२०८१ बैशाख ४

Tag: nepal police permit

३० जना एसपीको सरुवा (सूचीसहित)

३० जना एसपीको सरुवा (सूचीसहित)

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल प्रहरीका उपरिक्षक (एसपी)हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ३० जना एसपीहरुको सरुवा गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी बेलबहादुर पाण्डेलाई सरुवा गरिएको छ ।  Advertisement झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाईएको छ । कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषामा प्रकाश रानाभाटलाई सरुवा गरिएको छ । साभार: रातोपाटी ...
चौतर्फी दबाबपछि उपत्यकामा अनलाइन डेलिभरी खुलाउने प्रशासनको तयारी

चौतर्फी दबाबपछि उपत्यकामा अनलाइन डेलिभरी खुलाउने प्रशासनको तयारी

देश, राजनीति, समाचार
साभार: कान्तिपुर काठमाडौँ — काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनलाइन डेलिभरी सञ्चालन गर्न दिने तयारी गरेको छ । निषेधाज्ञाको अवधिमा अनलाइन डेलिभरी सेवा दिन नपाइने भन्दै यस्तो सेवामा संलग्नलाई प्रहरीले बुधबार र बिहीबार पक्राउ गरेको थियो । प्रशासन र प्रहरीको यो कदमको सर्वत्र आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार अध्ययनको लागि समिति गठन गरेको छ । Advertisement सहायक जिल्ला अधिकारी जनक भट्टको संयोजकत्वमा, उद्योग वाणिज्य मन्त्रालय, स्वास्थ्य मन्त्रालय र प्रहरीको प्रतिनिधि रहने अध्ययन समिति गठन गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनक दाहालले जानकारी दिए । उनका अनुसार समितिलाई तत्कालै अनलाइन डेलिभरीको मापदण्ड तयार गर्ने जिल्मा दिइएको छ । ‘दीर्घकालसम्मको लागि सेवा सञ्चालनमा सहज होस् भनेर मापदण्ड तयार गर्न लागिएको हो,’ उनले भ...