२०८२ मंसिर २४

Tag: सम्झना

बलात्कारको घटना घरमै गुपचुप बनाउँदाको परिणाम सम्झना बलात्कार/हत्या प्रकरण

बलात्कारको घटना घरमै गुपचुप बनाउँदाको परिणाम सम्झना बलात्कार/हत्या प्रकरण

देश, समाचार, सामाजिक
साभार: रातोपाटीकाठमाडौँ । भदौको अन्तिम साता सप्तरीमा सामुहिक बलात्कारको शिकार भएकी एक किशोरीले आत्महत्या गरिन् । बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउनुको साटो पीडितलाई नै मिलापत्र गर्न समाजले दबाब दिएपछि ती किशोरीले आत्महत्या गरेकी थिइन् ।बलात्कारजस्तो जघन्य अपराधविरुद्ध कानुनी कारवाही प्रक्रियामा हुने ढिलाइले निम्त्याउन सक्ने परिणाम बुझ्न उक्त घटना एउटा गतिलो पाठ बनेको छ ।बलात्कारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन ढिलाइ हुँदा निम्तिने दुष्परिणामको अर्को उदाहरण हो सम्झना विक बलात्कार र हत्या प्रकरण ।बलात्कारीलाई समयमै प्रहरी प्रशासनसमक्ष उभ्याएर कारवाहीको दायरामा ल्याइएको भए बझाङ, मष्टा गाउँपालिका–२ की १२ वर्षीय बालिका सम्झना विकले सायद आज अकालमा ज्यान गुमाउनु पर्दैन थियो होला ।किनकि, उनको बलात्कार र हत्याको आरोपमा पक्राउ ...