२०८० चैत्र १५

Tag: fake press cards

‘नक्कली प्रेस कार्ड’ छाप्ने आरोपीबाट महाशाखाका प्रहरीमा कोरोना फैलियो

‘नक्कली प्रेस कार्ड’ छाप्ने आरोपीबाट महाशाखाका प्रहरीमा कोरोना फैलियो

देश, समाचार
साभार: रातोपाटी काठमाडौँ । नक्कली प्रेस कार्ड छाप्ने तीन जनालाई प्रहरीले बागबजारबाट पक्रेको थियो । पक्राउ परेका मध्ये एकजनाको कोरोनाभाइरस रिपोर्ट पोजेटिभ आयो । भदौ २२ मा तेह्रथुमका लक्ष्मण न्यौपाने, बर्दियाका श्रीराम खड्का र नवलपरासी घर भएका रमेश रेग्मीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा उनीहरुलाई पक्राउ गर्ने मध्येका दुईजना प्रहरीलाई कोरोनाभाइरस देखिएको छ । महाशाखामा कार्यरत एक प्रहरी सहायक निरिक्षक ९असई० र एकजना हवल्दारलाई कोरोना देखिएको छ । Advertisement उनीहरुलाई नेपाल प्रहरी अस्पतालको आइसोलेशनमा पठाईएको अपराध महाशाखाका एक अधिकृतले रातोपाटीलाई बताए । उनीहरु दुई जनासहित अपराध महाशाखाका ७ जना प्रहरी संक्रमित छन् । महाशाखाबाट वृत जनसेवामा खटिएका १ जना, वृत सोह्रखुट्टेमा खट...