२०८० चैत्र १६

Tag: baluatar

बालुवाटारका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, संक्रमित हुनेमा सेना बढी

बालुवाटारका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, संक्रमित हुनेमा सेना बढी

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बालुवाटारमा कार्यरत एक सुरक्षा अधिकृतका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका ६७ कर्मचारीमा कोरोना पुष्टि भएको हो । नेपाली सेनाका २८ जना, नेपाल प्रहरीका १९ जना, सशस्त्र पहरी बलका १८ जना र राष्ट्रिय अनुसन्धान विभागका २ गरी ६७ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको ती अधिकृतले रातोपाटीलाई जानकारी दिए । त्यस्तै शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार, प्रमुख स्वीकय सचिव र फोटो ग्राफरलाई समेत कोरोना पुष्टि भएको छ । संक्रमितमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सुर्य थापा, प्रमुख ...