२०८३ बैशाख २०

Author: Senior Editor Nima

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप गर्ने तयारी

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप गर्ने तयारी

देश, समाचार
थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राख्ने तयारी गरिएको छ। पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबारसम्म छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त रूपमा बैठक बसेर निषेधाज्ञाबारे निर्णय गर्ने तयारी गरेका छन्। Advertisement सम्भवत आज बेलुकीसम्म बैठक बस्नेछ। सार्वजनिक यातायात जोर-बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन्। पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ। थप क्षेत्र खुला गर्ने गरी निषेधाज्ञालाई एक साता बढाउने पक्षमा प्रजिअहरू छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आज बेलुकी वा भोलिसम्म बैठक गरेर निर्णयमा पुगिने बताए। ‘आज अरू पनि बैठक छ। अरू सिडिओसाबहरूसँग सल्लाह गरेर बैठक बस्छौं,’ उनले भने, ‘कोरोना संक्रमण कम भएको छैन।’ गत वैशाखदेखि काठमाडौं उपत्यकाभित...
राप्रपाको एकता महाधिवेशन कात्तिक २७ देखि ३० सम्म

राप्रपाको एकता महाधिवेशन कात्तिक २७ देखि ३० सम्म

देश, राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो एकता महाधिवेशन आगामी कात्तिकमा गर्ने निर्णय गरेको छ। राप्रपा अध्यक्षत्रयसहित केन्द्रीय निर्देशन समितिको शनिबार काठमाडौंमा सम्पन्न बैठकले आगामी कात्तिक २७, २८, २९ र ३० गते महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो। बैठकले महाधिवेशनको तालिका परिमार्जन पनि पारित गरेको विज्ञप्तिमार्फत राप्रपाले जनाएको छ। जसअनुसार वडा, गाउँ, नगर, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भदौ मसान्तसम्म सम्पन्न राप्रपाको निर्णय छ। Advertisement यस्तै, सक्रिय सदस्यता वितरण पनि सोही समयमा सक्ने उसको निर्णय छ। सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई २०७८ असोज ७ गतेसम्म उपलब्ध गराइने छ। प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरूबाट महाधिव...
एनआरटीमा मासुके ओलुमो र स्टेफेन समिर आबद्ध, प्रशिक्षकमा राजुकाजी शाक्य

एनआरटीमा मासुके ओलुमो र स्टेफेन समिर आबद्ध, प्रशिक्षकमा राजुकाजी शाक्य

खेलकुद
आगामी असोज ३ देखि  हुने तय सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि न्युरोड टिम (एनआरटी) ले तयारी सुरु गरेको छ। चार पटकको विजेता एनआरटीले टिम घोषणा र प्रतियोगिताको मिति तय नभएको अवस्थामा पनि अभ्यास थालेको जनाएको छ।   Advertisement एनआरटीले ४ विदेशी राख्न पाउने प्रावधान अनुसार दुई विदेशी खेलाडीसँग आज सम्झौता गरेको छ। एनआरटीले मासुके ओलुमो र स्टेफेन समिरलाई क्लबमा भित्र्याएको हो। यी दुई खेलाडीको प्रभावमा गत जेठमा सम्पन्न नेपाल सुपर लिग (एनएसल) को उपाधि काठमाडौँ रेजर्सले उचालेको थियो। अन्य खेलाडीसँग अनुबन्धको प्रक्रिया पनि अगाडि बढाएको एनआरटीले जनाएको छ।  साथै प्रशिक्षक राजुकाजी शाक्यलाई निरन्तरता दिएको एनआरटीको भनाइ छ। अघिल्लो वर्षका प्रतियोगितामा जस्तै मासुके ओलुमो र स्टेफेन समिरको लयले टोलीलाई उपाधि लक्ष्य भएको अध्यक्ष ...
इंग्ल्यान्ड र युक्रेन भिड्दै, चेकलाई डेनमार्कको चुनौती

इंग्ल्यान्ड र युक्रेन भिड्दै, चेकलाई डेनमार्कको चुनौती

खेलकुद
युरो २०२० अन्तर्गत आज राति दुई वटा क्वार्टरफाइनलका खेल हुँदैछन्। राति ९:४५ बजे चेक गणतन्त्र र डेनमार्कबीच बाकुमा खेल हुनेछ।  चेकले अन्तिम १६ को खेलमा नेदरल्यान्ड्सलाई २-० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। डेनमार्कले भने वेल्सलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।  Advertisement दोस्रो  खेलमा राति १२:४५ बजे इंग्ल्यान्ड र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ। युक्रेनले स्विडेनलाई हराएर अन्तिम आठमा स्थान पक्का गर्‍यो।  इंग्ल्यान्डले भने चिरप्रतिस्पर्धी जर्मनीलाई २-० ले पराजित गरेको थियो।  यी दुई खेलको विजेताबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ। यसअघि शनिबार विहान इटालीले बेल्जियमलाई तथा स्पेनले स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका थिए।  इटाली र स्पेनबीच अब सेमिफाइनलमा प्रतिस्पर्ध...
एमालेका दोस्रो तहका नेताबीचको छलफल सकियो, नेपाल पक्षीय नेताको बैठक नराख्न सुझाव

एमालेका दोस्रो तहका नेताबीचको छलफल सकियो, नेपाल पक्षीय नेताको बैठक नराख्न सुझाव

देश, राजनीति
सत्तारूढ नेकपा(एमाले)का दुवै पक्षका दोस्रो तहका नेताबीच भएको छलफल सकिएको छ। शनिबार ललितपुरमा भएको छलफलमा एकताको प्रयास भइरहेकोबेला बैठक नगर्न आफूहरूले आग्रह गरेको नेपाल पक्षीय एक नेता जानकारी दिए। Advertisement ‘एकताको प्रयास भइरहेको बेला बैठक नराख्न हामीले सुझाव दिएका छौं’, ती नेताले भने,‘ उहाँहरूले अध्यक्षलाई भन्छौं भन्नुभएको छ।’ हिजो केहीबेर केन्द्रीय कमिटीको बैठक बसेर आजको लागि स्थगित भएको थियो। देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरबारे भने छलफल नभएको ती नेताले बताए। र आफूहरूले हस्ताक्षर फिर्ता पनि नगर्ने नेपाल पक्षीय नेताहरूले बताएका छन्।। उक्त छलफलमा ओली समूहका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र  शंकर पोखरेल सहभागी छन् भने खनाल-नेपाल समूहबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे स...
आज यी क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अपिल

आज यी क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अपिल

देश, समाचार
देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भेगमा भू-क्षय, पहिराको जोखिम तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकालै दैनिक जीवन-यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सचेतना अपनाउन स...
स्वस्थ रहन दैनिक कसरी र कति पानी पिउने?

स्वस्थ रहन दैनिक कसरी र कति पानी पिउने?

समाचार, स्वास्थ्य
बिहान उठ्ने वित्तिकै १४ वर्षकी छोरी खुशीले भनिन्– मामु आज बिहान उठेदेखिनै टाउँको भारी भएर दुख्ला जस्तो भएको छ, मैले पानी पिएकै थिएँ तर पनि कमी भयो कि? अहिले गर्मी मौसममा छोरीलाई मात्र होइन अधिकांशलाई टाउँको दुख्ने, रिंगटा लाग्ने, शरीर गल्ने जस्ता समस्या बढेको छ।  गर्मीमा तापक्रम बढी हुने हुनाले शरीरबाट पसिना अन्य बेलामा भन्दा धेरै निस्कने हुन्छ र शरीरलाई अरूबेलामा भन्दा बढी पानी अवश्यकता हुन्छ। तर शरीरलाई चाहिने पानी पर्याप्ता नपिउँनाले धेरैमा समस्याहरु देखिन्छन्। यहाँ पानीको कमिले शरीरमा देखापर्ने समस्या र पानी पिउँने उचित विधिबारे चर्चा गरिएको छ।  मानिसको शरीरमा ७० प्रतिशत पानीको भाग हुन्छ। शरीरले आफ्नो काम गर्ने क्रममा पानी केही मात्रा प्रयोग गर्छ भने केही मात्रा शरीरबाट पिसाव मार्ग, स्वास मार्ग र पसिनाबाट बाहिरिन्छ। यदि ठिक तरिकाले पानी पिइएन भने शरीरमा पानीको म...
वियोगान्त बन्यो १८ वर्षअघि चाबहिलको सडकमा जोडिएको बाबु-छोरीको सम्बन्ध

वियोगान्त बन्यो १८ वर्षअघि चाबहिलको सडकमा जोडिएको बाबु-छोरीको सम्बन्ध

देश, समाचार
काठमाडौं-७ कालोपुलस्थित गुरूङ बस्तीमा बस्ने धनबहादुर तामाङले सन्तोषी सुब्बालाई १८ वर्षअघि चाबहिलमा भेटेका थिए।  धनबहादुर साइकलमा चप्पल बेच्थे। त्यही सिलसिलामा सन्तोषीलाई लुखुरलुखुर डुलिरहेको भेट्टाउँथे। सन्तोषी धनबहादुरको नजिक आइरहन्थिन्, उनी बेवारिसे थिइन्। धनबहादुर जति चाबहिल जान्थे, त्यतिपटक उनलाई भेट्थे। त्यसबेला उनी जम्मा ९ वर्षकी हुँ भन्थिन्। घर कहाँ हो, बुवा-आमा को हुन्, उनी भन्न सक्दिन थिइन्।  यत्ति भन्थिन्- नाम सन्तोषी सुब्बा।  ‘अलि एकोहोरो खालकी थिइन्,’ धनबहादुरले भने, ‘बुवाले सौतेनी आमा ल्याएपछि आफू हिँडेको बताउँथिन्।’   काभ्रेका धनबहादुर ३३ वर्षदेखि काठमाडौंमा छन्।  रोजगारीको सिलसिलामा काठमाडौं आएर गुरूङ बस्ती पसेका धनबहादुरलाई सन्तोषीको त्यो अवस्था देखेर माया लाग्यो।  Advertisement धनबहादुर आफैंको सहारा कोही ...
साहसी स्वास्थ्य कर्मी प्रतिमा : दुर्गम गाउँमा सेवा दिन सधैँ अग्रसर

साहसी स्वास्थ्य कर्मी प्रतिमा : दुर्गम गाउँमा सेवा दिन सधैँ अग्रसर

अन्तर्वार्ता, देश, समाचार, स्वास्थ्य
सुर्खेत । सुर्खेतको चिङगाड गाँउपालिकाको पाम्का स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रतिमा कोइरालाको बीरेन्द्रनगरमा जन्म भयो। अनमी पढेपछि उनको कर्म स्वास्थ क्षेत्र बन्यो सुर्खेत। सुर्खेतका विभिन्न अस्पतालमा उनले काम सुरु गरेको १७ वर्ष भयो। प्रदेश अस्पताल, हुदै धेरै अस्पताल तथा स्वास्थ्य चौकीमा काम उनले काम गरिन् । यो अवधिमा प्रतिमाले कैयौ मानिसको ज्यान जोगाईनन्, हजारौ कुपोषित बालबालिकाको उपचार पनि गरिन। लामो समयसम्म पोषण पुर्नस्थापन गृहमा कामगर्दा आफुले उपचार गरेका धेरै बालबालिका कुपोषण मुक्त भई घर फर्केको प्रतिभाको भनाई छ। प्रतिमा सुर्खेतकै ग्रामिण क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा कार्यरत रहदाँ गाउँमा उनी सबैको प्रिय डाक्टर बनिन्। सरकारी स्वास्थ्य सेवा राम्रोसँग प्रवाह हुन नसकेको भनेर आरोप लगाउनेहरूलाई प्रतिमाले सरकारी स्वास्थ्य संस्थाबाट निजीको भन्दा प्रभावकारी रुपमा काम ग...
साफ च्याम्पियनसिपको तयारी आगामी सातादेखि, ५० खेलाडी सहभागी हुने

साफ च्याम्पियनसिपको तयारी आगामी सातादेखि, ५० खेलाडी सहभागी हुने

खेलकुद
राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप र एएफसी एसियन कपको अन्तिम छनोटका लागि ५० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका छन्।  नेपाली टिमले आगामी सातादेखि प्रशिक्षण सुरु गर्नेछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने तयारी असार १७ गते देखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।  Advertisement अभ्यास दुई शत्रमा गर्ने एन्फाले जनाएको छ।  विहान १० बजे र अपरान्ह ४ बजे अभ्यास हुनेछ। साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुनेछ।  एसियन कपको अन्तिम छनोट सन् २०२२ को १ फेब्रुअरीदेखि हुनेछ। नेपालसहित २४ टिमले एसियन कपको अन्तिम छनोटमा खेल्नेछन्। प्रारम्भिक टिमअपर्ण कार्की (गोलकिपर), विकेश कुथु (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), किरणकुमार लिम...