२०८२ मंसिर २४

Tag: पाटनढोका

मुहार फेरिएको पाटनढोका

मुहार फेरिएको पाटनढोका

देश, समाचार, सामाजिक
ललितपुर । एक हप्ताअघिसम्म ललितपुरको मुटुमा रहेको पाटनढोका क्षेत्र सवारीसाधनको चाप र जामले आक्रान्त हुन्थ्यो । अहिले स्थिति फेरिएको छ । लतिलपुर महानगरपालिकाले सो क्षेत्रमा निश्चित समयका लागि चार पाङ्ग्रे सवारी साधनलाई निषेध गरी वान वे बनाउनुका साथै अव्यवस्थित पार्किङलाई व्यवस्थापन गरेपछि सर्वसाधरणले दैनिकरुपमा भोग्दै आएको ट्राफिकको समस्या समाधान भएको हो ।Advertisementललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको निर्देशनमा तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा गत २५ गते देखि त्यहाँ वान वे लागू गरिएको हो । ट्राफिक जाम न्युनिकरणका लागि ललितपुर महानागरपािलका ७ बजेदेखि ८ बजेसम्म सो क्षेत्रमा चार पाङ्ग्रे सवारी निषेध गरेको छ ।महानगरपालिकाको भित्री सडकमा बढेको सवारी चापले आवगमनमा समस्या उत्पन्न भएपछि मेयर महर्जनको विशेष पहलमा सो कद...