२०८३ जेष्ठ ३१

Tag: earthquake

Strong Earthquake Triggers Tsunami Alert in Southeast Asia 🌏

Strong Earthquake Triggers Tsunami Alert in Southeast Asia 🌏

Climate & Ecology, लेख, विदेश / एन.आर.एन, समवेदना, समाचार
A powerful earthquake struck off the coast of Southeast Asia on Monday, causing widespread damage, casualties, and temporary tsunami warnings across several coastal areas. 🚨 Emergency Response Underway Authorities quickly launched rescue and relief operations after reports of damaged buildings, disrupted transport services, and hundreds of injuries. Officials urged residents to: Stay away from damaged structures Follow official safety advisories Remain alert for aftershocks Avoid unnecessary travel in affected areas 🌊 Tsunami Warning Later Lifted Following the quake, tsunami alerts were issued for nearby coastal regions. Small waves were recorded in several locations, but officials later confirmed that the major threat had passed. 📍 Region Prone t...
इन्डोनेशियामा शक्तिशाली भूकम्प, कम्तिमा ३४ जनाको मृत्यु

इन्डोनेशियामा शक्तिशाली भूकम्प, कम्तिमा ३४ जनाको मृत्यु

विदेश / एन.आर.एन, समाचार
एजेन्सी । इन्डोनेशियाको सुलावेसी टापूमा स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । भवनहरु भत्कँदा ६ सय जनाभन्दा धेरै घाइते भएको अधिकारीहरुले बताएका छन् ।  Advertisement यस भूकम्पको केन्द्रविन्द्रू मेजीन शहरको उत्तरपूर्वतर्फ ६ किलोमिटर टाढा रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछि कम्तिमा १५ हजार जनाले घर छाडेका छन् । मेजिनको उत्तरतर्फ अस्पताल भवन भत्कदाँ दर्जनौं बिरामी र कर्मचारीहरु भग्नावशेषमै पुरिएका छन् । अहिलेसम्म मामुजुमा कम्तिमा २६ जना तथा पश्चिमी सुलावेसीमा कम्तिमा ८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । ‘यो संख्या बढ्न सक्छ । तर नबढोस् भन्ने हाम्रो कामना छ । धेरै मृतकहरुलाई भग्नावेशषमै पुरिदैंछ,’ मामुजु विपद् व्यवस्थापन एजेन्सीका अली रहमानले भने ।  अनलाईनमा पोस्ट गरिएक...
अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का

अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का

विदेश / एन.आर.एन, समाचार, सामाजिक
साभार: रातोपाटी एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का महसुस गरिएको छ । शुक्रबार ३ बजेर ४० मिनेटमा गएको भूकम्प ५.२ रेक्टर स्केल रहेको त्यहाँको नेशनल सेन्टर फर सिस्मोलोजीले (एनसीएस) ले जानकारी दिएको छ । Advertisement भूकम्पले के कति क्षति भयो भन्ने बारे केही जानकारी आइसकेको छैन् । भूकम्पको केन्द्र अफगानिस्तानको हिन्दुकुश क्षेत्र रहेको जनाइएको छ । ५.२ रेक्टर स्केलमाथिका भूकम्पका झड्का निकै शक्तिशाली हुने मानिन्छ ।   ...
भूकम्पपछि त्रसित सिन्धुपाल्चोकवासी : पानीमा भिज्दै घरबाहिर बास !

भूकम्पपछि त्रसित सिन्धुपाल्चोकवासी : पानीमा भिज्दै घरबाहिर बास !

देश, समाचार
सबै सुरक्षा निकायहरुलाई अलर्टमा बस्न निर्देशन साभार: रातोपाटी काठमाडौँ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको छ । यसको केन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चेबजार आसपास रहेको भूकम्पमापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ६ रिक्टर स्केलको थियो । कोरोना महामारीको बेलामा सिन्धुपाल्चोक प्राकृतिक विपत्तिको केन्द्रबिन्दु जस्तै भएको छ । सिन्धुपाल्चोकवासीले बाढीपहिरोदेखि भूकम्पको सामना गर्नुपरेको छ । ०७१ साउन १७ मा सिन्धुपाल्चोकको मांखा र राम्चेको सीमा क्षेत्र जुरे पहिरोमा परेर १४५ जनाको मृत्यु भएको थियो । सो पहिरो सम्झेर अहिले पनि त्यहाँका स्थानीय झस्किन्छन् ।  सिन्धुपाल्चोक त्यही जिल्ला हो जहाँ गत २०७२ सालको भूकम्पमा पनि सबैभन्दा बढी मानवीय क्...
काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौंमा भूकम्पको धक्का महशुस

समाचार
साभार: सेतोपाटी राजधानी काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रका अनुसार बुधबार दिउँसो भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु कालिमाटी आसपास रहेको छ। भूकम्प दुई दशमलव ९ रेक्टर स्केलको रहेको मापन केन्द्रका प्राविधिक नवीन विकले जानकारी दिए।  ...