२०८१ बैशाख ७

Tag: natural calamaties effect in nepal

रामारोशन बाढी : अझै भेटिएनन् ९ जना

रामारोशन बाढी : अझै भेटिएनन् ९ जना

देश, समाचार
Credit: OnlineKhabar २० भदौ, डोटी । अछामको रामारोशन गाउँपालिका-५ सैनीवजारस्थित कैलाश खोलामा आएको बाढीले वगाएकामध्ये नौ जना अझै फेला परेका छैनन् । भदौ २ गते राति परेको अबिरल बर्षासंगै आएको बाढीले मध्यरातमा सैनीबजार वगाएको थियो । बाढीले १७ जनालाई बगाएको थियो । उनीहरुमध्ये नौ जना अझै फेला नपरेका जिल्लाप्रहरी कार्यालय अछाममा प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए । रामारोशन-५ का ४७ बर्षीय नन्दु साउद, ४५ बर्षीया गंगा साउद, ६ बर्षीया प्राप्ती साउद, करीव ६० बर्षीया जोगा साउद र ४० बर्षीया पवित्रा देवी शाह वेपत्ता छन् । ४ बर्षीय समिर शाह, ४५ बर्षीया वसुन्धारा साउद, ९ बर्षीय वसन्त शाही र करीव ७० बर्षीया बीमा देवी साउद पनि भेटिएकी छैनन् । बेपत्ताहरुमा नन्दु र गंगा श्रीमान्-श्रीमती हुन् भने प्राप्ती उनीहरुकी नातिनी हुन् । संगै वगेका नन्दुका छोरा २७ बर्षीय ...