२०८० चैत्र १६

काठमाडौंमा भूकम्पको धक्का महशुस

साभार: सेतोपाटी

राजधानी काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रका अनुसार बुधबार दिउँसो भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु कालिमाटी आसपास रहेको छ। भूकम्प दुई दशमलव ९ रेक्टर स्केलको रहेको मापन केन्द्रका प्राविधिक नवीन विकले जानकारी दिए। 

Copy link
Powered by Social Snap