२०८१ बैशाख १५

Tag: armed police

कोहलपुर सशस्त्र क्षेत्रीय स्कुल स्थापना

कोहलपुर सशस्त्र क्षेत्रीय स्कुल स्थापना

देश, समाचार
काठमाडौं । बाँकेको कोहलपुरमा सशस्त्र प्रहरी बलले क्षेत्रीय स्कुल सञ्चालनमा ल्याएको छ । बिहीबार कोहलपुरमा सञ्चालनमा ल्याइएको नेपाल एपीएफ स्कुलको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गरे । स्कुल उद्घाटन गर्दै आईजीपी खनालले शिक्षा नै समाज विकासको प्रमुख आधार रहेकाले सशस्त्र प्रहरीले कोहलपुरमा क्षेत्रीय स्कुल सञ्चालनमा ल्याएको बताए । आईजीपी खनालले भने– ‘राष्ट्र सेवामा खटिएको सशस्त्र प्रहरीले संगठनमा आवद्ध सक्कल दर्जाको सन्तानको भविष्यका लागी स्कुल सञ्चालनमा ल्याइएको हो ।’ Advertisement व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र सेवामा उदाहरणीय काम गर्न सकेमात्र संगठनको साख रहने बताउँदै खनालले सवै राष्ट्रसेवक एक भएर अगाडी बढ्नुपर्ने बताए । ‘हामी दार्चुलाको छाङरुदेखी ताप्लेजुङको ओलाङचुङगोलासम्म उपस्थित छौं’ खनालले भने– ‘सीमा क्षेत्र...