२०८१ बैशाख १४

Tag: rastrasabha

सहमतिमा मात्र राष्ट्रियसभा जाने अर्थमन्त्री खतिवडाको सन्देश

सहमतिमा मात्र राष्ट्रियसभा जाने अर्थमन्त्री खतिवडाको सन्देश

देश, राजनीति, समाचार
Credit: CLICKMANDU काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा अबको दुईदिन भित्रमा राष्ट्रियसभाको सदस्य नभएमा उनको मन्त्री पद स्वत जाने छ । फागुन २१ गते उनले दोस्रो कार्यकालका लागि अर्थमन्त्री पदमा सपथ लिएका थिए । प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थ सहित संचार मन्त्रालयको समेत जिम्मेवारी दिएका छन् । नेकपाको सचिवालय बैठकले फागुनदेखि रिक्त भएको पदमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई लग्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले सो निर्णय आफूले नमान्ने त्यो बेला बताएका थिए । अहिलेसम्म प्रधानमन्त्रीले राष्ट्रपति समक्ष राष्ट्रियसभामा कसैको नाम सिफारिस गरेका छैनन् । बुधबार प्रधानमन्त्री ओली तथा नेकपा अध्यक्षको बीचमा प्रधानमन्त्रीले आफूलाई अर्थमन्त्रीमा खतिवडा चाहिने बताएका थिए । प्रचण्डले पार्टीले निर्णय गर्नुपर्ने जवाफ दिए ।फागुनदेखि अहि...