२०८० चैत्र १५

Tag: jajarkot

जाजरकोट दुर्घटनाः पीडितका आफन्तले मुचुल्का गर्न नमानेपछि प्रजिअ र डिएसपी घटनास्थलमा

जाजरकोट दुर्घटनाः पीडितका आफन्तले मुचुल्का गर्न नमानेपछि प्रजिअ र डिएसपी घटनास्थलमा

देश, समाचार
साभार: रातोपाटी काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलखोलमा भएको जिप दुर्घटनामा परेका मृतकको शव मुचुल्का गर्न स्थानीयले अवरोध गरेका छन् । मृतकका आफन्तले क्षतिपूर्ति लगायतका माग राखेर मुचुल्का गर्न नदिएपछि जाजरकोटका प्रजिअ चेतराज बराल र डिएसपी किशोर श्रेष्ठ घट्नास्थलमा पुगेका छन् ।  मुचुल्का गरेर शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल जाजरकोट ल्याईने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।  बुधवार खलंगाबाट जुनीचाँदेका लागी छुटेको भे१ज ९३५ नम्बरको जिप सड्कबाट ५ सय मिलर तल खस्दा जुनीचाँदे–११ का वडा अध्यक्ष अमरबहादुर शाहीसहित ७ जनाको मृत्यु भएको छ । जिप चालक गोर्खबहादुर बस्नेत फरार छन् । जिपका साहु पनि बस्नेत नै हुन् । चालकको खोजी भइरहेको एसएसपी बास्तोलाले बताए ।  Advertisement पीडितका आफन्...