२०८२ मंसिर २९

Tag: new education plan

कक्षा ११ को नयाँ पाठ्यक्रमको तयारी नपुगेको कारणले लागू हुन सक्ने अवस्था छैन : रमेश सिलवाल

कक्षा ११ को नयाँ पाठ्यक्रमको तयारी नपुगेको कारणले लागू हुन सक्ने अवस्था छैन : रमेश सिलवाल

शिक्षा, समाचार
साभार: शिक्षालयनिजी विद्यालय सञ्चालकहरु भने नयाँ पाठ्यक्रम लागू गर्ने पक्षमा विभाजित देखिए । निजी उच्च माध्यमिक विद्यालयहरुको संगठन हिसानका अध्यक्ष रमेश सिलवालले त नयाँ पाठ्यक्रम लागू हुनै नदिने ठोकुवा गर्नुभयो ।‘यसपालि नयाँ पाठ्यक्रम लागू हुनु हुँदैन, हुन पनि दिँदैनौं,’ उहाँको भनाइ थियो, ‘अहिले पाठ्यक्रम विकास केन्द्रले कुनै तयारी विना नै नयाँ पाठ्यक्रम लागू गर्न लागिरहेको छ । यत्रो कोरोना महामारीमा यति कमजोर तयारीमा नयाँ पाठ्यक्रम कसरी लागू हुन्छ ?’ सिलवालले कक्षा ११ र १२ मा पढाउने शिक्षक दिनन सक्ने अवस्थामा पाठ्यक्रम लागू गरेर मात्र नहुने जिकिर गर्नुभयो ।शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘कक्षा ११ मा नयाँ पाठ्यक्रमः कार्यान्वयन कसरी ?’ विषयक भर्चुअल सम्बाद ‘शिक्षाबार’मा यस्तो सुझाब दिइएको हो । मन्त्रिपरिषद्ले गत २२ चैतमा गरेको निर्णयअनुसार यही शैक्षिक शत्रबाट ...