२०८१ बैशाख ८

Tag: nepal government office

कोरोना कहर : उपत्यकामा सरकारी र निजी अस्पतालले यसरी दिइरहेका छन् सेवा

कोरोना कहर : उपत्यकामा सरकारी र निजी अस्पतालले यसरी दिइरहेका छन् सेवा

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौँ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट नेपाल पनि नराम्ररी प्रभावित बनेको छ । सामाजिक, आर्थिक र शैक्षिक गतिविधिहरू ठप्प छन् । पछिल्लो केही सातायता देशभरी नै सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ । सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसककेको भन्दै जनस्तरबाट तीव्र आलोचना समेत भइरहेको छ । यसैबीच प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति नै गठन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भइरहेको प्रयास, समस्या र समाधानका लागि उपायसहित अनुगमन गरिरहेको छ । उपसमितिले कोरोना रोकथाम नियन्त्रण र उपचारमा प्रत्यक्ष संलग्न विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफलसमेत गरिरहेको छ । यसैक्रममा मङ्गलबार उपसमितिले कोभिड र नन कोभिडका बिरामीहरूलाई सेवा दिइरहेका विभिन्न सरकारी तथा निजी अस्पतालका सरोकारवालाहरूसँग छलफल गरेको छ । छल...