२०८१ बैशाख २७

Tag: bollywood

तेजसको फस्टलुक सार्वजनिक, यस्तो छ कंगनाको नयाँ अवतार

तेजसको फस्टलुक सार्वजनिक, यस्तो छ कंगनाको नयाँ अवतार

मनोरञ्जन / कला, हलिउड/बलिउड
साभार: रातोपाटी एजेन्सी । बलिउड अभिनेत्री कंगना रनोट नयाँ फिल्ममा एक एयरफोर्स पाइलटको दमदार भूमिकामा देखिदैंछिन् । तेजसमा यी अभिनेत्रीले एक भारतीय फाइनटर प्लेन चालकको भूमिका निर्वाह गर्दैछिन् ।  यस फिल्मको फस्र्ट लुक बाहिर आइसकेको छ, जहाँ कंगनालाई एयरक्राफ्ट अगाडि खडा अवस्थामा देखिन्छ । कंगना रनोटको टिमले फिल्मको आधिकारिक घोषणा पनि गरिसकेको छ । Advertisement इन्स्टाग्राममा फिल्मको फस्टलुक सार्वजनिक गर्दै लेखिएको छ, ‘तेजस डिसेम्बरबाट सुरु हुँदैछ । यस प्राणपोषक कहानीको हिस्सा बन्न पाएकोमा मलाई गर्व छ, यो युनिफर्म लगाएका त्यस्ता पूरुष  र महिलाको कथा हो, जसले हर दिन ड्युटीका दौरान त्याग गर्छन् । हाम्रो फिल्म आर्म फोर्स र त्यसका नायकहरुका लागि हो ।’  डिसेम्बरबाट सुटिङफस्टलुकमा कंगना एयरफोर्स पाइलटको पोशाकमा देखिन्छिन् । उनको पछाडि फा...
जब कंगनाले आमिरको झुटो अन्तरवर्ता शेयर गरिन्

जब कंगनाले आमिरको झुटो अन्तरवर्ता शेयर गरिन्

हलिउड/बलिउड
Credit: OnlineKhabar नायिका कंगना रनावतको निशानामा पछिल्लो केही दिनदेखि नायक आमिर खान परिरहेका छन् । बलिउडका अधिकांश नायक–नायिकामाथि आक्रोशित रुपमा प्रस्तुत भैरहेकी कंगनाले आमिरको आलोचना गरिरहेकी छिन् । तर, उनी आलोचना गर्दा गर्दै यस्तो अवस्थामा पुगिसकेकी छिन् कि उनलाई कलाकारको समाचार र अन्तरवार्ता सही वा झुटो के हो भन्ने छुट्याउने फुर्सद समेत मिलेको छैन । हालैमात्र कंगनाले आफ्नो ट्विटरमा आमिरको एक अन्तरवार्ता शेयर गरिन् । जसमा आमिरले आफ्नी श्रीमती किरण र पूर्व श्रीमती रिना हिन्दु भएको तर आफ्ना सन्तानले भने मुश्लिम धर्म नै पछ्याउने गरेर बोलेको उल्लेख छ । Advertisement कंगनाले अन्तरवर्ता शेयर गर्दै लेखिन्–‘उनी त कट्टर मुश्लिम हुन् । विवाहको अर्थ संकृती र जीनको मिश्रण मात्र नभएर धर्मको पनि मिश्रण हो । आफ्नो सन्तानलाई अल्लाह र श्रीकृष्ण दुबैको भक्ती सि...