२०८२ चैत्र १

Tag: health

रिस नियन्त्रणमा सहयोग पुर्‍याउने पाँच खानेकुरा 

रिस नियन्त्रणमा सहयोग पुर्‍याउने पाँच खानेकुरा 

स्वास्थ्य
खाना शरीरका लागि हो भनिन्छ, तर अझ बढी यसको सम्बन्ध मस्तिष्कसँग जोडिएको हुन्छ । त्यसैले हामी जतिबेला मनले खाना माग्छ त्यतिबेला खान्छौं । तर कतिपय मानिस रिस उठ्दा वा दुःखी हुँदा पनि बढी खाना खान्छन् ।रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपुर्‍याइ खाँदा भने शरीरमा बेफाइदा पनि पुर्‍याउँछ । यस्ता केही खानेकुरा छन्, जुन सेवन गर्दा भने रिस नियन्त्रण गर्न समेत सहयोग पुग्छ ।सुन्तलासुन्तलाले रिस कम गर्न मद्दत गर्दछ । यो सुन्दा अनौठो लागे पनि सुन्तलाले रिस नियन्त्रण गर्न मद्दत गर्दछ । यसमा भिटामिन सी, फाइबर र क्यारोटिनोइड्स जस्ता केही एन्टिअक्सिडेन्ट हुन्छन्, जसले डोपामाइनलाई बढाउँछ र मुड स्विङलाई नियन्त्रण गर्छ । यसका साथै यसले शरीरमा हाइड्रेसन गर्छ र यसको स्वादले रिस भुल्न मद्दत गर्छ ।हरियो सागसब्जीहरियो सागसब्जी मस्तिष्क र विशेषगरी न्युरोन्सका ला...
बुटवलमा स्वास्थ्य सामग्रीमा कालोबजारी

बुटवलमा स्वास्थ्य सामग्रीमा कालोबजारी

देश, राजनीति, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar१५ भदौ, बुटवल । कोरोना महामारीको विषम परिस्थितिको फाइदा उठाउँदै बुटवलका केही व्यवसायीले स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको पाइएको छ ।कोरोना महामारी फैलिएसँगै बढी माग भएका मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक सामग्रीहरु व्यवसायीले चर्को मूल्यमा बिक्री गर्ने गरेको पाइएको हो ।बुटवल अस्पताल लाइनमा रहेका भैरव सर्जिकल र सिद्धिविनायक मेडिसिनमा अनुगमन गर्दा तीन सय रुपैयाँमा पाइने एक प्याकेट सर्जिकल मास्कलाई ६ सय रुपैयाँमा र ब्लिचिङ पाउडर तथा सेनिटाइजर पनि दोब्बर मूल्यमा बिक्री गरेर कालोबजारी गरेको पाइएको हो ।व्यवसायीहरुले स्वास्थ्य सामग्रीको कृत्रिम अभाव श्रृजना गरेर खरिद मूल्यभन्दा दोब्बरदेखि चार–पाँच गुणा बढी मूल्यमा बिक्री गरेको पाइएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।Advertisement‘खरिद बिल...