२०८१ जेष्ठ १

Tag: best college of kathmandu

सबै विद्यार्थीको रोजाइ गोल्डेन गेट : विद्यार्थीलाई उत्कृष्ठ सामाजिक हस्ती बनाउने सूत्र भएको कलेज

सबै विद्यार्थीको रोजाइ गोल्डेन गेट : विद्यार्थीलाई उत्कृष्ठ सामाजिक हस्ती बनाउने सूत्र भएको कलेज

SYM शुद्ध सकारात्मकता, कभर स्टोरी, शिक्षा
गोल्डेन गेट इन्टरनेशनल कलेज नेपाली शिक्षा क्षेत्रको एक प्रवल संस्थाका रूपमा स्थापित छ। काठमाण्डौ लगायत बाहिरका सबै जिल्लाका हरेक विद्यार्थीको पहिलो ३ रोजाइ मध्ये एक गोल्डेन गेट इन्टरनेशनल कलेज पर्न गएको प्रमाणित भएको छ।  अलाई फर टीन्स इन्टरनेशनल नामक बहुराष्ट्रिय युवा लक्षित संस्थाको एक अनलाइन सर्वेक्षणले यो कुरा प्रमाणित गरेको छ।  गुणस्तरीय शिक्षा, खेलकुद, प्राक्टिकल ल्याब आदि जस्ता कुरा त सबै शिक्षा सम्बन्धित संस्थाका आधारभूत कुरा हुन्। यस्ता सम्पूर्ण आधारभुत आवश्यकताहरु अधिकतम गुणस्तरमा प्रदान गर्न गोल्डेन गेट सफल हुँदै आएको छ। तर यस्तो के विशेष कुरा छ जसले गर्दा सबै १० कक्षा पास गरी +२ पढ्न लागेका विधार्थी हरु गोल्डेन गेट पढ्न लालाहित छन्? त्यो हो ," हरेक क्षेत्रको उच्च स्तरमा गोल्डेन गेटका प्रोडक्ट (विधार्थी) को बाक्लो उपस्थिति '  Advert...