२०८१ बैशाख १३

समवेदना : स्व. यज्ञनिधि पन्त

हाम्रा प्रात: स्मरणीय, परम्पुज्य पिता श्री यज्ञनिधि पन्तको २०७७/०७/१० ९४ वर्षको उमेरमा भएको स्वर्ग आरोहणले हामी सम्पूर्ण परिवार जन अत्यन्त स्तब्ध र शोकाकुल छौं। बुवाको 
असामयिक स्वर्गवास भएको आज १३ औँ दिनको पुण्यतिथिमा बुवाको आत्माको चिर शान्तिको कामना गर्दै उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। 

श्रीमतीहरु :
दीपा कुमारी पन्त, स्व. दुर्गा देवी पन्त र स्व. जिता कुमारी पन्त 

छोरा/बुहारी :

गेहराज / पुष्पा पन्त
वासुदेव/ निर्मला पन्त
गोविन्द प्र./ सुमित्रा पन्त
दुर्गा मणि/ यमा पन्त
गणेश कुमार/ प्रमिला पन्त
ऋषिराज/ शारदा पन्त
पोषण राज/ राधा पन्त 

छोरीहरू: पुष्पा देवी खनाल र योगमाया न्यौपाने 

तथा समस्त पन्त परिवार (रानिपुर, बर्दिया)


Advertisement


Copy link
Powered by Social Snap