२०८१ बैशाख १३

Tag: prize

‘सहायक श्रीमान’ले जित्यो रसियामा प्रथम पुरस्कार

‘सहायक श्रीमान’ले जित्यो रसियामा प्रथम पुरस्कार

नेपाली चलचित्र, मनोरञ्जन / कला
साभार: सेतोपाटी काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले रसियामा प्रथम पुरस्कार जित्न सफल भएको छ । रसियामा अगष्ट २३ देखि २९ तारिखसम्म चलेको १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले प्रथम पुरस्कार जितेको हो । रसिया, अमेरिका लगायतका देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक श्रीमान’ (को–हजबेन्ड) लाई प्रथम पुरस्कार स्वरुप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरे । बिभिन्न देशका फिल्महरु प्रतिस्र्धामा रहेका यस महोत्सवमा बेलायतको फिल्म दोस्रो र पोर्चुगलको फिल्म तेस्रो भएको थियो ।  ‘सहायक श्रीमान’का निर्देशक गणेश पाण्डेले जुममार्फत अवार्ड समारोहलाई सम्बोधन गर्दै भने– ‘यो मेरा लागि मात्र नभई नेपाल र युवा चलचित्रकर्मीहरुका लागि ठूलो सम्...