२०८३ कार्तिक १२

काठमाडौंको गुहेश्वरी खोलामा युवाको शव फेला

काठमाडौंको गुहेश्वरी खोलामा एक युवाको शव फेला परेको छ।

खोलामा घोप्टो परेको अवस्थामा आज बिहान शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।


Advertisement


प्रहरी घटनास्थल पुगेको छ।

शव कसको हो भन्ने पहिचान खुलेको छैन।

करिब ३५/४० वर्ष उमेरको देखिने युवाको शव फेला परेको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap