions from campuses 🏫 Ending use of university spaces for political offices 🪧 Clearing banners, flags, and wall paintings 🧑‍🎓 Introducing a Student Council system instead 💡 The idea is to create a cleaner, more academic environment for students. 🚔 How It Will Be Enforced If challenges arise, authorities may step in. Coordination with the Ministry of Home Affairs Nepal Possible deployment of security personnel Strict timelines for universities to act ⏳ Institutions are exp...
Nepal Bans Extra Coaching Classes for School Students

Nepal Bans Extra Coaching Classes for School Students

देश, शिक्षा, समाचार
Nepal has introduced a new rule in the education sector. The government will now ban extra coaching classes for school students. The Ministry of Education, Science and Technology made this decision public on March 29. The rule will come into effect from Baisakh 1, 2083 BS. This step aims to improve how students learn in school. 📢 What Is Changing? The new rule is simple and clear: No more entrance preparation classes No more bridge courses after exams The rule applies to all students up to Grade 12 Students will now depend mainly on their school education. 🎯 Why Did the Government Take This Step? Education Minister Sasmit Pokharel explained the reason behind the decision. The main goals are: Reduce pressure on students Improve learning i...
छात्रवृत्ति वितरण गरिरहेका प्रधानाध्यापकको विप्लव कार्यकर्ताबाट अपहरण, घटनामा संलग्न कार्यकर्ता बमसहित पक्राउ

छात्रवृत्ति वितरण गरिरहेका प्रधानाध्यापकको विप्लव कार्यकर्ताबाट अपहरण, घटनामा संलग्न कार्यकर्ता बमसहित पक्राउ

देश, शिक्षा, समाचार
साभार: सेतोपाटी जिल्ला प्रहरी कार्यालयले शनिबार नेक्रविक्रम चन्द समूहका एक महिला कार्यकर्तालाई पक्राउ गरेको छ। शिक्षकलाई नियन्त्रणमा लिइएको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। शिक्षकलाई बाहुनतिल्पुङबाट अपहरण गरेपछि ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो। महिलालाई दुई सकेटबम र एउटा सुतली बमसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। तीनपाटन गाउँपालिकाको वडा नं ८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका नारायणप्रसाद भण्डारीलाई ती महिलासहित ११ जनाको एक समूहले नियन्त्रणमा लिई झण्डै दुई घण्टा हिँडाइ लायोगाउँसम्म पुर्‍याएको पाइएको उनले बताए। हिँडाइ लायोगाउँसम्म पुर्‍याएको पाइएको उनले बताए। चन्द समूहका कार्यकर्ताको नियन्त्रणमा रहेका शिक्षक भण्डारीलाई सकुशल नियन्त...
शिक्षा पत्रकार समाज घोषणा हुँदै

शिक्षा पत्रकार समाज घोषणा हुँदै

देश, शिक्षा, समाचार
साभार: शिक्षालय ‘शैक्षिक रुपान्तरणका लागि सञ्चार अभियान, नीतिगत बहशमा शिक्षा पत्रकार समाजको उठान’ को उद्घोषसहित विभिन्न सञ्चारमाध्यममा सक्रिय शिक्षा पत्रकारले नयाँ संस्था घोषणा गर्ने भएका छन् । शिशुकक्षा देखि विश्वविद्यालय तहसम्म र प्राविधिक तथा व्यावसायिक  शिक्षा क्षेत्रमा सक्रिय रिपोर्टिङ, बहश, खोज अनुसन्धान, प्रकाशन, प्रशिक्षण, प्रोत्साहन, स्रोत केन्द्र विकास र नवप्रवर्तनकारी काम गर्ने ध्येयले सक्रिय र अनुभवी शिक्षा पत्रकारको अगुवाइमा शिक्षा पत्रकार समाज (सेज) गठन भएको हो । समाजले शिक्षा र अन्य सामाजिक तथा आर्थिक क्षेत्रलाई ‘क्रस कटिङ’ का रुपमा लिँदै गुणस्तरीय शिक्षाको विकासबाट राष्ट्रसङ्घीय दिगो विकासका लक्ष्य र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गराउन पहल गर्नेछ ।  केन्द्र, प्रदेश र स्थानीय तहसम्मको साङ्गठनिक संरचनासहित समावेशितालाई समेत...
कक्षा ११ को नयाँ पाठ्यक्रमको तयारी नपुगेको कारणले लागू हुन सक्ने अवस्था छैन : रमेश सिलवाल

कक्षा ११ को नयाँ पाठ्यक्रमको तयारी नपुगेको कारणले लागू हुन सक्ने अवस्था छैन : रमेश सिलवाल

शिक्षा, समाचार
साभार: शिक्षालय निजी विद्यालय सञ्चालकहरु भने नयाँ पाठ्यक्रम लागू गर्ने पक्षमा विभाजित देखिए । निजी उच्च माध्यमिक विद्यालयहरुको संगठन हिसानका अध्यक्ष रमेश सिलवालले त नयाँ पाठ्यक्रम लागू हुनै नदिने ठोकुवा गर्नुभयो । ‘यसपालि नयाँ पाठ्यक्रम लागू हुनु हुँदैन, हुन पनि दिँदैनौं,’ उहाँको भनाइ थियो, ‘अहिले पाठ्यक्रम विकास केन्द्रले कुनै तयारी विना नै नयाँ पाठ्यक्रम लागू गर्न लागिरहेको छ । यत्रो कोरोना महामारीमा यति कमजोर तयारीमा नयाँ पाठ्यक्रम कसरी लागू हुन्छ ?’ सिलवालले कक्षा ११ र १२ मा पढाउने शिक्षक दिनन सक्ने अवस्थामा पाठ्यक्रम लागू गरेर मात्र नहुने जिकिर गर्नुभयो । शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘कक्षा ११ मा नयाँ पाठ्यक्रमः कार्यान्वयन कसरी ?’ विषयक भर्चुअल सम्बाद ‘शिक्षाबार’मा यस्तो सुझाब दिइएको हो । मन्त्रिपरिषद्ले गत २२ चैतमा गरेको निर्णयअनुसार यही शैक्षिक शत्रबाट ...