२०८३ कार्तिक १२

Tag: airlines of nepal

असोज १५ देखि आन्तरिक उडान गर्ने तयारीमा सरकार, अन्तर्राष्ट्रिय उडान संख्या पनि थपिँदै

असोज १५ देखि आन्तरिक उडान गर्ने तयारीमा सरकार, अन्तर्राष्ट्रिय उडान संख्या पनि थपिँदै

देश, समाचार
साभार: रातोपाटी सरकारले अन्तर्राष्ट्रिय उडानको संख्या बढाउँदै लैजाने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले अन्तर्राष्ट्रिय उडान संख्या थप्न लागिएको जानकारी दिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा यो प्रस्ताव पठाइसकेको भन्दै उनले आन्तरिक उडान पनि सुचारु गर्न प्रस्ताव पठाएको जानकारी गराए ।  आन्तरिक उडान कम्तीमा २० प्रतिशत सञ्चालन गर्ने पक्षमा सरकार रहेको उनको भनाइ छ । आन्तरिक उडान असोज १५ बाट खोल्ने तयारीमा सरकार रहेको बताउँदै उनले भने, ‘सो बेला चाडबाड पनि आउनेछ र उडान पनि सुचारु गर्ने तयारी गरिरहेका छौ ।’  हवाई सञ्चालकहरुले आन्तरिक उडान तत्काल खोल्न माग गर्दै आएका छन् भने  सरकारले आन्तरिक हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय गरेकोमा मन्त्रीको भनाइले यो समय थप लम्बिने भएको हो ।  आर्थिक पत्रकार संघ (सेजन)ले आयोजना गरेको सेजन...

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125