२०८३ असार १४

स्वास्थ्य

थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार १३५ जना निको भएका छन् ।  Advertisement स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।  यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।  हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।  साभार: रातोपाटी ...
बर्दिया र दाङका छ संक्रमितको बाँकेमा मृत्यु

बर्दिया र दाङका छ संक्रमितको बाँकेमा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१० जेठ, काठमाडौं । बाँकेमा उपचारका लागि आएका बर्दिया र दाङका छ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दियाका चारजना र दाङका दुईजना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेको यो संख्या आइतबार साँझ ६:३० देखि सोमबार बिहान ९ः३० बजेसम्मको हो । Advertisement बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ४१ वर्षीय पुरुषको भेरी अस्पतालमा आइतबार साँझ ६ः३० बजे मृत्यु भएको हो । उनीमा वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो । बर्दियाकै बासगढी नगरपालिका–६ का ५५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै सोमबार बिहान १ बजे मृत्यु भएको हो । उनीमा वैशाख ७ गते संक्रमण पुष्टि भएको थियो । बर्दियाकै गुलरीय नगरपालिका–१२ का ५५ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार बिहान १ः१५ बजे मृत्यु भएको हो । उनीमा वैशाख २५ ग...
‘सरकारले हामीलाई भत्ता नदिए हुन्छ तर बिरामीलाई अक्सिजन पुर्‍याइदेओस्’

‘सरकारले हामीलाई भत्ता नदिए हुन्छ तर बिरामीलाई अक्सिजन पुर्‍याइदेओस्’

देश, स्वास्थ्य
बिरामीलाई दिइरहेको अक्सिजन सिलिन्डर जब रित्तिन थाल्छ, स्वर्णिम क्षेत्रीको मुटुको ढुकढुकी बढ्न थाल्छ। उनी बुटवल धागो कारखानामा रहेको कोरोना अस्पतालकी नर्स हुन्। जब आफैंले औषधि दिइरहेका बिरामी अक्सिजन अभावमा छटपटिन्छन्  उनका आँखा भरिन्छन्। 'बिरामी मृत्युको मुखमा जान लाग्दैछन् भन्ने थाहा हुँदाहुँदै पनि केही गर्न नसकेकोमा त्यसपछि छटपटी आफ्नै सुरू हुन्छ,' उनले भनिन्,'बिरामीको सकस देखेर हाम्रा आँखा भरिन्छन्।' वैशाख २९ गते एकै पटक ५ जना बिरामीको अक्सिजन अभावमा मृत्यु भएको घटनापछि उनी सिलिन्डर खाली हुन थालेपछि आत्तिन थालेकी छन्। ‘अब अक्सिजन सकिँदै छ भन्ने थाहा पाएपछि बिरामीहरू मलाई बचाइदिनुस् भनेर रून थाल्नुहुन्छ, अक्सिजनकै लागि बिरामीका आफन्तले गरेको अनुनय देख्दा उकुसमुकुस भइन्छ, त्यही पनि सकेको गर्छौं,’ स्वर्णिम भन्छिन्। भैरहवाकी स्वर्णिमले बिएससी नर्सिङको अध्...
काठमाडौं उपत्यकामा संक्रमण घट्दो, बाहिर बढ्दो

काठमाडौं उपत्यकामा संक्रमण घट्दो, बाहिर बढ्दो

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ जेठ, काठमाडौं । दैनिक थपिने कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यकामा घट्दै गर्दा बाहिर भनेको बढेको छ । जेठ पहिलो साताको तथ्यांकले उपत्यकामा संक्रमण दर क्रमशः घट्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार जेठ १ गते काठमाडौं उपत्यकामा २८८२ जनामा संक्रमण देखिएको छ भने साताको अन्तिम दिन जेठ ७ गते २४४७ जनामा संक्रमण देखिएको छ । संख्यात्मक हिसाबले तुलना गर्ने हो भने जेठ ३ र ६ गतेबाहेक काठमाडौं उपत्यकामा संक्रमण घटेको देखाउँछ । तथ्यांक अनुसार जेठ ३ गते ३२१३ र ३२३२ संक्रमित थपिएका छन् । उपत्यका भन्दा बाहिरका जिल्लामा भने संक्रमण बढ्दो छ । उपत्यका बाहिर संक्रमण बढ्नुले गाउँगाउँमा संक्रमण फैलिरहेको अवस्थालाई देखाउने डा. पौडेल बताउँछन् । Advertisement कोरोना म...
बुटवलमा थप १० जना संक्रमितको मृत्‍यु

बुटवलमा थप १० जना संक्रमितको मृत्‍यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ जेठ, रुपन्देही । बुटवलमा थप १० जना कोरोना संक्रमितहरुको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत ७ जना रूपन्देहीका र ३ जना गुल्मीका छन् । बुटवल १२, रूपन्देहीका ४२ वर्षीय पुरुषको शुक्रबार विहान ९:४० बजे, बुटवल-८ रूपन्देहीको ५६ वर्षीय पुरुषको शुक्रबार साँझ ६:२९ बजे, बुटवल-११ रूपन्देहीकै ७२ वर्षीय महिलाको शनिबार विहान ६ बजे मृत्यु भएको छ । Advertisement यस्तै शुद्धोधन गाउँपालिका ६ रूपन्देहीकी २६ वर्षीय महिलाको शनिबार ६:३ बजे, तिलोत्तमा २ रुपन्देहीका ६१ वर्षीय पुरूषको शनिबार विहान ९: १५ बजे, वुटवल-११ की ६१ वर्षीया महिलाको शनिबार साँझ ५:२० बजे र सियारी ५ रूपन्देहीकी ५६ वर्षीया महिलाको शनिबार साँझ ५:४५ बजेनै मृत्‍यु भएको छ । यस्तै गुल्मीदरवार गाउँपालिका-५ गुल्मीका ४२ वर्षीय पुरुषको शनिबार दिउँसो २:१५ बजे, रे...
देशभरका ३५ अस्पतालमा आइसियू र भेन्टिलेटर जोड्न स्वास्थ्य मन्त्रालयले झन्डै ३ अर्ब दिने

देशभरका ३५ अस्पतालमा आइसियू र भेन्टिलेटर जोड्न स्वास्थ्य मन्त्रालयले झन्डै ३ अर्ब दिने

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका ३५ वटा अस्पताललाई आइसियू, भेन्टिलेटर र अक्सिजन प्लान्ट जोड्न झन्डै ३ अर्ब रुपैयाँ विनियोजन गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३५ अस्पताललाई आइसियू, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक जोड्न २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। 'जम्मा ३ सय ६० वटा आइसियू, १ सय ८० भेन्टिलेटर, १९ वटा अक्सिजन प्लान्ट र २६ वटा लिक्विड अक्सिजन ट्यांक जडान गर्न २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन  गरिएको छ,' प्रवक्ता गौतमले भने। ३५ वटा अस्पतालमध्ये सबैभन्दा धेरै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ करोड ८० लाख रुपैयाँ विनियोजना गरिएको छ। यस्तै सबैभन्दा कम गंगालाल अस्पताल, मनमोहन कार्डियो, भरतपुर अस्पताललाई विनियोजन गरिएको छ। यी तीन वटै अस्पताललाई समान ८० लाख रुपैयाँ विनियो...
आफैं खोप किन्न रामपुर नगरपालिकाले माग्यो स्वास्थ्य मन्त्रालयसँग अनुमति

आफैं खोप किन्न रामपुर नगरपालिकाले माग्यो स्वास्थ्य मन्त्रालयसँग अनुमति

देश, समाचार, स्वास्थ्य
९ जेठ, पोखरा । पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले आफैं कोरोना महामारीविरुद्ध आफैं खोप खरिद गर्ने भन्दै अनुमति माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार निवेदन दिएका छन् । सरकारले खोप उपलब्ध गराउन समय लागेपछि भारतबाट आफैंले समन्वय गरेर खोप ल्याउन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसँग भेटेर अनुमति मागेको थापाले बताए । Advertisement ‘रामपुर नगरपालिकाले आफ्ना सम्पूर्ण नागरिकलाई कोभिड–१९ विरुद्धको खोप चाहेका छौं । यसका लागि यसअघि नेपाल सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार ५० हजार डोज खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका छौं,’ मेयर थापाले भने, ‘स्वास्थ्यमन्त्रीज्यूलाई भेटेर निवेदन दिएका छौं । उहाँ सकारात्मक हुनुहुन्छ ।’ मेयर थापाले भारतीय गृहमन्त्री अमित शाहको सचिवालयमा रहेका सन्दीप राना रामपुर वडा नम्बर ७ कै ...
डब्ल्यूएचओले भन्यो– नेपाललाई आगामी साता स्वास्थ्य सामग्री पठाउँछौं

डब्ल्यूएचओले भन्यो– नेपाललाई आगामी साता स्वास्थ्य सामग्री पठाउँछौं

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको कारण अहिले समस्यामा रहेका दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । अबको केही सातामा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले बताएको छ । Advertisement डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले भनिन्, ‘हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरु अहिले पाइएको सहयोगका मुख्य सामग्री हुन् । ती सामग्रीहरु विभिन्न मुलुकहरु र सबैभन्दा धेरै आवश्यकता भएको क्षेत्रमा पठाइएको छ ।’ पछिल्लो साता कोरोनाबाट समस्यामा परेको भारतमा पठाइएको स्वास्थ्य सामग्रीहरु मुलुकका विभिन्न २६ राज्यमा पुगेका छन्...
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचाररत प्रदेशका ५ जिल्लाका २१ जनाको मृत्यु भएको हो। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कास्कीमा सबैभन्दा धेरै १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।  उनकाअनुसार कास्कीमा १२, स्याङजा ६, तनहुँ १, पर्वत १ र म्याग्दीमा १ जनाको मृत्यु भएको छ ।  Advertisement कास्कीको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा रुपन्देहीको बुटवल–३ का ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी पोखरा–९ की ८५ वर्षीय महिला, पोखरा–४ की ८३ वर्षीय महिला, पोखरा–१ की ३० वर्षीय महिला,पोखरा–१४ की ७० वर्षीय महिला, पोखरा–६ की ६८ वर्षीय महिला, पोखरा–१० की ६१ वर्षीय महिला, पोखरा–१७ का ३४ वर्षीय प...
जनता अक्सिजन र शैया अभावले छट्पटिरहेका बेला कुन मानवीयताले मत माग्न जानु: प्रकाशमान

जनता अक्सिजन र शैया अभावले छट्पटिरहेका बेला कुन मानवीयताले मत माग्न जानु: प्रकाशमान

राजनीति, स्वास्थ्य
नेपाली कांग्रेसका नता प्रकाशमान श्रेष्ठले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै कसैको सनक र अहंकारको मूल्य देशले चुकाउन नसक्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन्। शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता सिंहले कोरोना महामारीका बेला देशको प्राथमिकता जनताको जीवन रक्षा हुनु पर्नेमा मध्यरातमा संविधान र लोकतन्त्रमाथि प्रहार भएको बताएका छन्। यो प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने उनको भनाइ छ। Advertisement  'नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्थ्यो। तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ । अक्सिजन...