२०८३ कार्तिक १२

Tag: कर्णाली

सबै क्वारेन्टिन हटाइँदै, आइसोलेसन थपिदै : कर्णाली

सबै क्वारेन्टिन हटाइँदै, आइसोलेसन थपिदै : कर्णाली

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका सबै जिल्लाहरुमा ५० बेडसम्मको आइसोलेसन थप गर्ने निर्णय गरेको । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जनसंख्या तथा कोरोना संक्रमितको चापका आधारमा प्रदेशका प्रत्येक जिल्लाहरुमा २५ देखि ५० बेडसम्मको आइसोलेसन थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमितहरुको उपचारको लागि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार भएनभएको, अक्सिजन प्लान्ट, अक्सिजन रिफिल जस्ता स्रोतसाधनको उपलब्धताबारे सामाजिक विकास मन्त्रालयलाई यस्को अनुगमन गर्ने जिम्मा दिइएको छ । कोरोना संक्रमणको बढ्दो अवस्थालाई हेरेर आवश्यक दक्ष जनशक्ति परिचालन गर्ने, कोरोनाबाट हुने मृत्युदर घटाउन आवश्यक कार्य गर्नेसमेत केन्द्रको बैठकले निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । को...

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125