२०८१ बैशाख १४

Tag: Upendra Yadav

संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा छः चित्रबहादुर केसी

संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा छः चित्रबहादुर केसी

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा विघटन मध्यावधि चुनाव गराउनको निम्ति नभएको बताएका छन् । सोमबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संसद विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मध्यावधि चुनाव गराउनको निम्ति संसद विघटन नगरिएको जिकिर गरेका हुन् । चुनाव गराउने समय नै नभएको भन्दै उनले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा भएको उनको भनाई छ । नेपालमा स्थिर सरकार र पार्टीहरु नैतिकवान भए भने विदेशी शक्तिकेन्द्र हरुले हस्तक्षेप गर्न नसक्ने पनि उनको भनाई छ । Advertisement समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीको प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको आरोप लगाए । आफुहरुले संविधानको निर्माणकालमै संविधानको विरोधमा संव...
नाम परिवर्तन गरेर सरकारले संघीयता र गणतन्त्र समाप्त पार्न लाग्योः उपेन्द्र यादव

नाम परिवर्तन गरेर सरकारले संघीयता र गणतन्त्र समाप्त पार्न लाग्योः उपेन्द्र यादव

देश, राजनीति, समाचार
जनकपुर । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा लागिपरेको आरोप लगाएका छन् । जनकपुरधाममा पार्टीको भ्रातृसंगठन समाजवादी युवा संघले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । अध्यक्ष यादवले नेपालको संविधानले अपरिवर्तनीय रुपमा राखेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत वर्तमान ओली सरकारले चुनौैती दिने चेष्टा गरेकाले संघीय गणतन्त्र माथि खतरा मडारिन थालेको बताए । Advertisement मुलुक कोरोना महामारीको संकटमा रहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनुपर्नेमा त्यसो नभई अन्यत्र चलखेलमा लाग्नु मुलुकको लागि दूर्भाग्य भएको चिन्ता उनले व्यक्त गरे । उनले भने– ‘जनताको जीउ धनको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता छैन, अब सरकारविरु...
ओलीले सरकारको नेतृत्व गर्ने नैतिकता समाप्त भइसक्योः  उपेन्द्र यादव

ओलीले सरकारको नेतृत्व गर्ने नैतिकता समाप्त भइसक्योः उपेन्द्र यादव

देश, राजनीति, समाचार
रौतहट । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहने नैतिकता समाप्त भएको बताएका छन् । रौतहटको देवाही गोनाही नगरपालिकामा सोमबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो टिप्पणी गरेका हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले भने– ‘प्रदेश सरकारको आफ्नो शासन, आफ्नो प्रशासन र आफनै नियम कानुन हुन्छ तर संघीय सरकारले सबै अधिकार कटौती गरेको छ । मधेसी जनताको अधिकार र पहिचानको लागि फ़ेरि अर्को आन्दोलनको आवश्यकता देखिँदै गएको छ ।’ उक्त आन्दोलनको नेतृत्व  जनता समाजवादी पार्टीले लिन तयार रहेको समेत उनले बताए । Advertisement कार्यक्रममा अर्का नेता राजकिशोर यादवले इतिहासका हरेक आन्दोलनमा रौतहटका जनताको अग्रणी भूमिका रहेको बताउदैं अधिकारको लडाइँमा साथ दि...